दुहबी ६ फाल्गुन । सुनसरीको दुहबी नगरपालिकामा सुविधासम्पन्न नगर अस्पताल बन्ने भएको छ । वडा नम्बर ७ मा १५ शैयाको नगर अस्पताल बनाउन दुहबी नगरपालिकाले आबश्यक सवै प्रक्रिया पुरा गरिसकेको छ । बिहिबार दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले अस्पताल बन्ने ...
विराटनगर ३ फाल्गुन । विराटनगर महानगरका मेयर भीम पराजुलीले कोभिड बिरुद्धको खोप लगाएका छन् । सोमबार मेयर पराजुलीले खोप लगाएका हुन् । कर्मचारी र जनप्रतिनिधिहरुका लागि खोप अभियान जारी भए पनि कतिपयले लाउन आनाकानी गरिरहेका छन् । यद्यपी मेयर पराजुलीले ...
विराटनगर २८ माघ । के तपाई सुगर(मधुमेह) रोगी हुनुहुन्छ ? रगत परिक्षणका लागि समस्या बेहोरीरहनु भएको छ ? यसो हो भने विराटनगर महानगरका स्थानियहरुले यो समस्याबाट मुक्ति पाउनु भयो । अब निःशुल्क परिक्षण हुन्छ । यसका लागि विराटनगर महानगरले मधुमेहका ...
दुहबी २६ माघ । सुनसरीको दुहबी नगरपालिका स्वास्थ्य शाखा र स्वास्थ्य निर्देशनालय प्रदेश १ को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ...
विराटनगर १४ माघ । प्रजातान्त्रीक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगर स्थित कोशी अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको छ । ३५ जना सुत्केरी ...
विराटनगर १४ माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ प्रदेश १ मा लगाउन सुरु गरिएको छ । कोशी कोभिड अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रमका वीच डाक्टरहरुले खोप लगाएका छन् । प्रदेश १ मा ३५ हजारलाई खोप दिइने तयारी थालिएको छ । ...
विराटनगर १२ माघ । कोभिड भ्याक्सिन विराटनगरमा आइसकेको छ । मोरङका नागरिकहरुका लागि हाललाई विराटनगरका तीन अस्पतालमा केन्द्र तोकिएको छ । कोशी अस्पताल, नोबेल मेडिकल एण्ड टिचिङ हस्पिटल र विराट मेडिकल एण्ड टिचिङ हस्पिटल रहेका छन् । खोपका लागि अन्य ...
काठमाडौं ११ माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने भएको हाे । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन ...
काठमाडौँ १० माघ । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य ...
विराटनगर ९ माघ । क्षयरोगीको संख्या बढ्दै गएको आंकलन गर्दै विराटनगर महानगरले खोजपड्ताल र न्यूनिकरणका लागि अभियान शुरु गरेको छ । विराटनगरका ५ र १५ नम्बर वडामा सक्रिय बिरामी खोजीका लागि स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको छ । शुक्रबार महानगरका ...
विराटनगर ७ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा.फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालका प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरे । संघमा श्रेष्ठ समूहबाट ...
विराटनगर ५ माघ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भए संगै विराटनगर महानगरले थप तयारी थालेको छ । संक्रमणको अवस्थावारे सचेत रहन स्वास्थ्य बिज्ञहरुले आग्रह गरिरहदा महानगर परिक्षणको तयारी सहित थप व्यवस्थापनमा जुटेको छ । कोभिड ...
काठमान्डौ १६ पुस । चीनको सरकारी कम्पनी सिनोफर्मले विकास गरेको कोभिड–१९ विरुद्ध खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिएको छ । चिनियाँ नियामकहरुले यो खोपलाई अनुमति दिने निर्णय गरेको बताइएको छ । चीनको नेशनल मेडिकल प्रडक्ट एड्मिनिस्ट्रेसनल सिनोफर्मको कोरोना खोपलाई सार्वजनिक ...
विराटनगर १४ पुष । सीमवर्ती क्षेत्र रानीका दुई स्थानमा हेल्थडेक्स ब्यवस्थित बनाइने भएको छ । भारतको जोगवनीबाट विराटनगर आउनेहरुका लागि रानीमा हेल्थडेक्स राखी विराटनगर महानगरले सेवा प्रवाह गर्दै आएको थियो । विद्यमान कोरोना संक्रमणका कारण सीमा वारपार गर्नेहरुको प्राथमिक ...
विराटनगर १२ पुष । विराटनगर महानगरपालिका वडा नम्बर १ ले वडाका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । एक नम्बर वडाका तीन वटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष उद्धव अर्यालले स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै अर्यालले ...
विराटनगर १९ कार्तिक । पूर्व क्षेत्रमा सम्भवत पहिलो पटक एक बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । इटहरी ६ की ९ वर्षीया बालिकाको उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो। बालिकामा कार्तिक १७ गते कोरोना ...
विराटनगर १८ कार्तिक । अपाङ्गता भएकाहरुको पहिचान सहित सेवा प्रवाहमा सहजता होस् भन्ने उदेश्यका साथ विराटनगर महानगर क्षेत्रमा कार्यरत स्वास्थ्य स्वयंसेविका तथा अस्पतालका प्रतिनिधिहरुलाई एकदिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । मंगलवार विराटनगरमा आयोजित कार्यक्रममा अपाङ्गताका १० विशेष अवस्था र ...
विराटनगर १५ कार्तिक / कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाज द्धारा स्थापित कोरोना केयर सेन्टरका पदाधिकारी सहितको टोलीले शनिवार कोशी कोरोना अस्पतालको निरिक्षण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे,विराटनगर महानगरका मेयर भीम ...
विराटनगर १५ कार्तिक । विराटनगरका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टा यता ती व्याक्तिहरुको निधन भएको हो । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा चार जना, म्याक्स अस्पतालमा १ जना र मोरङको बुढीगंगा ...
विराटनगर २३ असोज । प्रदेशको राजधानीको जिम्मेवारी बोकेको विराटनगरमा अक्सिजन अभावमा एक व्यक्तिको मृत्यु भन्ने समाचार आउनु दुःखद छ । यो परिपुर्तिका लागि सम्बन्धित निकाय मौन जस्तै छ । अक्सिजन अभावकै कारण मृत्युवरण गर्नुपरेका घटनाहरु विराटनगरमा बढ्दै छन् । शुक्रबार ...