काठमाडौँ ,३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन्। संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संसद्मा रहेको सबै राजनीतिक दलको ...
काठमाडौं, ३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् । आज (बिहीबार) आम जनता ...
विराटनगर,२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । उक्त बैठकमा कार्कीले विश्वासको मत लिने बताइएको छ । नेकपा माओवादी ...
विराटनगर,२ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध ...
विराटनगर,१ असोज । आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। विश्वकर्माको ...
काठमान्डौँ,१ असोज । पृथ्वीलाई सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार भइरहेको वैज्ञानिकहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले यो तथ्य सार्वजनिक गरेको हो ।ओजोन तह फाटेर सूर्यको हानिकारक किरण पृथ्वीमा आएमा ...
काठमाडाैँ ,२७ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र ...
विराटनगर,२० भदौ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारी स्वरूप आज दर खादै छन् । दर खाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदै छ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । ...
कञ्चनपुर ,२० भदौ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको बताएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना ...
सुनसरी,१५ भदौ । सुनसरीको देवानगञ्जमा हिन्दू सनातन धर्म छोडेका र विभाजित भएकाहरुलाई पुःन सनातन धर्ममा स्वागत गरिएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) कार्यक्रम आयोजना गर्दै झण्डै १५ सय मानिसहरुलाई स्वागत गरेको हो । ...
विराटनगर,९ भदौ । लायन्स क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४/२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । क्लवले हालै एक कार्यक्रमकोे आयोजना गर्दै पराजुलीलाई अध्यक्षपदको जिम्मेवारी प्रदान गरेको हो । जिम्मेबारी पाएसंगै उनले सामाजिक क्षेत्रमा सक्रिय रहने ...
खोटाङ,६ भदौ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा ...
विराटनगर,६ भदौ । श्रीकृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते राधाकृष्ण मन्दिर विराटनगर–१ बाट निकालिने ९३ औँ संस्करणको राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ । राधाकृष्ण रथयात्रा समितिद्वारा विहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन ...
काठमाडौं ,६ भदौ । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् । आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री ...
काठमाडौँ ,५ भदौ । अर्थमन्त्री विष्णु पौडेलले युवाहरूका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सिर्जनशील युवाहरूलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् । उनले भने, ‘सिर्जनशील युवाहरूलाई ...
काठमाडौँ,२९ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही ...
काठमाडौं ,२९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति ...
वीरगञ्ज,२८ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ ...
काठमाडौँ,२८ साउन । मिडिया काउन्सिल विधेयकमा लगानीको स्रोत खुलाउनु पर्ने प्रस्तावित प्रावधानलाई जस्ताको त्यस्तै राख्ने राखिने भएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार मिडियाका लगानीकर्ताले आफ्नो स्रोत र अन्त गरेको लगानीका बारेमा जानकारी दिनुपर्ने विधेयकको प्रावधान राख्ने निर्णय गरेको हो। ...
काठमाडौँ,२४ साउन । प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ...