नेपालमा बाल दिवसको सुभारम्भ र बाल संरक्षणको अवस्था

काठमान्डौं,२९ भदौ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन ...

मिड सोलु हाइड्रोपावरको आईपीओ बिक्री शुक्रबारदेखि

विराटनगर,२८ भदौ । मिड सोलु हाइड्रोपावरको साधारण सेयर शुक्रबार निष्कासन हुने भएको छ । कम्पनीको आईपीओ बिक्री बिहीबारदेखि सुरु हुने भनिएकोमा सार्वजनिक बिदाको दिन परेकाले प्रारम्भिक सार्वजनिक निष्कासन मिति एक दिन पछि सारिएको हाे । कम्पनीले सर्वसाधारणका लागि ६ करोड ...

आज बुबाको मुख हेर्ने दिन ,भाद्र कृष्ण औँशीमा मनाइने कुशे औँशी पर्व पनि मनाइदै

विराटनगर,२८ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा ...

आतङ्ककारीहरुले गाइ,गोरु काट्दै छन् : ज्ञानेन्द्र शाही

विराटनगर,२७ भदौ/राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालमा आतङ्कारीहरुले गाइ,गोरु काट्दै हिडेको आरोप लगाएका छन् । माओवादी तर्फ केन्द्रित गर्दै शाहीले केही दलको सहयोगमा गौं बंशको हत्या भइरहेको आरोप लगाए । यो हत्याले गौ हत्याको मात्रै संकेत गर्दैन ढिलो ...

सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी : मेयर कोइराला

विराटनगर,२७ भदौ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी समस्या बढ्दै गएको बताएका छन् । प्याब्सन मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिक र व्यवहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्तिले ...

शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता : विद्यालय सञ्चालनका सवै जिम्मेवारी स्थानीय तहलाई

काठमाडौँ ,२७ भदौ । लामो रस्साकस्सीपछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर विधेयक दर्ता गरिएको हो । विधेयकमा ...

कोशी प्रदेश : कांग्रेस संसदीय दलमा नेता परिवर्तनको उठ्यो आवाज

विराटनगर,२७ भदौ । कांग्रेस संसदीय दलका नेता उद्धब थापाले दलको नेताबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा आवाज उठेको छ । यसका लागि संगठित दबाब समेत सुरु भएको छ । कांग्रेस संसदीय दलका नेताकै नेतृत्वमा बनेको दुई पटकको सरकार असफल भएको ...

नेपाली सेनाको सैन्य आधार तालिमबाट ३ हजार ९१६ जना सैनिकहरू दीक्षित

काठमान्डौं,२७ भदौ । नेपाली सेनाका ४१ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिमबाट देशभर ३ हजार २८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३ हजार ९१६ जना सैनिकहरू दीक्षित भएका छन् । गत वर्ष २०७९ मंसिर १ गतेदेखि भएको तालिम ...

आज बुधबारको मौसम : कहाँ कहाँ पर्छ पानी

काठमान्डौं,२७ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको दक्षिण पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली ...

सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र चलायमान बन्छ : अर्थमन्त्री महत

काठमान्डौं,२७ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहोर्याएका छन् । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै ...

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका क्षेत्रमा काम गर्छु : मोरङ ट्राफिक प्रमुख न्यौपाने

विराटनगर ,२६ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले सञ्चार कर्मीहरूसँग ...

अस्पताल आइपुग्नुअघि नै नेम्वाङको निधन भएको थियो : शिक्षण अस्पताल

काठमान्डौ,२५ भदौ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अस्पताल आइपुग्न अघि नै निधन भइसकेको जनाएको छ। नेम्वाङबारे जानकारी दिँदै शिक्षण अस्पतालले राति १ः५० ल्याउँदा नै उनको शरीरमा कुनै पनि चाल नरहेको जनाएको हो। अस्पताल पुर्उँदा उनको आँखाको ...

बजार शुद्धिकरण आवश्यक छ : कानूनमन्त्री गुरुङ

काठमान्डौ,२५ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौँमा सम्बाधेन गर्दै उनले उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध ...

जनमत पार्टीले हरेक जिल्लामा सांस्कृतिक संगठन बनाउने

काठमान्डौं ,२५ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् । सांस्कृतिक जनमत संघ काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले नयाँ पार्टी भएकाले श्रोत, साधनको ...

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चेतावनी : धेरै फुर-फुर नगरौं ,आन्दोलन कसरी गर्नुपर्छ हामी देखाउछौँ

काठमान्डौं,२५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहान्छु, ...

वर्तमान सरकारमा रहेर कांग्रेसले अपजसको भारी मात्रै बोकिरहेको छ : केन्द्रीय सदस्य पराजुली

विराटनगर,२४ भदौ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)को १०९औं जन्मजयन्तीको अवसरमा मोरङ कांग्रेसले विचार गोष्ठी सम्पन्न गरेको छ । मोरङको विपी सेवाकेन्द्र सुनवर्षी डाइनियामा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानिय नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ...

पूर्व राष्ट्रपति डा.यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य मन्त्री बस्नेत पुगे वीर अस्पताल

काठमाडौं, २४ भदौ ।  स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साझ ५ बजे वीर अस्पताल भर्ना भएका पूर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् । ...

ललिता निवास जग्गा प्रकरण : व्यवसायी मीनबहादुर गुरुङ २ करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा

काठमाडौँ,२४ भदौ । ललिता निवास जग्गा प्रकरणका मध्ये व्यवसायी मीनबहादुर गुरुङ २ करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर आइतबार रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले व्यवसायी गुरुङसहित ललिता निवास प्रकरणका १७ जनालाई धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको हो। गुरुङलाई ...

प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूह सार्वजनिक : हौसला बढाउन भन्दै पत्रकार सम्मेलनमै आए प्रदेश प्रहरी प्रमुख बास्तोला

विराटनगर,२४ भदौ । सुनसरीमा सादा पोशाकमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूहलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सुनसरीको बर्जुगाँउपालिकास्थित शुक्रबारेमा ...

प्रहरीको हतियार लुट्ने गिरोहका ६ जना पक्राउ

विराटनगर,२४ भदौ । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल