समर्थकको अवरोधका कारण कोरियाका अपदस्थ राष्ट्रपति पक्राउ परेनन्

एजेन्सी । विभिन्न अवरोधका कारण दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित भएको छ । जसका कारण सोलमा रहेको राष्ट्रपतिको निवासमा अनुसन्धानकर्ताहरूले ठूलो प्रतिरोधको सामना गरेपछि नियन्त्रणमा लिने प्रयास असफल भएको हो । उनलाई पक्राउ ...

भलिबल प्रतियोगिता भव्य मात्रै नभएर ऐतिहासिक रुपमा सम्पन्न भयो : दिलकुमार घमाल

  पर्यटन व्यवसायी तथा समाजसेवी दिलकुमार घमालको नेतृत्वमा रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हालै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा सम्पन्न प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको ...

विद्यालय तहमा विज्ञान बिषय प्रवर्धनको आवश्यकता

– सन्तोष पोखरेल कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययनको ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान पनि एक व्यवस्थित ज्ञान हो जसले विश्व ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूलाई स्थापित र व्यवस्थित बनाउँन विभिन्न अध्ययन र अनुसन्धानको माध्यम ...

नमुना कक्षा बन्दा सिकाइ प्रभावकारी बन्ने

 कौशल निरौला काठमान्डौं विश्वविद्यालय र स्वीजरल्याण्डको इटिएच जुरिज विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली सुधार प्रयोगशाला कार्यक्रममा सहभागी ७ वटा समुहहरुमध्येको कोशी समुहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा नँया अवधारणा अघि सारेको छ । गत बैशाख महिनामा काठमान्डौं ...

सबैखाले उत्पादनसंग उपभोक्ता जोड्ने एक्स्पो हो : अनिल साह

पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित ...

मैत्रीपूर्ण भलिबल प्रतियोगिताको जितले टिमलाई ऊर्जा प्राप्त भएको छ : घमाल

अष्ट्रियाको इन्स्ब्रुगमा विगत दुई दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसाय साथै खेल क्षेत्रमा समेत योगदान गर्दै आउनु भएका नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)का अध्यक्ष दिलकुमार घमाल संग समसामयीक विषयमा गरिएको कुराकानी : युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा निकै जोडतोडका साथ ...

हिन्दू समाज यसरी पथभ्रष्ट एवं दिग्भ्रमित भएको छ

भाषाको दरिद्रता :- नाम , हिन्दूहरूको ठूलो वर्गलाई के भयो ? आजको हिन्दू समाज यसरी पथभ्रष्ट एवं दिग्भ्रमित भएको छ उल्लेख गरि साध्य छैन ।  तीन चार महिना अघि हामी हाम्रो मूल घर (बुबा जन्मिनु भएको )  घर इलाम गएका ...

साहित्यमा जीवन देख्छन् “भैरोदान सुराना”

– स्वस्तिका पोखरेल मध्यम कद,झ्याम्म पालेको दाह्री ,मिठो बोली ,मुस्कान सहित विराटनगरका सडकहरुमा हिडेरै यात्रा गर्न रुचाउने साहित्यकार तथा लेखक भैरोदान सुरानालाई अहिले त्यसरी हिडेको देखिदैन । कोरोनाकालमा घरभन्दा बाहिर हिड्न नपाउदा कुजिएको अनुभव सुनाउने उनी अहिले घरमै आराम गरिरहेका ...

टेक्निकल गेमका नाममा हुने छिचो-मिचोका विरुद्ध अबको लडाइ : नेता अमृत अर्याल

विराटनगर,१७ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्यालले कांग्रेसको राजनीतिमा लामो समय खर्चेका कार्यकर्ता र नेताहरूका विरूद्ध हुने हरेक षड्यन्त्रको विरूद्ध देशब्यापी प्रतिकार सुरू गरिने बताएका छन् । यसको सुरुवात भएको छ ,अब देशब्यापीरुपमा असर देखिन ...

विराट एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ प्रवद्धन भएकोमा खुसी छौ : अध्यक्ष प्याकुरेल

विराटनगर,८ पुष । विराट एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ प्रवद्धन भएकोमा खुसी रहेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताएका छन् । उनले एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ भएको र यसवाट पूर्व क्षेत्रको ब्यापार, एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण , ...

सफल सभापतिमा दरिए ओखलढुंगा कांग्रेसका तेजेन्द्र खनाल

ओखलढुंगा,१२ मंसिर । नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनाल (तेजेन्द्र) सफल सभापतिमा दरिएका छन् । उनले स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सफलता दिलाएका छन् । ८ वटा स्थानीय तह रहेको ओखलढुंगामा स्थानीय तह निर्वाचनमा ४ ...

