काठमाडौं २६ जेष्ठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने बताइएको छ । ...
विराटनगर २५ जेष्ठ । प्राय सरकारी कार्यालयका प्रमुखहरु सरुवा भएपछि सुटुक्क जिल्ला बाहिरिने गर्छन् । कम मात्रै यस्ता भाग्यमानी हुन्छन् जसले सम्मान जनक एवं भावपूर्ण विदाई पाउछन् । यस्तै सम्मानका साथ विदाइ हुनेमा कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां। संगीता ...
विराटनगर २५ जेष्ठ । प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर तीनकी २२ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर आठ र ...
विराटनगर, २५ जेष्ठ । विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै विराटनगरमा कोरोना सक्रमितको संख्या ४ पुगेको छ । विराटनगर महानगरपालिका–३ की २२ वर्षीय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण ...
विराटनगर २४ जेष्ठ । कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । शनिवार एक अनौपचारिक कार्यक्रमका बीच प्रसुतीगृहको शिलान्यास गरिएको छ । कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको सामाजिक विकास मन्त्री जीवन घिमिरे , ...
काठमान्डौ २४ जेष्ठ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा आज राति सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो । नतिजा आज ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने दूतावासको ट्वीटरमा उल्लेख छ ...
विराटनगर २४ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको छ । सार्वजनिक यातायात, बजार, ...
विराटनगर २४ जेष्ठ । विद्यमान लकडाउनका कारण बन्द रहेका पसल व्यवसाय खुले संगै विराटनगरका व्यवसायी खुसी भएका छन् । सरकारको मापदण्ड अनुरुप सामाजिक तथा व्यक्तिगत दुरी कायम राखेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीले जनाएका छन् । लकडाउनका कारण महिनौ देखी बन्द ...
काठमान्डौं २३ जेष्ठ / देशभर शुक्रबार बिहानदेखिनै मौसममा परिबर्तन भएको छ । सामान्य देखि पूर्ण बदली रही केही स्थानमा पानि परिरहेको छ । शुक्रबार दिउँसो पूर्वी ,मध्य मागमा पूर्ण बदली रही बाँकी भूभागको मौसम सामान्य बदली रहने जल तथा मौसम ...
विराटनगर ,जेष्ठ विराटनगर स्थित कोशी अस्पतालको सुप्रिटेन्डेन्टमा डां.चुमनलाल दास आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा डां. दासलाई कोशी अस्पतालको जिम्मेबारी दिएका हुन् । यस्तै कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रहेर काम ...
विराटनगर २२ जेष्ठ । प्र्रदेश १ का होटल व्यवसायीहरुले आफ्नो होटलमा क्वारेन्टाइन बनाउन दिने बताएका छन् । कोभिड १९ को नियन्त्रणका लागि आवश्यक परे प्रदेश १ मा रहेका थ्रीस्टार तथा पर्यटकिय होटलहरुमा क्वारेन्टाइन बनाउन दिने बताएका हुन् । विराटपोष्ट डट.कम ...
विराटनगर २२ जेष्ठ । परीक्षण नतिजा नेगेटिभ देखिएपछि विराटनगर महानगरले ब्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई घर पठाइएको छ । भारत बाट नेपाल आएका १९ जना नागरिकले क्वारेन्टाइनको अबधि पुरा गरेसंगै गरिएको स्वाब परिक्षणपछि घर पठाइएको हो । उनिहरु विराटनगर महानगर ...
विराटनगर २१ जेष्ठ । विराटनगर महानगरमा ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म पसल खोल्न पाइने छ । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस ...
विराटनगर २१ जेष्ठ । विराटनगर महानगरपालिकाले वडा नं. १६ दरैयामा स्वास्थ्यकेन्द्र स्थापना गरेको छ । यो वडा भारत संग जोडिएको वडा पनि हो । स्थानीयमा स्वास्थ्य सेवाको पहुच बढाउने उदेश्यका साथ स्वास्थ्यकेन्द्र स्थापना गरेको हो । स्वास्थ्य केन्द्र नहुदा बिशेष ...
विराटनगर २० जेष्ठ । कर तिर्न सरकारले हालै जारी गरेको सूचनाका विषयलाई लिएर उद्योग संगठन मोरङले तिब्र असन्तुष्टि ब्यक्त गरेको छ । मंगलवार एक बिज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङले लकडाउनका कारण उद्योगी ,ब्यवसायीनै त्रासपूर्ण वातावरणमा रहेकावेला सरकारले गरेको निर्णय ...
विराटनगर २० जेष्ठ । विराटनगर महानगरक्षेत्रमा रहेका बैङ्क तथा बित्तिय संस्थाहरुलाई सामाजिक दुरी कायम गरेर हरेक दिन खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले हरेक दिन १० बजे देखी दिनको २ ...
विराटनगर २० जेष्ठ । प्रदेश १ मा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४८ पुगेको छ । विराटनगरस्थित कोशी अस्पताल बाट हाल सम्म कोभिड–१९को उपचार गरी ३० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने १ सय १९ जना ...
विराटनगर १९जेष्ठ / नेपालको इतिहासमा कालो दिन अर्थात जेष्ठ १९ गते । आज १९ नै वर्ष पुगेको छ । दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिएका थिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका ...
विराटनगर १९ जेष्ठ । लामो समयको लकडाउन सगै बन्द रहेका विराटनगरका पत्रिकाहरुले प्रकाशन शुरु गरेका छन् । विराटनगरको न्यू सृष्टि दैनिकले प्रकाशन शुरु भएको जनाएको छ । सोमवार ,बुधवार र शुक्रवार निस्कने गरी पत्रिका प्रकाशनको काम शुरु गरेको प्रधान सम्पादक शंकर ...
नेपालगञ्ज १९ जेष्ठ । बाँकेमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । गाडीमा ३३ जना सवार रहेका थिए । आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु ...