विराटनगरमा नेपाल जेसीजको एरिया ‘ए’ सम्मेलन हुने

विराटनगर,१० असोज । विराटनगरमा नेपाल जेसीजको एरिया ‘ए’ सम्मेलन हुँने भएको छ । असोज १२ र १३ गते यो सम्मेलन हुने छ । जसमा १ हजार ५ सय भन्दा बढि युवाहरुको सहभागिता रहने छ । जेसीजले बुधबार विराटनगरमा आयोजना गरेको ...

प्रधानमन्त्री प्रचण्डले भने-चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् । तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर ...

शिक्षकका समस्या हल हुने गरी विधेयक पास हुन्छ : सभापति देउवा

काठमान्डौं,९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा दर्ता भएको र शिक्षकसँगको सहमतिलगायतका विषयमा कांग्रेस संसदीय दलले राखेको सरोकार भएका पक्षसँगको छलफल कार्यक्रममा ...

अर्थतन्त्रप्रति सांसदहरुको चिन्ता,बेरुजु घटाउनु पर्ने सुझाव

काठमान्डौं,९ असोज । सार्वजनिक लेखा समिति सदस्यहरुले देशको आर्थिक अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्ने देशको वर्तमान अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि आवश्यक पहल थाल्न ध्यानाकर्षण गराएका छन् । बैठकमा ...

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ,९ असोज । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध किन मुद्दा नचलाएको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा मंगलबार कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा ...

विदेशी कलाकारको तस्विर राखेर विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह

काठमान्डौं,८ असोज । विज्ञापन बोर्डले विदेशी कलाकारको तस्विर राखेर विज्ञान नगर्न आग्रह गरेको छ। होर्डिङ बोर्ड, सवारी साधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको तस्विर राखेर विज्ञापन नगर्न बोर्डले आग्रह गरेको हो। “स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नुरगराउनु ...

झुन्डिएको अवस्थामा व्यवसायी गोविन्द अधिकारी फेला

झापा ,८ असोज । झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका छन्। प्रहरीले उनको शव भद्रपुर–४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला पारेको हो। बिर्तामोड–४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए। जिल्ला ...

कोशीमा प्रदेशमा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र २ राज्यमन्त्री नियुक्त

विराटनगर ,८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । काठमाडौंबाट आज विराटनगर आएसँगै मुख्यमन्त्री कार्कीले बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र ...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भव्य स्वागत

काठमान्डौं,७ असोज । भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भव्य स्वागत गरिएको छ। पूर्वराजा शाह तलेजु मन्दिर दर्शनका लागि आइतबार दिउँसो भक्तपुर पुगेका हुन्। त्यसक्रममा राजाको स्वागतका लागि ठूलो संख्यामा मन्दिर परिसरमा स्थानीयहरु उपस्थित भएका थिए। ...

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमान्डौं,७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । आइतबार प्रधानसेनापति शर्मा भोलिदेखि यही असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय ...

पुरुषको अन्डरवियरको बिक्री घट्नुलाई अर्थतन्त्र विग्रनु संग जोडियो

काठमान्डौं,७ असोज । विश्वका अधिकांश देशमा अन्डरवियरको बिक्रीमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार अन्डरवियर उत्पादन गर्ने कम्पनीहरूको सूची बढेको छ भने तिनीहरूको बिक्री घटेको छ। अर्थशास्त्रीहरूका अनुसार मुद्रास्फीतिका कारण जनताको बजेट बिग्रिएपछि सबैभन्दा पहिले ...

नेपाली सेनामा राजनीति घुसेपछि चर्कियो असन्तुष्टि, समायोजनबाट सेनामा गएका अधिकारीलाई नियमविपरीत सुविधा

  काठमाडौं,७ असोज । सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई नियमविपरीत दोस्रोपटक राजनीतिक जोडबलमा सुविधा प्रदान गरेपछि विवाद सिर्जना भएको छ । माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले समायोजनबाट गएका यमबहादुर अधिकारीलाई सहायक रथीको विशेष ...

सात बुँदे सहमतिमा असहमति जनाउँदै राहत शिक्षक पुन : आन्दोलित

काठमान्डौं,६ असोज । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ...

शिक्षकसँगको सहमति कार्यान्वयन गर्नेकुरा मेरो हातमा छैन: शिक्षामन्त्री राई

काठमाडौँ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएकोसहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को २०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसद्मा दर्ता ...

विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै, उपमेयर कार्कीले भनिन् “बौद्धिक अपाङताको क्षेत्रमा लगानी गर्छौ”

विराटनगर,६ असोज । छैटौं अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताह विराटनगरमा विविध कार्यक्रम गरि मनाइदै छ । शनिबार कोशी बहिरा संघ मोरङ र कोशी बहिरा महासंघको संयुक्त आयोजनामा जनचेतनामूलक र्‍यालीको अयोजना गरिएको छ । विराटनगर स्थित महेन्द्र चोकबाट शुरु ...

शिक्षक र सरकारबीच ७ बुँदे सहमति,आन्दोलन फिर्ता

काठमाडौं,५ असोज ।  सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ।   शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला ...

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा के भयो ?

काठमान्डौं,४ असोज । नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ । बिहिबार नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मिन ...

अझै फेला परेनन् टेलिकम सुरुङ्गा साखाका प्रमुख दिलिप सुवेदी

विराटनगर ,४ असोज । नेपाल टेलिकम सुरुङ्गा साखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अझै फेला परेका छैनन् । गत शनिवार विहान ९ बजेदेखि आफ्नो क्वाटर कनकाई नगरपालिका ३, सुरुङ्गा नयाँबस्तीबाट अचानक वेपत्ता भएका सुवेदीको खोजी कार्य जारी रहेपनि हाल सम्म उनको ...

एमाले झापा जिल्ला सदस्य खतिवडा विरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी

झापा ,४ असोज । झापाको विर्तामोडस्थित नेकपा एमालेका जिल्ला सदस्य उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका अनुसार झापा विर्तामोड–१ निवासी खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी दर्ता भएको छ । भदौ २२ गते ...

शिक्षकहरुले तोडे बानेश्वरस्थित निषेधित क्षेत्र, आन्दोलन आक्रामक बन्दै

काठमान्डौं,४ असोज । सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्। प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु शिक्षकहरुले तोडेका हुन्। अहिले बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ। आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएपछि शिक्षकहरु ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल