विराटनगर १४ असार । मोरङमा आइतबार एकैदिन एक महिला सहित १६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जना मोरङको सुनबर्सी नगरपालिकाका हुन् । उनीहरु भारतको मुम्बई र दिल्लीबाट आएर क्वारेन्टिनमा बसेका थिए । १७ जनामध्ये ...
काठमाडौं १४ असार । नेपालमा पछिल्लो २४ घण्टामा जनामा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ ...
काठमाडौं १३ असार । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् । यससँगै ...
विराटनगर १२ असार । विराटनगर महानगरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर स्थित वडा नं.६ का श्रीमान-श्रीमतिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो । संक्रमित पुष्टि भएका ३१ वर्षीय श्रीमान् र २१ वर्षीया श्रीमती ...
काठमाडौं १२ असार । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यो सगैं नेपालमा कोरोना संक्रमितको ...
असार १२ विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन परम्परा अनुसार गर्न र अवरोध नगर्न आग्रह गरेको छ । व्यक्तिको मृत्युपश्चात् धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गर्न पाउने राष्ट्रिय कानून र नेपाल पक्ष ...
विराटनगर , ११ असार । प्रदेश १ बाट विहिबार ७० जना संक्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२,झापाका २९,सुनसरीका २०,ईलामका २,उदयपुरका ४,पाँचथर,भोजपुर र ताप्लेजुङका १/१ ...
विराटनगर ४ असार । विराटनगर महानगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं–१२ का २२ वर्षिय एक युवकमा कोरोना संक्रमण देखिएको हो । उनी केही दिनअघि भारतबाट आएका थिए । महानगरको क्वारेन्टिनमा बस्दै आएका उनको प्रदेश ...
काठमाडौँ ११ असार । पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिकको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ...
विराटनगर ९ असार । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबार प्रदेश सभामा खर्च बिबरण सार्वजनिक गर्दै कार्कीले हालसम्म प्रदेश सरकारले १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको जानकारी दिए ...
काठमाण्डौं ८ असार । नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । सोमबार ७४ जना महिला र ४६१ जना पुरुष गरी थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २१४२ संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या ...
विराटनगर ८ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् ...
काठमाडौं ६ असार । पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । जसमध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७८ ...
काठमाडौं ५ असार । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् ...
विराटनगर ५ असार / प्रदेश नम्बर १ मा एक सय ८५ जना कोरोना भाइरस संक्रमणका बिरामीहरु उपचाररत् रहेका छन् । चार सय १९ जना संक्रमित मध्ये दुई सय २४ जना निको भएर घर फर्केका छन् । बिरामी आउने भन्दा घर ...
विराटनगर, ४ असार । प्रदेश १ स्थित पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। विहिवार एक अनौपचारिक कार्यक्रमका वीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ...
विराटनगर ४ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ । ती मध्ये २ सय २४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै पीसीआर ल्याव परिक्षण १५ हजार ९ ...
विराटनगर ४ असार / विराटनगर महानगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं–१० की ३४ वर्षिया एक महिला र उनको ८ महिनाको छोरालाई समेत कोरोना संक्रमण देखिएको हो । उनीहरु केही दिनअघि भारतको सिलगुढीबाट आएका थिए । ...
काठमाडौं ४ असार । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुलसंख्या ७ हजार ८ सय ४८ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २२ पुगेको छ ।
विराटनगर ३ असार । प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै कोरोना संक्रमितको संख्या ४ सय १६ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापा, मोरङ र ...