युवाहरूका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ ,५ भदौ ।  अर्थमन्त्री विष्णु पौडेलले युवाहरूका लागि स्टार्टअप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सिर्जनशील युवाहरूलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् । उनले भने, ‘सिर्जनशील युवाहरूलाई ...

नेपालमा बंगलादेशको अवस्था आउनसक्छः शेखर कोइराला

काठमाडौँ,२९ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही ...

युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना बनिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं ,२९ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति ...

माछा खाएर बिरामी परेका एकै घरका तीन बालबालिकाको मृत्यु

वीरगञ्ज,२८ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ ...

मिडियामा लगानीको स्रोत खुलाउनुपर्ने प्रस्तावित प्रावधानलाई जस्ताको त्यस्तै राखिने

काठमाडौँ,२८ साउन ।  मिडिया काउन्सिल विधेयकमा लगानीको स्रोत खुलाउनु पर्ने प्रस्तावित प्रावधानलाई जस्ताको त्यस्तै राख्ने राखिने भएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार मिडियाका लगानीकर्ताले आफ्नो स्रोत र अन्त गरेको लगानीका बारेमा जानकारी दिनुपर्ने विधेयकको प्रावधान राख्ने निर्णय गरेको हो। ...

सिग्देलले लिए प्रधान सेनापतिको कार्यभार

काठमाडौँ,२४ साउन । प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ...

नुवाकोटमा हेलिकप्टर दुर्घटना, घटनास्थलमा पुग्यो प्रहरी

काठमान्डौं,२३ साउन । नुवाकोटमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा हेलिकोप्टर दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी प्रहरीसहित घटनास्थलमा पुगेका छन् । उनले भने, ‘हामीले दुर्घटनाग्रस्त हेलिकोप्टर ...

टीआरसी विधेयकको प्रतिवेदन बुझ्यो सरकारले, के छ टीआरसीमा ?

काठमाडौं,२३ साउन ।  संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुंगो लगाउन गठित कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ। कार्यदलले आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेतालाई उक्त प्रतिवेदन बुझाएको हो। करिब एक साताअघि गत बिहीबार तीन दलका, कानुन समितिका सभापति ...

बहिरा महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम, रोजगार तथा स्वरोजगार सम्वन्धमा गरियो अन्तरक्रिया

विराटनगर,२२ साउन । बहिरा महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम साथै रोजगार तथा स्वरोजगार सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न जिल्लाका बहिरा महिलाहरुको सहभागिता रहेको थियो । जसमा कुन क्षेत्रमा कस्ता प्रकृतिका अपाङ्गता ...

स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ :मन्त्री चौधरी

काठमाडौँ ,२२ साउन ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख ...

स्थानीय तहमा रिक्त ३४ पदको निर्वाचन गर्न सुझाव

काठमाडौं ,२२ साउन ।  गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताए। ‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा ...

बंगलादेशमा संसद् विघटन

काठमाडौं,२२ साउन । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ ...

प्लेस्टोरबाट हरायो इसेवा एप

काठमाडौँ,२२ साउन। प्लेस्टोरबाट इसेवाको एप हराएको छ । प्लेस्टोरमा खोज्दा एसेवा एप भेटिरहेको छैन । डाउनलोड भैसकेको इसेवा एप भने चलिरहेको छ । तर विवरणहरू अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको कम्पनीले जनाएको छ । इसेवाले जारी ...

लायन्स क्लव पाथीभराद्वारा निःशुल्क प्रेसर तथा सुगर परीक्षण

विराटनगर,२१ साउन । लायन्स क्लव पाथीभराद्वारा निःशुल्क प्रेसर तथा सुगर परीक्षण गरिएको छ । साउन महिनाको तेस्रो सोमबारको अवसर पारेर विराटनगर स्थित विराटेश्वर शिव मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा २ सय भन्दा बढि मानिसले सेवा प्राप्त गरेको क्लबकी अध्यक्ष आस्मा ...

विराटनगरमा ३१ फिटको काँवर घुमाएर शिव मन्दिरमा चढाइयो जल (फोटो सहित)

विराटनगर,२१ साउन । विराटनगरमा ३१ फिटको काँवर  घुमाएर शिव मन्दिरमा जल चढाएको छ । विराटनगर- ८ भगवती बट्केश्वर महादेव थानगाच्छीवाट कामरु उठाएर नगरका विभिन्न भागको परिक्रमा गरि स्थानीय बासुकीनाथ मन्दिर र वनस्खण्डी मन्दिरमा  जल अर्पण गरिएको थियो । नेपाली कांग्रेस ...

शंकर पोखरेलले ल्याएको दुई दलीय अवधारणा र संविधान संशोधन भित्रको तरङ्ग

काठमाडौँ,२० साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलको दुई दलीय अवधारणाले साना दललाई मात्र होइन स्वयं एमाले र नेपाली कांग्रेसभित्र पनि झस्काउन थालेको छ । कांग्रेस एमालेको सहकार्य गरेको एक महिना पुग्न लाग्दा साना दलले आफ्नो अस्तित्व रक्षा गर्नुपर्ने भन्दै उनको ...

महेन्द्र मोरङ क्याम्पसका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर

कौशल निरौला विराटनगर,२० साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर भएको छ । पूर्व विद्यार्थी तथा विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो योजना बनेको हो ।  हालै मात्र महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भएको एक ...

प्राकृतिक विपद्‍मा परी एक सय ४८ को मृत्यु, ४७ बेपत्ता, एक सय ७६ घाइते

काठमाडौँ,१८ साउन।अविरल वर्षाका कारण देशभर गत जेठ २८ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, ...

प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

काठमाडौँ,१८ साउन। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् । बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर ...

के.युको बि.आई.टी. कार्यक्रम अब एस्पायर कलेज विराटनगरमा

विराटनगर,१५ साउन /विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बि.आई.टी कार्यक्रम सञ्चालनमा ल्याईएको छ । काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेज बिच साझेदारी रुपमा बि.आई.टी कार्यक्रम सञ्चालन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल