कोरोना भाइरसका कारण नेपालमा थप ३ जनाको मृत्यु

काठमाडौँ २७ असार । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । काठमाडौँका दुई तथा सिन्धुपाल्चोकका एक जना गरी थप तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या ...

संक्रमणमुक्त भए नेपालका ५० प्रतिशत कोरोना संक्रमित

काठमाडौँ २७ असार । नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् ...

आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ हजार ७१९ पुग्यो

काठमाडौं २७ असार । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिएको छ ।

आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ हजार ६४९ पुग्यो

काठमाडौं २६ असार । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको जानकारी दिएको छ ।

आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौं २५ असार । नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना  पुगेको छ ।

आज थप २५५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं २४ असार । आज नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको जानकारी दिएको छ ।

हावाबाट कोरोना संक्रमण फैलिने-नफैलिने विषयमा थप अनुसन्धान हुदै

काठमान्डौ २४ असार । संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट कोरोना संक्रमण सर्ने बताउँदै आएको विश्व स्वास्थ्य संगठनले अन्य बैज्ञानिकको थप भनाइलाई समेत आत्मसाथ गरेको छ । संगठनले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको हो । ...

प्रदेश १ का पाँच जिल्ला कोरोना भाइरस मुक्त ,संक्रमणको अवस्था यस्तो …

विराटनगर २३ असार । प्रदेश १ का पाँच  जिल्ला कोरोना भाइरस मुक्त भएका छन् । सोलुखुम्बु, ओखलढुंगा, तेह्रथुम, भोजपुर र धनकुटा जिल्ला कोरोना भाइरस मुक्त भएको हो । प्रदेशको १४ वटा जिल्लामा फैलिएको संक्रमण मंगलबारसम्ममा उक्त जिल्लाहरु कोरोनामुक्त भइसकेका छन् ...

विराटनगरमा एउटै परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर २३ असार । विराटनगर महानगरपालिकामा एउटै परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ का चारजना कोरोना संक्रमित भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनीहरु असार १६ गते ...

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २३ असार । आज नेपालमा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत अनुसार संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

के तपाई मास्क नलगाइ सार्वजनिक स्थलमा निस्कदै हुनुहुन्छ ? त्यसो हो भने …

विराटनगर २२ असार । के तपाई मास्क नलगाइ सार्वजनिक स्थलमा निस्कदै हुनुहुन्छ ? त्यसो हो भने तपाई प्रहरीको फन्दामा पर्नु हुने छ । सुरक्षामा खटिएका प्रहरीहरुले पक्राउ गर्ने छन् र तपाइले सास्ती बेहोर्नु पर्ने हुन्छ । लकडाउन खुकुलो पारिए संगै ...

आज १८० जनामा कोरोना संक्रमण पुष्टि, थप १ को मृत्यु

काठमाडौं २२ असार । नेपालमा थप १८० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । जसमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८ सय ...

कांग्रेस विराटनगर महानगर समितिले गर्यो कोरोना सम्बन्धि सचेतना

विराटनगर २१ असार । कोरोना संक्रमणको दर बढिरहदा पछिल्लो समय मानिसमा त्रास बढ्नु पर्ने हो । तर त्यसो नभएर मानिसहरु बजारमा मास्क नलगाई खुलेआमरुपमा हिड्न थालेका छन् । नेपालमा भइरहेको यसखाले हेलचेक्राइलाई स्वास्थ्य विज्ञहरुले खतराको सूचिकारुपमा ब्याख्या गरेका छन् । ...

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

काठमाडौं २१ असार । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

आज २३२ जनामा कोरोना संक्रमण पुष्टि, थप २ को मृत्यु

  काठमाडौं २० असार । नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत आजसम्म ३४ जनाको ...

विश्वमा कोरोनाको अवस्था यस्तो ,खोपको परिक्षण जारी

काठमान्डौ २० असार । विश्वमा १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । यसको तथ्याङ् जोन्स हप्किन्स विश्वविद्यालयले अपडेट गरेको ...

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आज मात्रै ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं १९ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नेपालमा कोरोना भाइरस संक्रमितको कुल ...

आज थप ४७३ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १४ हजार ५१९ पुग्यो

काठमाडौँ १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको जानकारी दिएको छ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १६ असार । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमित १३००० नाघे, आज थप ४७६ मा संक्रमण पुष्टि

काठमाडौं १५ असार । नेपालमा सोमबार कोरोना भाइरसका थप ४७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १३ हजार २ सय ४८ पुगेको जानकारी दिएको छ ।

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल