विराटनगर,३ साउन । प्रदेश नं १ मा वढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थाहरु तयारी अवस्था राखिएको छ । हालै मात्र मोरङ जिल्ला कारागारमा रहेका ५४ जना कैदीबन्दीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । यस्तै अन्य जिल्लामा पनि ...
काठमाडौं ,१७ असार। विश्वभर कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण बढेसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लूएचओका अनुसार विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि ...
विराटनगर,१४ असार । कोरोनाको छिटपुट संक्रमणले अझै छाडेको छैन । मानिसहरु अहिले पनि सक्रमित हुने र दुःख पाउने अवस्था कायमै छ । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ...
काठमाडौं,३ असार । नेपालमा फेरि कोरोनाको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमूना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ...
काठमान्डौं ,२४ जेठ । तुलनात्मकरुपमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेको छ । भारतमा यसको सक्रमण बढेको छ भने अर्को छिमेकी मुलुक चीनमा हप्तौँको लकडाउन अहिले केही खुकुलो हुन थालेको छ । यसै बीच पछिल्लो २४ ...
पेरिस । कोभिडको संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा ...
काठमान्डौं,१९ बैशाख । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्णरुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले ...
काठमाडौँ,९ पुस । कोरोना भाइरसविरुद्धको फाइजर खोपको ६ लाख ६४ हजार डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुबिधा अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार काठमाडौँ आइपुगेको हो। सरकारले यो खोप प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, प्रदेश ...
विराटनगर, १७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा ...
विराटनगर,१५ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ६१ हजार १ सय २४ जनामा र एन्टिजेन विधिबाट ८३ हजार ३ सय ...
विराटनगर,९ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ५२ हजार ८ सय ६३ जनामा र एन्टिजेन विधिबाट ८१ हजार ५ सय ...
काठमाडौं ८ भदौ । विद्यालयमा अध्ययन गर्ने १८ ...
विराटनगर १६ बैशाख । कोरोना संक्रमणको दोस्रो भेरियन्ट नियन्त्रण र नियमनका विषयमा विराटनगर महानगरले थप गृहकार्य शुरु गरेको छ । कोरोना संक्रमणको पहिलो कालखण्डमा प्रभावकारी काम गरेको महानगर दोस्रो भेरियन्टका विषयमा समेत आबश्यक गृहकार्यमा जुटिसकेको जनाएको छ । बिहिबार विराटनगर ...
विराटनगर,१३ बैशाख । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार प्रदेश २ धनुषा ८ का ४८ वर्षीय पुरुषको सोमबार बिहान करिब ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। ...
काठमान्डौं ६ बैशाख । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् । ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । ‘भेरोसेल’ गत चैत २५ देखि यही ...
विराटनगर ३० चैत्र । कोरोना संक्रमणका कारण विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापा दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका उनी परिवारका ४ सदस्य सहित चैत २५ ...
विराटनगर ३० चैत्र । कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणको गति तीव्र भइरहेको छ । दोस्रो लहरमा देखिएको नयाँ भेरियन्टको कोरोनाले मानिसको फोक्सोलाई सात दिनको सट्टा तीन दिनमै संक्रमित बनाउने पाइएको छ । पहिले ७ दिनमा फोक्सोमा असर गर्दै आएको कोरोनाले ...
काठमाडौं ११ चैत्र । कोभिड १९ महामारीको दोस्रो लहरको सम्भावना बढेसँगै सरकारले देशभर नियन्त्रणका लागि कडाइ थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना अनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा सचेत आफू मातहतका निकायहरूलाई निर्देशन दिएपछि देशभर नै कडाइ गर्न थालिएको ...
विराटनगर १३ फाल्गुन । नेपालमा हिजो र आजमा ११२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८४ जना कोरोना संक्रमित डिस्चार्ज भएका ...
काठमाडौँ ७ फाल्गुन । शुक्रबार थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २ हजार ९ सय ३१ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ...