काठमाडौँ,१३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र ...
काठमाडौँ,१३ साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि ...
ताप्लेजुङ,१३ साउन । शनिबार राति ताप्लेजुङमा भूकम्प गएको छ। ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको छ। गत असार २६ गते बेलुका ...
विराटनगर,१२ साउन । नेपालका विभिन्न स्थानमा हैजा र डेङ्गु सङ्क्रमणको खतरा बढ्दै गएको छ । स्वास्थ्य विज्ञहरुले अधितम सचेतता अपनाउन आग्रह गरिरहेका छन् । ललितपुरमा हालैमात्र चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि ...
काठमान्डौं,१२ साउन । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले आफू शान्तिपूर्ण र त्रासरहित जीवन जिउने पक्षमा रहेको बताइन् । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन ...
काठमाडौँ११ साउन । काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलजेका निर्देशक प्रा.डा.मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए। उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा ...
विराटनगर,११ साउन । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएका छन् । गत असार १७ गते केन्द्रीय सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन। सरकार छाड्नुअघि पत्रकार सम्मेलन गर्दै ...
विराटनगर,११ साउन । नेकपा माओवादी केन्द्रले आज शुक्रबार कोशी प्रदेश सरकार छाड्ने जनाएको छ । माओवादी स्रोतका अनुसार सरकार छाडे संगै समर्थन पनि फिर्ता लिने तयारी भइरहेको छ । केन्द्रीय सत्तासमीकरणमा फेरवदल आएपनि माओवादीले कोशी प्रदेश सरकार छाडेको थिएन । ...
महोत्तरी,११ साउन । कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ। श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको ...
काठमाडौं ,९ साउन । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा ...
विराटनगर,९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु हुने मध्ये तीन जना विराटनगरबाट रहेका छन् । विराटनगरस्थित एयरलाइन्सका स्टेशन म्यानेजर प्रकाश पौडेलका अनुसार सुरक्षा प्रमुख सागरराज आचार्य, मृतक सह–चालक सुशान्त कटवाल , र एरोनेटिकल इन्जिनियर अश्विन निरौलाको दुर्घटनामा मृत्यु भएको ...
विराटनगर,८ साउन । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन भएसँगै प्रदेशहरुमा पनि सरकार परिवर्तनको लहर चलेको छ । कोशी प्रदेशमा एमाले नेतृत्वमा कांग्रेस सहभागी बन्दै छ । यो पुनर्गठन मात्र हो । सोअनुसार एमाले नेतृत्वमा रहेका अन्य दलका ...
काठमाडौँ ,८ साउन । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । मंगलबार बिहान काठमाडौँस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबैभन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताएका हुन् । उनले ...
मोरङ,७ साउन । नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण गरेको छ । सोमबार मोरङको जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर ...
काठमाडौँ,७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको कुरामा सरकार दृढ रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत ...
काठमाडौँ,७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम अन्र्तगत काठमाडौं उपत्यकामा सोमबार धार्मिक पदयात्रा गरेको छ। मैतिदेवीबाट सुरु भएको पदयात्रा पशुपतिनाथ मन्दिरसम्म पुर्याइएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा भएको यात्रामा देशभरबाट गरी ...
काठमाडौँ ,४ साउन । सभामुख देवराज घिमिरेले विवादित उपसभामुख ईन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । सिंहदरबारमा शुक्रबार भएको कुराकानीमा सभामुखले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । यही विषयमा निचोड निकाल्न राज्यव्यवस्था समितिको बैठक बसिरहेको छ ...
विराटनगर,३ साउन । मिस कोशीका विजेताहरूलाई आज यहाँ सम्मान गरिएको छ । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले मिस कोशी शुभलक्ष्मी राई, प्रथम रनरअपमा निसा हाङ्गमा लिम्बु, दोश्रो रनरअपमा निगम मोक्तान तामाङ्ग, तेश्रो रनरअपमा कृति बस्नेत र चौथो ...
काठमाडौँ ,१ साउन । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन् । उनले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला ...
विराटनगर,१ साउन । नेपालका प्राचीन संस्कृति अनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस ...