काठमाडौं,२८ भदौं । कोरोनाभाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल ल्याइने भएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ । खोप लिनका ...
विराटनगर, २८ भदौ । चौधरी फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएको ‘अप्रेसन दृष्टि’ कार्यक्रम पुनः सुचारु गरेको छ । कोभिडका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको कार्यक्रम आइतबारदेखि सुनसरीको गढी गाउँपालिकाबाट सुरु गरिएको सिजी रुपका ...
विकास कार्की विराटनगर,२७ भदौं । भारतबाट अवैधरुपमा भित्राएको झण्डै १९ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ । विराटनगर स्थित रानी छेउमा वेवारिसे अवस्थामा यति धेरै परिणामको औषधी भेटिएको हो । उक्त औषधी नेपालमा प्रतिबन्धित रहेको छ । बोर्डरको सुरक्षामा ...
मोरङ,१२ भदौ । बिहानीपख हिँडडुल र व्यायाम गर्नु स्वास्थ्य जीवनकालागि अति आवश्यक रहेको स्वास्थ्य बिज्ञहरुले बताएका छन् । बिहानीपख हिँडडुल तथा शारिरीक व्यायाम गर्दा दर्जनौ रोगहरुबाट बँच्न सकिने भएकाले भन्दै दैनिक तालिकामा समावेश गर्न उनिहरुले आग्रह गरेका छन् । विश्व ...
भदौ १२, विराटनगर । विराटनगर महानगरपालिका -१२ बखरी बाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ...
काठमाडौं ८ भदौ । विद्यालयमा अध्ययन गर्ने १८ ...
विराटनगर,५ असार । विराटनगर महानगरपालिकाले विद्यमान कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग गरेको छ । संघीय र प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोपका साथै स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको जनाउँदै ...
विराटनगर,१८ जेष्ठ । विराटनगर महानगरले एन.आर.एनमा सञ्चालन गरेको आयुसोलेशनमा प्रयोग गर्न सेनेटाइजर प्रदान गरिएको छ । विराटनगर १ का व्यवसायी निर्मल बोथरा र जितेन्द्र बोथराले २५ हजार रुपैया बराबरको सेनेटाइजर प्रदान गरेका हुन् । महानगरका मेयर भीम पराजुलीले गरेको प्रयासमा ...
विराटनगर ३१ बैशाख । मोरङ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । यस संगै दश दिन निशेधाज्ञाको अवधि समेत बढाइएको छ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी ...
विराटनगर १६ बैशाख । कोरोना संक्रमणको दोस्रो भेरियन्ट नियन्त्रण र नियमनका विषयमा विराटनगर महानगरले थप गृहकार्य शुरु गरेको छ । कोरोना संक्रमणको पहिलो कालखण्डमा प्रभावकारी काम गरेको महानगर दोस्रो भेरियन्टका विषयमा समेत आबश्यक गृहकार्यमा जुटिसकेको जनाएको छ । बिहिबार विराटनगर ...
दाङ ,१३ बैशाख । स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि चलेको झाडापखालाका कारण दिदीबहिनीको निधन भएको छ । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको हो । दाङ तुलसीपुर राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया ...
काठमान्डौ,१३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गर्ने उद्योग केही समयका लागि बन्द गर्न आग्रह गरेको छ । उसले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको ...
एजेन्सी । कोरोना भाइरस नष्ट गर्न ओजोन ग्यास प्रभावकारी देखिएको जापानका अनुसन्धानकर्ताले दाबी गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले कोरोना भाइरस नष्ट गर्न ओजोन ग्यास प्रभावकारी देखिएको जापानका अनुसन्धानकर्ताले दाबी गरेका उल्लेख गरेको छ । रोयटर्सका अनुसार बुधबार ती ...
काठमान्डौं ६ बैशाख । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् । ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । ‘भेरोसेल’ गत चैत २५ देखि यही ...
काठमान्डौ,६बैशाख । सरकारले मङ्गलबार देखि कोभिड–१९ को दोस्रो चरणको खोप शुरु गर्ने भएको छ । गएको माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउने भएको हो । पहिलो मात्रा खोप लगाएका व्यक्तिले ...
विराटनगर १२ चैत्र । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिने भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले ...
विराटनगर ११ चैत्र । विश्वभर आज बुधबार क्षयरोग दिवस मनाइँएको छ । नेपालमा पनि ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।नेपालमा प्रतिरोधी क्षयरोग बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । गत आर्थिक बर्ष २०७६ ...
विराटनगर २३ फाल्गुन । तेरापंन्थ महिला मण्डलले अन्तर्राष्ट्रिय महिला दिवसकाे पूर्व सन्ध्यामा विराटनगर महानगरका ५ जना महिला स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । काेभिड – १९ संक्रमणका बेला उत्कृष्ट कार्य गरेकाे भन्दै आइतबार सम्मान गरेको हाे । तेरापंन्थले स्वमुल्याङ्कन गरि सम्मानित ...
विराटनगर २० फाल्गुन । सेवाग्राहीको सहजताका लागि कोशी अस्पताल विराटनगरले टोकन सिस्टम लागु गरेको छ । बिहिबारबाट टोकनसिस्टमको आधिकारिक शुभारम्भ समेत गरिएको छ । यो सिस्टम लागु भए संगै लाइनमा बस्नुपर्ने झन्झजबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । कोरोना सक्रमणबाट ...
विराटनगर १३ फाल्गुन । नेपालमा हिजो र आजमा ११२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८४ जना कोरोना संक्रमित डिस्चार्ज भएका ...