Birat Post बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

🔹काैशल निराैला                                                                                     जब सम्म स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत मेयरकाे अधिनमा रहदैन तब सम्म याे देशमा केही विकास हुदैन । सियाेकारूपमा जाेड्ने काम यहाँ हुदै हुन्न , केवल कैचीकाे काम हुन्छ । जुन जाेड्ने भन्दा बिगार्ने काम बढी हुन्छ । स्थानीय तहका प्रमुखहरूलाइ राज्यको केन्द्रीय शासकहरूले यतिबिघ्न चर्काे निरंकुशता लगाएका छन् जुन भनिसाध्य छैन । याे खाले नीतिलाइ न लाेकतन्त्र भनिन्छ न त गणतन्त्र ।                                                                                           बर्षमा ३ वटा प्रमुख प्रशासकीय अधिकृत फेरेर मेयरलाइ काम गर्न नदिने र स्थानीय राज्य प्रणाली कमजोर बनाउने तर्फ केन्द्रीत देखिन्छन् । यसमा ठूलो धनराशिकाे हिनामिना भइरहेको छ ।                                                                                                                                  याे त फगत जनता मारा तन्त्र हाे । भित्री रहस्य जनतालाई थाहै छैन । यदी मेयर र प्रमुख प्रशासकीय अधिकृतले गलत काम गरेर केही नियाेजित फाइदा लिएकाे पाइए कडा कारवाही गर्ने जन अधिकार दिए त पुग्ने थियाे ।  नभए प्रशस्त्र कारवाही गर्ने कानुनी मापदण्ड बनाएपनि हुन्छ ।  उठ जनता ,बुझ कुरा र केन्द्रीय शासकहरूलाइ झकझकाउन थाल । यिनीहरुले देश विकास गरिरहेका छैनन् । लुट मच्चाउने प्रपञ्च मात्रै रचेका छन् । बर्षमा ३ वटा प्रमुख प्रशासकीय अधिकृत फेरेर मेयरलाइ काम गर्न नदिने र स्थानीय राज्य प्रणाली कमजोर बनाउने तर्फ केन्द्रीत देखिन्छन् । यसमा ठूलो धनराशिकाे हिनामिना भइरहेको छ । जसमा पार्टीगत राजनीति हेरेर केन्द्रीय शासकहरूले गरेकाे उदण्ड व्यवहारबाट देश काेराेनाभन्दा बढी संक्रमित भइसकेकाे छ ।                                                                         स्थानीय तहका जनप्रतिनिधिहरूलाइ जति काम भए पनि जनतालाइ देखाउनु छ । जसका लागि हनुमान भजन गाएर भएनी काम निकाल्दै छन् । एउटा तहकाे कुरा छैन यहाँ देशभरिका स्थानीय तह जाे केही गराै भन्छ ,जनताकाे काम गराै भन्छ तर सक्दैन । कति पनि माखाे मार्न सकिरहेको छैन ।                                                           
स्थानीय तहले जुन गतिमा काम गर्न सक्थ्यो त्याे गर्न सकेकाे छैन । यसकाे दाेष केन्द्रीय सरकारका भराैटेहरूले लिनु पर्दछ ।याे जानाजान भएको भ्रष्टाचार भएकाले तत्काल यसकाे प्रतिवाद गराै । मेयरहरू बाेल्न त बाेलिरहेकै छन् तर सुन्दिने राज्य विभेदमा उत्रिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूलाइ जति काम भए पनि जनतालाइ देखाउनु छ । जसका लागि हनुमान भजन गाएर भएनी काम निकाल्दै छन् । एउट तहकाे कुरा छैन यहाँ देशभरिका स्थानीय तह जाे केही गराै भन्छ ,जनताकाे काम गराै भन्छ तर सक्दैन । कति पनि माखाे मार्न सकिरहेको छैन ।यसकाे सबैभन्दा ठूलो अपराधी जड भनेकै केन्द्रीय राज्य सत्ताकाे अति राजनीतिकरण हाे । भाे अति भै रा छ ,जागाै उठाै न अब त ।                              क्रमश …

सम्बन्धित

ताजा अपडेट
राप्रपाले पुष १३ गते इटहरीमा विरोधसभा गर्ने
काँग्रेसका युवा नेता प्रविन जोशी काँग्रेस क्षेत्र नं ६ (ख) को कोषाध्यक्षमा मनोनित
तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल