काठमान्डौं,२३ साउन । नुवाकोटमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा हेलिकोप्टर दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी प्रहरीसहित घटनास्थलमा पुगेका छन् । उनले भने, ‘हामीले दुर्घटनाग्रस्त हेलिकोप्टर ...
काठमाडौं,२३ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुंगो लगाउन गठित कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ। कार्यदलले आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेतालाई उक्त प्रतिवेदन बुझाएको हो। करिब एक साताअघि गत बिहीबार तीन दलका, कानुन समितिका सभापति ...
विराटनगर,२२ साउन । बहिरा महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम साथै रोजगार तथा स्वरोजगार सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न जिल्लाका बहिरा महिलाहरुको सहभागिता रहेको थियो । जसमा कुन क्षेत्रमा कस्ता प्रकृतिका अपाङ्गता ...
काठमाडौँ ,२२ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख ...
काठमाडौं ,२२ साउन । गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताए। ‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा ...
काठमाडौं,२२ साउन । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ ...
काठमाडौँ,२२ साउन। प्लेस्टोरबाट इसेवाको एप हराएको छ । प्लेस्टोरमा खोज्दा एसेवा एप भेटिरहेको छैन । डाउनलोड भैसकेको इसेवा एप भने चलिरहेको छ । तर विवरणहरू अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको कम्पनीले जनाएको छ । इसेवाले जारी ...
विराटनगर,२१ साउन । लायन्स क्लव पाथीभराद्वारा निःशुल्क प्रेसर तथा सुगर परीक्षण गरिएको छ । साउन महिनाको तेस्रो सोमबारको अवसर पारेर विराटनगर स्थित विराटेश्वर शिव मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा २ सय भन्दा बढि मानिसले सेवा प्राप्त गरेको क्लबकी अध्यक्ष आस्मा ...
विराटनगर,२१ साउन । विराटनगरमा ३१ फिटको काँवर घुमाएर शिव मन्दिरमा जल चढाएको छ । विराटनगर- ८ भगवती बट्केश्वर महादेव थानगाच्छीवाट कामरु उठाएर नगरका विभिन्न भागको परिक्रमा गरि स्थानीय बासुकीनाथ मन्दिर र वनस्खण्डी मन्दिरमा जल अर्पण गरिएको थियो । नेपाली कांग्रेस ...
काठमाडौँ,२० साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलको दुई दलीय अवधारणाले साना दललाई मात्र होइन स्वयं एमाले र नेपाली कांग्रेसभित्र पनि झस्काउन थालेको छ । कांग्रेस एमालेको सहकार्य गरेको एक महिना पुग्न लाग्दा साना दलले आफ्नो अस्तित्व रक्षा गर्नुपर्ने भन्दै उनको ...
कौशल निरौला विराटनगर,२० साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर भएको छ । पूर्व विद्यार्थी तथा विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो योजना बनेको हो । हालै मात्र महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भएको एक ...
काठमाडौँ,१८ साउन।अविरल वर्षाका कारण देशभर गत जेठ २८ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, ...
काठमाडौँ,१८ साउन। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् । बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर ...
विराटनगर,१५ साउन /विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बि.आई.टी कार्यक्रम सञ्चालनमा ल्याईएको छ । काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेज बिच साझेदारी रुपमा बि.आई.टी कार्यक्रम सञ्चालन ...
मोरङ,१५ साउन / वाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि मंगलबार मोरङमा कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ र विपद व्यवस्थापन समिति मोरङद्वारा वाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास गरिएको हो । मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा ...
दाङ,१५ साउन । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले वामपन्थीहरूको बीचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताएका छन्। प्रेस चाैतारी दाङले मंगलबार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महासचिव पाेखरेलले कम्युनिस्ट पार्टी एकताकाे प्रहसन अब नदाेहाेरिने ठाेकुवा गरे। ...
काठमाडौं ,१५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई ...
काठमाडौं, १४ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफमा मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित ...
काठमाडौं, १४ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्र्दै ...
काठमाडौं, १४ साउन । ज्योतिष पुष्कर खतिवडा पक्राउ परेका छन् । उनलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतकाले अनुमति दिएको छ । खतिवडा धुम्बाराहीस्थित मण्डिखाटारबाट आज पक्राउ परेका थिए । नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार ...