विराटनगर २ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ । । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो । कोभिड–१९ का कारण विश्वभर ...
काठमान्डौ १ असार । सोमबार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ हजार २ सय ११ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ ...
काठमान्डौ ३२ जेष्ठ । नेपालमा आइतबार थप ४सय २५ जना नयाँ कोराना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । यसमा ५हजार ३ सय २४ पुरुष र ४सय ३६ जना महिला ...
काठमाडौ ३१ जेष्ठ । नेपालमा थप २ सय ७३ जना नयाँ कोराना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा ...
काठमान्डौ २९ जेष्ठ । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ...
विराटनगर, २८ जेष्ठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । सामाजिक विकास मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिएतापनि ...
विराटनगर २८ जेष्ठ । मोरङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा बुधबार ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै रतुवामाई नगरपालिकाका रहेका छन् । नगरपालिकाको सौठा क्वारेन्टाइनमा बसिरहेका ...
काठमाडौं २८ जेष्ठ । नेपालमा बुधबार २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना सक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २सय ५७ जना पुरुष र २२ ...
विराटनगर २८ जेष्ठ । लक्षण बिहीन संक्रमितबाट कतिमा कोरोना भाइरसको संक्रमण फैलियो भन्ने कुरा अझै अस्पष्ट रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रष्ट पारेको छ । कोरोना भाइरस सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख डा. मारिया भान केर्खोभले लक्षण बिहीन व्यक्तिबाट कोरोना ...
विराटनगर २७ जेष्ठ । कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट मंगलबार थप ६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । उदयपुरको भुल्केकी ४५ बर्षीया हुसुना खातुन, सोलुखुम्बुको २८ बर्षीय एकराज मगर डिस्चार्ज भएका हुन् । यस्तै, झापाका २९ ...
विराटनगर २७ जेष्ठ । केही अनुुसन्धनकर्ताले कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने त्यस्ता बिरामीले महामारी संक्रमण बढावा नदिइरहेको स्पष्ट पारेको छ । कोरोनाबाट संक्रमित भएका ...
काठमाडौ २७ जेष्ठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल ...
भारत २७ जेष्ठ । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई बिरामी परेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार ज्वरो र घाँटीमा समस्या देखिएपछि उनको स्वास्थ्य जाच गरिदै छ । केही डाक्टरहरुले उनमा कोरोना भएको हुन सक्ने भन्दै परीक्षण गरिने बताएका ...