विराटनगर,८ फागुन / तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास ...
विराटनगर,२७ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर प्रदेश राजधानी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी भएको बताएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ महानगर समितिले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक ...
विराटनगर,२७ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक महानगरवासीले विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन इमान्दारीपूर्वक प्रण गर्नुपर्ने बताएका छन् । विराटनगर वडा नम्बर ४ ले शनिबार आयोजना गरेको वृहत नगर सरसफाई साप्ताहिक अभियानलाई सम्बोधन गर्दै कोइरालाले एक दिन ...
इटहरी,२५ माघ । इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागु गर्ने भएको छ। विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर नयाँ शैक्षिक सत्रका लागि एउटै पोसाक लागु गर्ने निर्णय गरेको हो। इटहरी भित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको ...
इटहरी ,२३ माघ। पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ। इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै ...
विराटनगर,२२ माघ / विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा परिवारको जिम्मा लगाइएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र ...
विराटनगर,१८ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताएका छन् । विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उहाँले महानगरका सबै वडामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । मेयर ...
विराटनगर,१५ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका छन् । अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्की अनुगमनका लागि पुगेका ...
विराटनगर,१२ माघ/ विराटनगर महानगरपालिकाले वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभी संस्थासँगको सहकार्यमा विराटनगर वडा नम्बर २ मा बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बाल स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले शुभारम्भ ...
विराटनगर,४ माघ / विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । ...
विराटनगर,२९ पुस / विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको ...
विराटनगर,२२ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि सहकारी व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगर क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक सहभागी तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापनलगायतका विषयमा जानकारी दिइनेछ । दुई ...
विराटनगर,१६ पुस / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आराणविक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने बताएका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले आयोजना गरेको प्रथम अन्तर विभाग स्ववियू कप–२०८० को ...
विराटनगर,१३ पुस / विराटनगरस्थित अम्बेमुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार कुमोद अधिकारी, समाजसेवी ...
विराटनगर,११ पुष/ विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि नौमती पञ्चेबाजासम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गरिन् । समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि ...
विराटनगर,११ पुष / विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य ...
विराटनगर,९ पुष / विराटनगर १ मा रहेको राधाकृष्ण भूपालमानसिंह कार्की माविको वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयको ७३ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई ...
विराटनगर,८ पुष / विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने ...
विराटनगर,२ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यसँगै जिम्मेवारिताले मात्रै गुणस्तर वृद्धि हुने बताएका छन् । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षकले कार्यालय समयभरि बसेर इमाान्दारिताका साथ ...
विराटनगर,१ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले असल काम गर्नेहरु भौतिक रुपमा नरहे पनि समाजले अनन्तकालसम्म सम्झिरहने बताएका छन् । आबाल ब्रम्ह्राचारी बालागुरु षडानन्द प्रतिष्ठान विराटनगरले आयोजना गरेको सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले समाजका लागि राम्रो काम गर्नेहरु ...