न्याय सम्पादनमा राजनीतिक गन्ध देखिनु हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर, १८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक गन्ध वा बास्ना देखिनु नहुने बताउनुभएको छ ।  प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त्त रुपमा आयोजित न्यायिक समितिको प्रदेश ...

संविधान संशोधनको लागि नयाँ समिकरण बन्नु स्वागतयोग्य : राजेन्द्र लिङ्देन

काठमाडौं ,१८ असार ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको लागि नयाँ समिकरण बन्नु प्रारम्भिक रुपमा स्वागतयोग्य विषय भएको बताएका छन् । आज नयाँ समिकरणको विषयलाई लिएर बसेको बैठकको बारेमा जानकारी दिँदै उनले राप्रपाले सधैँ यो संविधानले काम ...

व्यवस्थाकाे रक्षाका लागि कांग्रेस र एमालेबीच सहमति भएकाे हो: प्रवक्ता महत

काठमाडौं,१८ असार। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच सहमति भएको दाबी गरेका छन्। मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको ...

कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीलाई व्रिफिङ्ग गर्दै सभापति देउवा

काठमाडौं,१८ असार। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी छ । बैठकमा सभापति देउवाले सोमबार राति एमालेसँग भएको सहमतिबारे जानकारी गराउने बताइएको छ । सोमबार कांग्रेस सभापति देउवा र ...

अमेरिकाको ओहायोमा चार सय बढीको सहभागितामा चक्र विज्ञान सम्पन्न

काठमाडौं, १७ असार । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले योग र ध्यानको ...

विराटनगर १ नम्बर वडाद्वारा ज्येष्ठ नागरिकलाई पंखा वितरण

विराटनगर,१७ असार / विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य ...

गिरिबन्धु टी-स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ : ज्ञानेन्द्र शाही

काठमाडौं ,१७ असार ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि ...

सत्ता समीकरण फेरिने हल्ला सँगै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

काठमाडौ‌ं,१७ असार । सत्ता समीकरण फेरिने हल्ला चलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर ...

बढ्यो पेट्रोलियम पदार्थको भाउ

विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ ...

गिरिजा बाबुको जन्म शताब्दीमा कांग्रेसले फोटो प्रदर्शनी र बहस गर्ने

काठमाडौं , १६ असार। नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार बहस र फोटो प्रदर्शनी गर्ने भएको छ । १८ असारमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा  फोटो प्रदर्शनी राखिएको छ । प्रदर्शनीमा रहने ...

आज राष्ट्रिय धान दिवस मनाइँदै,दही चिउरा खाने परम्परा पनि धानिदै

विराटनगर,१५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस शनिबार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा ...

रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरमा व्यापार मेला सुरु, कोदाको मःम पनि खान पाइने

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन ...

सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ : सङ्घीय खानेपानी मन्त्री राई

मोरङ,१४ असार ।  सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ। जापान सरकारको  दुई अर्व २९ करोड  १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी ...

वर्षाका कारण पूर्वी तराइका क्षेत्रहरु डुबानमा, उच्च सतर्कता अपनाउन नागरिकलाई आह्वान

विराटनगर,१२ असार । अविरल वर्षाका कारण पूर्वी तराइका क्षेत्रहरु डुवानमा परेका छन् । जस अन्तरगत सवै खोला तथा नहरहरुमा पानिको बहाव वढेको छ । प्रशासन र स्थानिय तहले उच्च सतर्कता  अपनाउन नागरिकलाई आह्वान समेत गरिसकेका छन् ।  विराटनगरका अधिकांश स्थान ...

ओखलढुंगामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

ओखलढुंगा ,१२ असार ।    ओखलढुंगामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी ...

झलनाथ खनाल सर्प पालन प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार : तत्कालीन मन्त्रीसहित पाँच दोषी ठहर

काठमाडाैं ,१२ असार ।   ‘झलनाथ खनाल सर्पपालन प्रतिष्ठान’ मा भएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित पाँच जना दोषी ठहर भएका छन् । सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्व प्रधानमन्त्री तथा नेकपा ...

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर ,११ असार ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार ...

कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता

काठमाडौँ ,११ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै ...

कोशी प्रदेशका लेखा र प्रशासन सेवाका कर्मचारी वीच टकराब, लेखाको मनपरीमा प्रदेश सरकार निरीह

विराटनगर,१० असार / कोशी प्रदेशका लेखा र प्रशासन सेवामा कार्यरत कर्मचारीवीच वृत्तविकासका विषयलाई लिएर आपसी विमेल देखिएको छ । जसको प्रत्यक्ष प्रभाव कार्यलयमा हुने गतिविधिमा प्रष्ट देखिन थालेको छ । उच्च र सर्वोच्च अदालतको निर्णयलाई समेत लत्याउदै लेखाका कर्मचारीहरुले प्रदेश ...

मूख्यसचिवका लागि दौडधुप सुरू, को को छन् ?

काठमाडौं,१० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ। वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ। हाल तोयानारायण ज्ञावाली, रामकृष्ण ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल