कौशल निरौला काठमान्डौं विश्वविद्यालय र स्वीजरल्याण्डको इटिएच जुरिज विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली सुधार प्रयोगशाला कार्यक्रममा सहभागी ७ वटा समुहहरुमध्येको कोशी समुहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा नँया अवधारणा अघि सारेको छ । गत बैशाख महिनामा काठमान्डौं विश्वविद्यालयबाट प्रकाशित सूचना बमोजिम विभिन्न शिक्षालय, कार्यालय, मन्त्रालय, स्थानीय तह र विभिन्न परियोजना समेतमा प्राविधिक […]
view more