विराटनगर,१८ फाल्गुन / विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन विराटनगरस्थित सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ । महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ । मेयर नागेश कोइराला र उपमेयर ...
भारतीय अदालतले भन्यो तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउनु काठमाडौँ,१७ फाल्गुन । पतञ्जली आयुर्वेदले विभिन्न मिडियामा भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको भन्दै इन्डियन मेडिकल एसोसियसनले सर्वोच्चमा दिएको निवेदन प्रति अदालतले औला ठड्याएको छ । एसोसिएसनले अवहेलनाको निवेदन दिएको थियो । सो ...
काठमाडौँ,१७ फाल्गुन ।नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको एकरुपता कायम गर्ने उदेश्य नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राखेको छ । उसले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई अनिवार्य स्वीकृति लिन र ...
काठमान्डौं,१६ फाल्गुन । काठमाडौँ महानगरका प्रमुख बालेन साहमाथि महानगरकी वरिष्ठ कानुन अधिकृत शस्मिता घिमिरेले मानसिक पीडा दिएको आरोप लगाएकी छन्। घिमिरेले बालेनले आफूलाई कार्यालयमा जिम्मेवारी विहिन बनाएको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर बालेनले आफूलाई मानसिक पिडा ...
काठमान्डौं,१६ फाल्गुन । काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आंकलन गर्न जरुरी रहेको बताएका छन् । नेपाली सेनाको आयोजनामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले भू ...
विराटनगर ,१६ फाल्गुन / विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको ...
वीरगञ्ज ,१५ फाल्गुन । – बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये पाँच जनामध्ये मृत्यु हुनेको संख्या दुई पुगेको छ। घाइते भएकामध्ये सोमबार ...
काठमाडौं, १४ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो । उनका हजार सपनाहरुको, जति ...
धरान,१४ फाल्गुन / धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनकालागि गरेको प्रयास चमत्कारी रुपले सफल भएको छ । धरानबाट भेडेटारको बाटोमा दुर्घटनामा परि दुई व्यक्तिहरू बीच बाटोमा गम्भीर रूपमा घाइते भएर रक्ताम्मे थिए, ...
काठमान्डौं,१२ फाल्गुन । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डाले स्थान नपाएको भनेपछि सम्बन्धित अभियन्ताले चुनौती दिँदै त्यसलाई बेइमानीको संज्ञा दिएका छन्। कांग्रेसभित्र हिन्दुराष्ट्र स्थापना अभियानका मुख्य अभियन्ता, प्रतिनिधिसभा सांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले ...
काठमाडौं ,१२ फाल्गुन । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछि सबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन् । शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य कांग्रेससँग मात्र भएको जिकिर ...
विराटनगर,८ फागुन / मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ ...
विराटनगर,८ फागुन / तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास ...
विराटनगर,७ फाल्गुन । राजा र हिन्दू राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले सवै राष्ट्रवादी तथा राजावादीहरुलाई एक ढिक्का बन्न आग्रह गरेको छ । सोमबार विराटनगरमा आयोजित प्रजातन्त्र दिवस तथा पूर्व रानी कोमलराज्य लक्ष्मी शाहको ७४औं जन्मोत्सव कार्यक्रममा ...
पर्सा,७ फाल्गुन । तराइका जिल्लाहरुमा पछिल्ला समय धार्मिक झगडा तथा साप्रदायिकता बढेको देखिएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बेलुकी ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा ...
काठमाडौं,२९ माघ। साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्। रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा ...
काठमान्डौं,२८ माघ ।नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास ...
महोत्तरी,२७ माघ /राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन्। शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघिजनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई ...
विराटनगर,२७ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक महानगरवासीले विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन इमान्दारीपूर्वक प्रण गर्नुपर्ने बताएका छन् । विराटनगर वडा नम्बर ४ ले शनिबार आयोजना गरेको वृहत नगर सरसफाई साप्ताहिक अभियानलाई सम्बोधन गर्दै कोइरालाले एक दिन ...
इटहरी,२५ माघ । इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागु गर्ने भएको छ। विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर नयाँ शैक्षिक सत्रका लागि एउटै पोसाक लागु गर्ने निर्णय गरेको हो। इटहरी भित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको ...