राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड प्रस्थान

काठमाडौं ,२९ जेठ ।  राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ उडेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह जेनेभाका लागि प्रस्थान गरेका हुन् । पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल ...

स्वास्थ्य बीमा दर्ता सहयोगीद्वारा स्वास्थ्य बीमा बोर्डको कार्यालय विराटनगरमा विरोध प्रदर्शन

विराटनगर,२९ जेठ । स्थानीय तहमा रहेर काम गरिरहेका कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले स्वास्थ्य बीमा बोर्डको कार्यालय विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । बीमा गरेबापत दिइने कमिसन कटाएको,कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई बृद्धि गरेर १५ प्रतिशत लिन थालिएको, ...

शैक्षिक गुणस्तर सुधारमा विराटनगर महानगर, सामुदायिक विद्यालयसित कार्यसम्पादन सम्झौता

विराटनगर,१८ जेठ / विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन ...

एमालेसँग तत्काल एकताको सम्भावना छैन : नेपाल

काठमाडौं ,२७ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । एकीकृत समाजवादी कोशी कमिटीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपालले विगतको समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नरहेको बताएका ...

आज शपथ लिँदै मोदी : शपथमा पाँच छिमेकी र दुई मित्र मुलुकलाई निम्ता

विराटनगर,२७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुँदै छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल ...

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ ,२७ जेठ ।  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै ...

नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिने

विराटनगर,२५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार लगातार तेस्रो कार्यकालका लागि शपथ लिने भएका छन् । समाचार एजेन्सी एएनआईले आइतबार साँझ ६ बजे मोदीको शपथ हुन सक्ने उल्लेख गरेको छ । यसअघि मोदीको शपथ शनिबार हुने बताइएको थियो ...

मनसुनबाट कोशी र मधेस बढी प्रभावित हुने

विराटनगर,२५ जेठ । यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा ...

बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ ,२४ जेठ/ सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको छ। गत चैत १२ गते न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। सार्वजनिक ...

विराटनगर महानगरद्वारा नाला र पैनी सफाईमा तीव्रता

विराटनगर,२४ जेठ/ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । सफाइका हरेक गतिविधिमा मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आएका छन् । प्रदेश संसद भवन अगाडिबाटसुरु गरिएको ढलको सफाइ विभिन्न ...

आज यी स्थानमा आज हावाहुरीसहित वर्षा हुने

काठमाडौं,२३ जेठ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोशी, मधेश र ...

ज्यान सम्बन्धीका दोषीलाई सजाय मिनाहा दिँदा पीडितको मञ्जुरी अनिवार्य

  काठमाडौँ,२२ जेठ । अब ज्यान सम्बन्धी कसुरका दोषीलाई सजाय मिनाहा दिँदा पीडितको मञ्जुरी अनिवार्य हुने भएको छ। सरकारले राजनीतिक दबाब प्रभावमा परेर गम्भीर खालका ज्यान मुद्दा लागेका कसुरदारहरुलाई मनलागी सजाय माफी दिँदा चर्को आलोचना भएपछि त्यसलाई कडाइ गर्ने गरी ...

यो वर्षको मनसुनमा-१८ लाख मानिस प्रभावित हुने

काठमान्डौं,२२ जेठ । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झण्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । गृह ...

सडकमा उभ्याउने गृहमन्त्रीकाे निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं  , २० जेष्ठ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले यस्ताे आदेश जारी गरेकाे हाे । ...

‘बुक फ्रि डे’ र ‘होमवर्क फ्रि डे’को माग गर्दै अदालतमा रिट

विराटनगर , २० जेष्ठ । अधिबक्ता गुणराज (सुजन) दाहालले उच्च अदालत विराटनगरमा सार्वजनिक सरोकारको मुद्धा दायर गरेका छन् । विराटनगर महानगरपालिका भित्र संचालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा शुक्रबार ‘बुक फ्रि डे’, शनिबार ‘होमवर्क फ्रि डे’ र सरकारले ...

स्रोत नखुलेको एक करोड बढी नगदसहित अन्सारी पक्राउ

इटहरी ,२० जेठ ।  सशस्त्र प्रहरीले सुनसरीमा स्रोत नखुलेको एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको ...

टी-२० विश्वकपको औपचारिक सुरुवात आजबाट

काठमान्डौ,२० जेठ । टी-२० विश्वकप क्रिकेटको औपचारिक सुरुवात आज हुँदैछ। उद्घाटन समारोह अघिनै पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ। विश्वकपमा यो पटक २० टिमलाई ४ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ। अमेरिका र वेस्टइन्डिजमा हुने खेलमा ...

आजदेखि दुवै सदनमा बजेटमाथि छलफल हुने

काठमाडौं,२० जेठ । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ। आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने ...

मुगुमा यार्सा संकलन गर्ने क्रममा लेक लागेर चार जनाको मृत्यु, एक सिकिस्त

मुगु्,२० जेठ ।  यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार ...

कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छः मन्त्री चौधरी

काठमान्डौं,१९ जेठ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छन् । भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल