सीमा सुरक्षा सहित क्वारेन्टाइनको व्यवस्थापन र परिक्षणको दायरा फराकिलो

विराटनगर ११ जेष्ठ । कोरोना भाइरस सक्रमण नियन्त्रणमा सवै क्षेत्रको सहयोग लिन आबश्यक रहेको सरोकार सम्वद्ध ब्यक्तिहरुले बताएका छन् । प्रदेश नं.१ आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आइतवार आयोजित कोभिड १९ को सक्रमणका विषयमा आयोजित छलफलमा सहभागिहरुले यस्तो बताएका हुन् ...

लेटाङ नगरपालिकामा आवतजावत गर्न रोक

लेटाङ ९ जेष्ठ । छिमेकी पालिकाहरुमा कोरोना संक्रमितिको संख्या भेटिई रहदा लेटाङ नगरपालिकाले जोखिम कम गर्न भन्दै आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । तत्कालका लागि लेटाङ नगरपालिका ३ दिनका लागि सिल गरि आवतजावतमा रोक लगाएको नगर प्रमुख शंकर राइले ...

विराटनगर महानगरमा काेराेना सक्रमित संग सम्पर्कमा आएका सवैकाे रिपोर्ट नेगेटिभ

विराटनगर ९ जेष्ठ । विराटनगर महानगरमा काेराेना सक्रमित संग सम्पर्कमा आएका सवैकाे रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अगाडि महानगरमा २ जना सक्रमित भेटिएका थिए ।उनिहरू काेशी अस्पतालमा उपचाररत रहेका छन् । उनिहरूकाे  सम्पर्कमा आएका र स्थानीय गरी  १ ...

जीपी फाउन्डेसन अमेरिकाद्धारा निशुल्क तरकारी बितरण

अमेरिका ८ जेष्ठ । जीपी कोइराला फाउण्डेशन अमेरिकाले निशुल्क तरकारी वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । अमेरिकाको न्युयोर्कमा रहेका समुदायलाई स्वस्थ्य र पोषिलो खानामा पहुँच दिलाउने उदेश्यले निशुल्क तरकारी तथा (टमाटर) वितरण कार्यक्रम गरिरहेको छ । सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक ...

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ५३ पुग्यो

विराटनगर ८ जेष्ठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका १ जना पुरुष र झापाका ८ जना पुरुषमा बिहीबार संक्रमण पुष्टि भए संगै यो संख्या बढेको हो ।  संक्रमणबाट अहिलेसम्म ...

कोरोना सक्रमण नियन्त्रणमा विराटनगर महानगर तात्यो ,वडा-वडामा क्वारेन्टाइन बनाउदै

विराटनगर ,७ जेष्ठ । कोरोना भाइरस सक्रमणको दर बढे संगै विराटनगर महानगरले वडा-वडामा क्वारेन्टाइन निर्माणको अवधारणा अगाडी ल्याएको छ । बुधवार महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले वडा-वडामा क्वारेन्टाइन निर्माण गर्ने विषयलाई प्रमुखताका साथ अगाडी सारेको छ । यसका ...

प्रदेश १ मा ६६ जनामा कोभिड—१९ पुष्टि

विराटनगर, ७ जेष्ठ । प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । बुधवार थप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र ...

विराटनगरमा गाडिएको अवस्थामा शव फेला

विराटनगर, ७ जेष्ठ । विराटनगर स्थित वडा नं. १४ मा गाडिएको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । घरभित्र शब गाडिएको अवस्थामा भेटिएको मोरङका प्रहरी प्रमुख बिश्व अधिकारीले पुष्टि गरे । शव घरधनी ६० वर्षीय सत्यराम चौहानको भएको अधिकारीले जानकारी ...

अम्पुन आँधीको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने ,हावाहुरी,चट्याङ र बर्षा हुने

विराटनगर ७ जेष्ठ । बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रत्यक्ष प्रभाव नेपाल नपर्ने मौसमविदले बताएका छन् । अप्रतक्षरुपमा पर्ने आँधीको प्रभाव भने पर्ने बताइएको छ । अम्पुनको पर–परको बादल नेपालमा आइपुग्छ । जसका कारण नेपालको मौसममा बदली भएको छ । ...

प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले के -के भने ?

काठमाडौं ६ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न सफल हुनेमा बिश्वस्त रहेको बताएका छन् । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ ...

कोरोना भाइरस विरुद्ध अमेरिकामा बनाइएकको खोप परिक्षण सकारात्मक ,बैज्ञानिकहरु उत्साही

विराटनगर ६ जेष्ठ । कोरोना भाइरस विरुद्धको बनाइएकको खोपको पहिलो चरणको परिक्षण सकारात्मक पाइएको अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले जनाएको छ । परीक्षण गर्दा खोपले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरक्षात्मक भूमिका खेलेको बताइएको छ । खोप दिएका ८ जनामा न्युट्रलाइजिङ्ग एन्टिबडी फेला ...