जनसेवामा अब्बल भीम पराजुली , मर्दा-पर्दा सबैको घरमा पुग्ने खुवी

विराटपोष्ट संवाददाता । विक्रम सम्वत २०३१ साल चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता भनेर चिनिदै आएका छन् । विराटनगरको जनता स्कुलबाट एसएलसी पास गरेका पराजुलीले महेन्द्र मोरङ ...

‘मंसिर ४ को निर्वाचन धाँधलीरहित हुन्छ, कुनै शंका छैन’ : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरेको जसमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् । साथै ...

विराटनगरका युवा नेता बिनायक पन्त भन्छन् “पार्टीले युवाहरुलाई चुनावमा उठ्न दिनुपर्छ”

कोरोना महामारीले ठप्प बनाएका बेला  गोप्य खाद्यान्न बितरणमा सहभागी विराटनगरका युवा नेता बिनायक पन्त स्थानीयको रोजाइमा परेका छन् । उनलाई आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेशसभामा सिफारिस गरिएको छ । पार्टी भित्र र बाहिर पनि उत्तिकै इमान्दार छवी बनाउन पन्त सफल ...

सीमित उद्योगपति घरानाहरुले देशकै नीति परिवर्तन गराएर करौडौको फाइदा उठाइरहेका छन्

  आफुले चालेका योजना र सपनाहरुमा विफल भइरहदा निराश भएर क्रियाशील बन्न छाडेको भए यतिवेला उद्योगी नविन रिजाल भनेर कसैले चिन्दैन थियो । विराटनगरमा वि.स.२०२६ सालमा विनय रिजाल र पुष्पा रिजालको कान्छाे सुपुत्रकारुपमा जन्मेका उनी सफल उद्योगी हुन् । असफलता ...

विराटनगर महानगरमा जनचाहना अनुरुपका विकास गर्ने मेरो योजना छ : नागेश कोइराला

  पाँच दलीय गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइराला चुनावी मैदानमा छन् । बुवा उमेश कोइराला र माता जया कोइरालाको कोखबाट वि सं २०३० सालमा जन्मिएका कोइराला विराटनगरका स्थायी बासिन्दा हुन् । विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिमा लागेका ...

‘म धरानको लागि सक्षम र योग्य उम्मेदवार हुँ’–पदम इस्वो लिम्बु

पदम इस्वो लिम्बु धरान–१९ का स्थायीवासिन्दा हुनुहुन्छ । नेकपा एमालेमा लामो सयम राजनीति गर्नु भएका लिम्बु २०५४ सालको निर्वाचनमा १९नं. वडाको अध्यक्ष भएर पनि काम गर्नु भएको अनुभव छ । तत्कालिन मेयर मनोजकुमार मेन्याङ्वो हुदा धरानलाई जनसहभागिताको शहर बनाइएको थियो ...

दलहरुले जनमत संग्रह गरेर हिन्दु राष्ट्र र राजसंस्था गएको हैन, यसकारण हामी जनमत संग्रहको पक्षमा छैनौ : बल्लभ दाहाल

राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको जिल्ला अध्यक्ष र सोही संगठनको केन्द्रीय सदस्य भए संगै राजनीतिमा होमिएका बल्लभ दाहाल एउटा बौद्धिक व्यक्तित्वका रुपमा स्थापित छन् । वि.स. २०१४ सालमा मोरङमा जन्मिएका उनले त्रीभुवन विश्वविद्यालयवाट एम.ए गरेका छन् । शाहीसरकारका पालामा जिल्ला विकास ...

बाघ संग विवेकानन्दको त्यो जम्काभेट

स्वामी विवेकानन्द एक महान् आत्मा तथा कर्मयोगी सन्त थिए । पिता विश्वनाथ दत्त र माता मुवनेश्वरीदेवी दत्तका जेष्ठ सुपुत्रका रुपमा जन्मेका उनी आमाको इश्वरभक्तिबाट प्रभावित थिए । आफ्नी आमा ध्यान गरेका देखेर उनी पनि ध्यान गर्दथे । धार्मिक ग्रन्थहरुको प्रवचन ...

अपराध नियन्त्रणमा अब्बल बन्दै झापाका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल

राम्रो काम गर्नेहरुको प्रशंसा गर्नु पर्दछ । नराम्रो काम गर्नेहरुलाई अपराधका आधारमा दण्ड र सुध्रने अवसर पनि प्रदान गर्नु पर्दछ । यी र यस्तै काममा झापाका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल अब्बल ठहरिएका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल