विराटनगर,५जेठ। गत शैक्षिक सत्रमा अध्यनरत कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुने भएको छ । जस अन्तरगत कोशी प्रदेशमा मात्रै ११० विद्यालयको परिक्षण हुने भएको छ । आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको परीक्षण भने गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले ...
विराटनगर,५जेठ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा ...
काठमाडौँ,५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक विश्वासको मत लिएकोप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति ...
विराटनगर,४ जेठ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको गठबन्धनसहितको सत्ता समीकरण टुट्न नदिने बताएका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको सत्ता समीकरण आउँदो साढे तीन वर्ष र नयाँ निर्वाचनमा समेतसँगै ...
विराटनगर,४ जेठ/ विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक ...
काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गरेका छन्। जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले ...
काठमाडौं,४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने र संसदमा भएको धकेलाधकेलका विषय मुल मुद्धा रहेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै ...
काठमाडौं ,३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । उनले बोल्न समय दिन्छौं भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे । साथै डा. ...
विराटनगर,३ जेठ । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र ...
काठमान्डौ,२ जेठ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनले सफाइ दिएसँगै अब अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् । आज दिनभर अदालतमै रहेका सन्दीपले आफ्नो पक्षमा फैसला आएसँगै भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास ...
दिलीप अग्रवाल जेष्ठ, १ मंगलबार । मोरङको रतुवामाई नगरपालिका -६ कादुपाडामा प्रहरीले लागु औषधी कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ गर्न खोज्दा प्रहरीले दुई राउन्ड गोली समेत चलाएको छ । एक भारतीय नागरिक लाई दाईने खुट्टामा दुई ...
काठमाडौं,१ जेठ । कांग्रेस संसदीय दलकाे बैठक मंगलबार बिहान बस्दैछ। साेमबार दिउँसाे बस्ने भनिएकाे बैठक मंगलबार बिहान बस्न लागेकाे हाे। बैठक आज बिहान ९ बजे बस्नेछ। आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दैछन्। कांग्रेसले राष्ट्रपतिका लागि ...
काठमाडौँ ,३१ बैशाख। संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरूमा सुलभ रूपमा नुनको उपलब्धता गराउन सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरूमा अझै पनि नुनको अभाव रहेको ...
विराटनगर,३१ बैशाख । नेपाल शिक्षक संघको ३५औं वार्षिक उत्सवको अवसरमा मोरङका ८६ जना पूर्व शिक्षकलाई नेपाल शिक्षक संघले सम्मान गरेको छ। सम्मानित हुनेहरूमा महेश्वर दाहाल योगेन्द्र बहादुर कार्की टेकनारायण शाह गणेशप्रसाद पौडेल योगेन्द्र प्रसाद भण्डारी प्रेम कार्की कृष्णप्रसाद निरौला ...
विराटनगर,३१ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताएका छन्। सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यही हप्तामा सरकार विस्तार गर्ने बताएका हुन्। उनले भने, ‘केही सैद्धान्तिक कुराहरु हामीले ...
विराटनगर,३१ वैशाख। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन् । यहीँ २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेश सभाको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको ...
काठमाडौं,३० बैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा मुद्रास्फीति ४.६१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित उक्त प्रतिशत पुगको देखाएको हो । ९ महिनाको अवधिमा आयात ...
विराटनगर,३० बैशाख । विराटनगर स्थित हस्पिटल चोकमा रहेको गणेश मन्दिर अगाडि शुद्ध पिउने पानिको व्यवस्था गरिएको छ । गणेश मन्दिर व्यवस्थापन तथा दाता परिवारले यो व्यवस्थापन गरेको हो । झण्डै ५ लाख लागतमा मन्दिर परिसरमा आउने भक्तजन र बटुवाहरुलाई लक्षित ...
समाचार एजेन्सी,३० बैशाख । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय ...
काठमाडौँ ,२९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, ...