विराटनगर महानगरका सरसफाइ कर्मचारीको पीसीआर टेस्ट गर्न स्वाब संकलन

विराटनगर ५ जेष्ठ । विराटनगर महानगरपालिकाले सरसफाइमा कार्यरत कर्मचारीहरुको पीसीआर टेस्ट गर्न स्वाब संकलन गरेको छ । महानगरपालिकाले सोमवार सरसफाइमा कार्यरत कर्मचारी तथा हालै भारतवाट नेपाल आएका गरी ३३ जनाको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । पछिल्लो समय ...

आगामी आर्थिक वर्षको बजेटमा उद्योग,व्यवसायलाई प्राथमिकतामा राख्न विराटनगरका उद्योगीहरुको माग

विराटनगर ५ जेष्ठ । प्रदेश नं. १ सरकारले ल्याउने वजेटमा उद्योग-व्यवसाय क्षेत्रको प्रोत्साहन एवं विकासमा सघाउ पुर्याउने गरी ल्याउन विराटनगरका उद्योगीहरुले आग्रह गरेका छन् । कोभिड १९ महामारी संगै बर्तमान अवस्था विचार गर्दै आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमा आर्थिक ...

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्यो , बाँकेको एकै गाउँमा ४७ सक्रमित भेटिए

काठमाडौं ५ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेका छ। कोरोना संक्रमित बाँकेको एकै गाउँमा ४७ जना पाइएका छन्। मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा बाँके नरैनापुरका ४६ जना पुरुष र १ जना महिला कोरोना संक्रमित फेला ...

मोरङमा कोरोना सक्रमितको संख्या तीन,प्रदेशमा चालिस

विराटनगर, ५ जेठ । मोरङमा कोरोना सक्रमितको संख्या तीन पुगेको छ । रतुवामाई नगरपालिकाका एक युवकमा कोरोना संक्रमण पुष्टि भए संगै मोरङमा कोरोना सक्रमितको संख्या तीन पुगेको हो । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि ...

मेयर पराजुलीद्धारा संयमित रहन नगरवासीमा अपिल

विराटनगर ५ जेष्ठ । विराटनगर महानगरका मेयर भीम पराजुलीले कोरोना सक्रमणको यो संकटको घडीमा संयमित रहन र लकडाउनको पालना गर्न अपिल गरेका छन् । उनले आफ्ना् परिवार, समाज र राष्ट्रका लागि सुरक्षित रहन,धैर्य गर्न र लकडाउनको पालना गर्न आग्रह समेत ...

कोरोना सक्रमित भेटिएका विराटनगरका दुई स्थान शिल

विराटनगर, ४ जेठ । विराटनगरमा दुइ जनामा कोरोना सक्रमण पुष्टि भए संगै सक्रमित बस्ने क्षेत्रमा शिल गरिएको छ । विराटनगरको वडा नं.६ र वडा नंं १५ मा सक्रमित बसेको स्थान र क्षेत्रलाई तत्कालका लागि शिल गरिएको विराटनगर महानगरका मेयर भीम ...

कोरोना सक्रमित भेटिएका विराटनगरका दुईवटा वडा शिल गर्ने तयारी

विराटनगर, ४ जेठ । विराटनगर महानगरमा दुइ जनामा कोरोना सक्रमण पुष्टि भए संगै सक्रमित बस्ने क्षेत्रमा शिल गर्ने तयारी थालिएको छ । विराटनगरको वडा नं.६ र वडा नंं १५ लाई शिल गर्न लागिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ...

बन्दाबन्दिका बीच विराटनगरमा विकास निर्माणका काम हुदै ,काम गर्न सहज भए पनि प्रशासनिक जटिलता भने कायमै

लोकेश पोख्रेल , विराटनगर ४ जेष्ठ बन्दाबन्दिका बीच विराटनगर महानगरमा भइरहेका बिकास निर्माणका कामको अनुगमन गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, एडीबी प्रोजेक्टका टिम लिडर इन्जिनियर गिरिस चन्द, कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर रबिन्द्रकुमार ठाकुर लगायतको टोलिले नगरका विभिन्न क्षेत्रमा ...

लकडाउनको समयावधि थप्ने तयारीमा सरकार

काठमान्डौ ४ जेष्ठ । सरकार लकडाउनको समयावधि लम्ब्याउने तयारीमा पुगेको छ । वैशाख २५ गते थप गरिएको लकडाउन भोली ५ गते सकिदै छ । सरकारी स्रोतका अनुसार कम्तीमा दुई हप्ता लकडाउन लम्ब्याउने तयारी भइरहेको छ । कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल