विराटनगर,२९ फागुन / विराटनगर महानगरपालिकाभित्र हुने भौतिक संरचनाको विकासमा समन्वय गर्न समिति गठन गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुखको संयोजकत्वमा विराटनगरभित्र रहेका संघीय र प्रदेश सरकार माताहत रहेका भौतिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुख सदस्य रहने गरी समिति गठन गरेको हो ...
विराटनगर,२९ फागुन / विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले ...
विराटनगर,१९ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । विराटनगरको ...
विराटनगर,१८ फागुन । जनप्रतिनिधिहरुले जनताका गुनासा सुनिदिए भने मात्रैपनि आशाको किरण बल्छ । यही र यस्तै कुरालाई आत्म साथ गर्दै विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले जनगुनासो सुन्ने र समाधान गर्ने कार्यमा क्रियाशिल देखिन्छिन् । बजारमा रहेका विभिन्न उपभोग्य वस्तुहरुको ...
स्वस्तिका पोखरेल विराटनगर,१७ फागुन । बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानिय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका ...
विराटनगर,१६ फागुन / विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा ...
काठमान्डौं,१६ फागुन । सरकारले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । कालो सूचीमा राख्नु नपर्ने कारणसहित ...
विराटनगर,९ फागुन । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ ...
विराटनगर,७ फाल्गुन । नृत्य गर्दै विराटनगरमा सरसफाइ गरिएको छ । सायद यो अनौठो र पहिलो पनि हुनुपर्दछ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार यस्तो कार्यक्रम आयोजना गरिएको हो । नाचगानसहित सरसफाई गर्दा स्थानीयको ध्यानकर्षण हुने र उनीहरुसमेत आफ्नो ...
विराटनगर,७ फाल्गुन / ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलकाटोल (घ) टोल समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा टोल समितिले ज्येष्ठ नागरिक मानबहादुर रायमाझी र इन्द्रमाया सुवेदीलाई सम्मान गरेको ...
विराटनगर,३ फाल्गुन/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्था (गैसस)हरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । गैरसकारी संस्था महासंघ मोरङको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य नपुगेको क्षेत्रमा पनि गैसस पुगेर कार्य गरेको भन्दै ...
विराटनगर,३ फाल्गुन/विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र ...
विराटनगर, २८ माघ । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डि.एस.पी.कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन रायमाझी, सचिबमा पूर्व प्रहरी ...
विराटनगर,२७ माघ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नभएको बताएका छन् । २९ औं अभिभावक दिवसका अवसर पारेर विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विकासको जग शिक्षा भएकाले महानगरले ...
विराटनगर,२६ माघ । विराटनगर महानगरपालिका वडा नं.१ का वडा सदस्य शुसिल गुवाजुलाई रुख काटेको आरोपमा डिभिजनल वन कार्यालय मोरङले पक्राउ गरेको छ । पाथिभरा मन्दिर कुसल टोल नजिकै रहेको रुखहरु काटेको भन्दै डिभिजनल वन कार्यालयले काठको गोलिया सहित उनलाई पक्राउ ...
विराटनगर, २३ माघ । दलित उत्थान समन्वय समिति सुन्दर हरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दर हरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज रसाईली ...
विराटनगर,२३ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पारे । महानगरले ...
विराटनगर,१८ माघ । सीएनआई कोसी एक्स्पोको लागि भन्दै ब्यस्त सडक बन्द गरिएको छ । माघ १९ देखि विराटनगरमा हुन लागेको एक्स्पोको लागि भन्दै ब्यस्त सडक बन्द गरिएपछी सर्वसाधरणले सास्ती वेहोर्नु परेको छ । नजिकै रहेका हस्पिटल साथै बजार जान,आउन प्रयोग ...
विराटनगर ,१७ माघ । सिद्धेश्वर महादेव सेवा समाजको आयोजनामा विराटनगर ३ स्थित हलेसी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । निर्माणाधिन अवस्थामा रहेको श्री सिद्धेश्वर महादेव मन्दिर निर्माण सहयोगार्थ महायज्ञ आयोजना गरिएको हो । बाल व्यासाचार्य पं ...
विराटनगर,१७ माघ । विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ का लागि भन्दै आर्थिक सहयोगका लागि पुगेको एक उद्योगी नेताले स्थानिय पालिका प्रमुख र कार्यालयका हाकिमलाई थर्काएको रहस्य सार्वजनिक भएको छ । विभिन्न पालिकाहरुमा उत्साहजनक प्रवद्धक भइदिनका लागि पुगेका उद्योगीका नेता ...