बाह्य शक्तिहरुका कारण हामी पछाडी पर्‍याैँः ओली

काठमान्डौं ,१४ कात्तिक / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य शक्तिहरुले आफूहरुलाई पछाडी पारेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा सुष्मा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष ओलीले शासनको स्वार्थको कारण आन्तरिक शासक तत्वहरुले पछाडी ...

संखुवासभाको चिचिलामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन

विराटनगर,१४ कात्तिक / ‘लोपोन्मुख संस्कृतिको संरक्षण गरौं: छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन् ...

एडिबीले १३ अर्ब ऋण उपलब्ध गराउने

काठमान्डौं,१४ कात्तिक ।  एसियाली विकास बैंक (एडिबी) बैंकले नेपालको ग्रामीण सम्पर्क सुधारका लागि झण्डै १३ अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ। आज एडिबी र नेपाल सरकारबीच अर्थ मन्त्रालयमा ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० करोड अमेरिकी डलर अर्थात ...

गोली लागेर घाइते भएका रुपेश सराफको निधन

विरगन्ज ,१३ कात्तिक । अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको ...

चङ्गा उडाएर रमाइलो गर्ने चलन हराउँदै

विराटनगर ,१३ कात्तिक । दसैँ ,तिहारका बेला चङ्गा उडाएर रमाइलो गर्ने चलन अहिले हराउँदै गएको छ । चङ्गा उडाएर कसले माथि पुर्याउने भन्दै रमाइलो गर्न छाडिएको छ । नयाँ प्रविधिको विकासक्रमले मोवाइलमै रमाउने पुस्ता जन्मिएको छ । चङ्गा उडाउने संस्कृतिबारे ...

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

विराटनगर,१३ कात्तिक । मोरङको बेलबारी नगरपालिकामा घरनजिकको बासको झ्याङबाट माटो निकाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ। घर लिप्नका लागि माटो निकल्ने क्रममा आइतबार साँझ माटोको खाल्डोमा नगरपालिका १० को सुनिता राजवंशीलाई ढिस्कोले पुरेको थियो। प्रहरीका अनुसार करिब २८ वर्षीय ...

आज देशभर मौसम सामान्यतया सफा रहने

काठमान्डौं,१२ कात्तिक । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया ...

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

विराटनगर,६ कात्तिक । यस वर्ष २०८० सालको  दसैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ। विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको ...

विगत १० वर्षयता नवरात्रमा अन्न ग्रहण नगरी देवीको आरधना गर्दै कांग्रेस नेता पराजुली

विराटनगर,५ कात्तिक । नवरात्रभरी अन्न ग्रहण नगरी देवीको आरधना गर्ने कार्यलाई नेपाली कांग्रेसका नेता भीम पराजुलीले यसपटक पनि निरन्तरता दिएका छन् । छठ पर्वमा समेत निराहार वसेर दण्डप्रणाम गर्ने पराजुलीले नवरात्रमा पनि विगत १० वर्ष यता अन्न ग्रहण नगरी ब्रत ...

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

विराटनगर,३ कात्तिक । नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा भर्ना खुलाएको छ। नेपाल प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो। जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक ...

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको आराधना गरिदै

विराटनगर,३ कात्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसै घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक ...

गृहमन्त्री श्रेष्ठ बेइजिङ अस्पतालमा भर्ना

काठमान्डौं,२ कात्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ। चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको हो। परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ ...

यसपटक पनि सांसद र पिएले पाएनन् दसैं भत्ता

काठमाडौं, २ कार्तिक । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र ...

बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दै

बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन्। अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन्। बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन्। जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन ...

मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

विराटनगर,१ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । एक जना भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीलाई ...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना

काठमाडौं,३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका हून् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको ...

फोनकलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर,३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको ...

६८ औँ प्रहरी दिवसमा प्रहरी कर्मचारीहरु पुरस्कृत

  विराटनगर,३० असोज । प्रहरी दिवस २०८० को अवसरमा आयोजना गरिएको खेलकुद तथा बिभिन्न बिधामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महनिरीक्षक राजेशनाथ बास्तोलाले पुरस्कृत गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका ...

स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस : मुख्यमन्त्री कार्की

विराटनगर,२९ असोज । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने ...

नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैन : रक्षामन्त्री खड्का

काठमान्डौं,२९ असोज । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने दाबी गरेका छन् । सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल