प्रहरी समायोजन नगरे मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

जनकपुरधाम ,२२ कात्तिक ।  मधेस प्रदेश सरकारले संघले प्रहरी समायोजन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र त्यसको ३० दिनभित्र प्रहरी समायोजन नगरे ...

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल

काठमान्डौं,२१ कात्तिक ।  सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा  सोमबार  बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र ...

विश्वकपमा छनोट भएकाे नेपाली टाेलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने क्यानकाे निर्णय

काठमान्डौं,२० कात्तिक । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेको क्यानको केन्द्रीय कार्य समिति बैठकले उक्त निर्णय गरेको हो । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल ...

विराटनगरको केशलीया खोलाको तटबन्ध सँगै सौन्दर्यीकरणमा जोड

विराटनगर,२० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया खोलाको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि आवश्यक पहलकदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको खोलाको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकतामा राखिने बताए ...

जाजरकोटमा फेरि भूकम्पको धक्का

काठमान्डौं,२० कात्तिक । जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। सोमबार ४ बजेर ३१ मिनेटमा जाजरकोट बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका ...

मुख्यमन्त्री कार्कीलाई दिएको समर्थनबारे निर्णय लिन एमाले कोशीले बोलायो संसदीय दलको बैठक

विराटनगर,२० कात्तिक । नेकपा एमाले कोशी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । मुख्मन्त्री केदार कार्कीलाई दिएको समर्थनबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । गत असोज २६ गते मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गर्दै विश्वासको मत दिएको ...

कोसी प्रदेशसभाको चौथो बैठक आज बस्दै

विराटनगर,२० कात्तिक । कोसी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ। यसअघि प्रदेशसभाको बैठक गत कात्तिक १ गते स्थगन गरिएको थियो। कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज बैठक बस्न लागेको हो। ...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमान्डौं,१९ कात्तिक । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मैसम आंशिक बदली रही एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक ...

सर्यो कांग्रेस महासमिति बैठक

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आज (आईतबार) पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मिनबहादुर विश्वकर्माले ...

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौँ, १९ कात्तिक । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली ...

कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा पठाउने

काठमान्डौं,१९ कात्तिक । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा पठाउने भएको छ । आईतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अति विपन्न, घरबार विहीन र विकल्प नभएका मानिसहरु राहत उद्धार र पुनर्स्थापनाबाट बञ्चित नहुन भन्नका ...

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

काठमान्डौं,१९ कात्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल ...

पक्राउ परेका रिगललाई बाँके कारागार पठाइयो

  काठमान्डौं ,१७ कात्तिक । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार पठाइएको छ। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको रिगलको कैदमाफी सर्वोच्च अदालतले बदर गरेपछि पक्राउ गरेर उनलाई कारागार पठाइएको हो। जेलर ...

गोताखोर अभ्यासका क्रममा पत्रकार चढेको डुंगा दुर्घटना, ६ जना घाइते

सुनसरी ,१७ कात्तिक । गोताखोर डेमोन्सट्रेसनका क्रममा सुनसरीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीद्वारा आयोजित गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा पत्रकार चढेको डुंगा कोशी नदीमा दुर्घटना भएको हो। दुर्घटनामा ६ जना घाइते भएको ...

जनताको हित र मुलुकको प्रगति हुने काममा कलम चलाउन डराउन पर्दैन : उपप्रधानमन्त्री खड्का

काठमाडौँ ,१७ कात्तिक ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णयका लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राखेका छन् । आज रक्षा मन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले हरेक पटक कलम चलाउदा ...

पूर्वरानी कोमल शाहद्वारा पुष्पमेलाको अवलोकन

काठमाडौँ ,१७ कात्तिक । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन्। शुक्रबार ललितपुरको जावलाखेलमा गत मंगलबारबाट जारी १६ औँ गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीस्थलमा पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन्। उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिदसमेत गरिन्। यो ...

जनताबाट गुनासो नआउने गरी काम गर्न मेयर कोइरालाको निर्देशन

विराटनगर,१५ कात्तिक / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुशासन कायम गर्दै जवाफदेहिता र जिम्मेवारीपूर्वक जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । बुधबार महाशाखा र शाखा प्रमुखहरुको नियमित बैठकमा मेयर कोइरालाले जनताबाट गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । ...

जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मोरङले गर्‍यो सेवा कार्यक्रम सम्वन्धी समिक्षा

विराटनगर,१५ कात्तिक । जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मोरङले जिल्लामा भएका आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी समन्वयात्मक समिक्षा गरेको छ । बुधबार विराटनगरमा भएको कार्यक्रममा आयुर्वेदिक औषधालय र नागरिक आरोग्य सेवाकेन्द्र मार्फत नौ वटा स्थानिय तहमा सेवा प्रवाहिकरण गरिरहेको जानकारी दिइयो । मोरङको ...

इजरेल–हमास युद्धमा ३१ पत्रकार मारिए

काठमान्डौं,१५ कात्तिक । अक्टोबर ७ यता इजरेल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजरेलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरेली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ ...

बाह्य शक्तिहरुका कारण हामी पछाडी पर्‍याैँः ओली

काठमान्डौं ,१४ कात्तिक / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य शक्तिहरुले आफूहरुलाई पछाडी पारेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा सुष्मा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष ओलीले शासनको स्वार्थको कारण आन्तरिक शासक तत्वहरुले पछाडी ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल