काठमान्डौं,१८ असोज । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । ...
काठमान्डौ.,१६ असोज । सुदूरपश्चिम प्रदेशमा गएका दुई ठूला भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ । भूकम्पले बझाङका धेरै घर, विद्यालय ,सडक तथा भौतिक संरचनामा क्षति पुगेको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० ...
काठमान्डौं ,१६ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदमा बसेकाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ स्वतः पदबाट निलम्बन हुने व्यवस्था छ । मुद्दाको छिनोफानो नहुँदासम्म निलम्बन ...
काठमान्डौं ,१६ असोज । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ। सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् ...
विराटनगर,१६ असोज । जिल्ला आयुर्वेदिक स्वास्थ्यकेन्द्र मोरङ विराटनगरमा सेवा लिने सेवाग्राहीको सख्या बढ्न थालेको छ । विराटनगर स्थित सोमबारे हाट तिनपैनी नजिक रहेको केन्द्रले दिने सेवा गुणस्तरीय भएपछि सेवाग्राहीको आकर्षण बढेको हो । केन्द्रमा ओपिडि ,आइपिडि, ल्याव ,सर्जरी ,पन्चकर्म ,होमियोप्याथी ...
विराटनगर,१६ असोज । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। खतिवडा र ढकालबीचको मतान्तर ८२ छ। विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे। ढकालले ४३० मत ...
काठमान्डौ.,१५ असोज । सोमबार गौशालामा अज्ञात समूहले एक व्यक्तिमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको अवस्था स्थिर रहेको बताईएको छ । घाइतेको परिचय खुल्न बाँकी छ। गोली ...
काठमाडौं ,१५ असोज । काठमाडौको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किएका छन् । सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार ...
विराटनगर ,१५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले किस्तीमा भोट छ,लाउ भन्दै नहिड्ने बताएका छन् । उनले कांग्रेस र गठवन्धन दलका नेताहरु संग झुकेर राप्रपाले मित्रता नगर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आइतबार ...
विराटनगर,१५ असोज । नेतृत्व चयन गर्न भएकाे नेकपा एमाले कोसी प्रदेशको मतदान मध्यरातमा सकिएको छ। आज मतगणना गरिने एमालेले जनाएको छ। दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ। मतदान राति अबेर सुरु भएको थियो। प्रमुख निर्वाचन आयुक्त चुणामणि आचार्यले प्राविधिक पक्ष ...
सप्तरी १४ असोज । सशस्त्र प्रहरीले १ सय वटा वाकीटकी सेट सप्तरीबाट बरामद गरेको छ । भारतबाट ल्याउँदै गरेको अवस्थामा वाकीटकी सेट सशस्त्र प्रहरी बलले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट बरामद गरेको हो । सेट ल्याउने व्यक्ति भने फरार भएको सशस्त्र ...
काठमान्डौं,१४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा ...
विराटनगर ,१४ असोज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उपभोक्तावादी संस्था पव्लिक फोरमले सरकारका विरुद्ध विराटनगरमा विरोधका कार्यक्रम गर्ने भएको छ । मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गर्ने संस्थाका अध्यक्ष उत्तम ढुङ्गेलले जानकारी दिए। चाड,पर्वको मुखैमा भएको मूल्य वृद्धिको ...
काठमान्डौ,१४ असोज । चिकित्सकहरुको आन्दोलनका सवै कार्यक्रम फिर्ता भएको छ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच शनिबार गृह मन्त्रालयमा भएको छलफलमा उनिहरूबीच सहमति भएको हो। वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्। पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ...
विराटनगर, १२असोज । बिभिन्न बिषयमा उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने , आर्थिक बर्ष कोष निर्माण गर्ने र आफनै अप्ताल स्थापना गर्ने विभिन्न प्रस्ताव पारित गर्दै देशकै पहिलो प्राविधिक विश्वविद्यालयले तेस्रो साधारण सभा सम्पन्न भएको छ । कुलपति तथा ...
विराटनगर,१२ असोज । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । शिक्षामन्त्री अशोककुमार राईको उपस्थितीमा भएको सहमतिमा राहत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ । परीक्षामा उत्तीर्ण भएका ...
विराटनगर,१२ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीको मनमा स्थापित मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरे पनि सफल हुन नसेको बताएका छन्। शुक्रबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा मूल कम्युनिष्टलाई ...
विराटनगर,११ असोज / विराटनगर–२ सोमबारमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गरेकी छन् । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, ...
विराटनगर,११ असोज । कोसी प्रदेश सरकारले असोज १२ गते उराँव तथा झांगड समुदायलाई बिदा दिने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले असोज १२ गते करम धर्म पर्वको अवसरमा प्रदेशमा उराँव तथा झांगड समुदायलाई ...
काठमाडौं, ११ असोज । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ। यस वर्षको नारा ‘सबैका लागि एक, ...