विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्‍याली

विराटनगर,१२ चैत । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्‍याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्‍यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी ...

विश्व मुख स्वास्थ्य दिवसमा सचेतनामुलक र्‍याली

विराटनगर,६ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसिएसन मोरङले सचेतनामुलक र्‍याली निकालेको छ । कोशी अस्पतालको विशेष सहयोगमा सोमबार निकालिएको सचेतनामुलक र्‍यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो । र्‍यालीमा दन्त रोग विशेषज्ञ लगायत नर्स र स्वास्थ्यकर्मीहरूले ...

महानगरको एकीकृत स्वास्थ्य शिविरमा ४ हजार बढीको परीक्षण

विराटनगर,२९ फागुन / विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले ...

विराटनगरको न्यूरो अस्पतालद्वारा सेवामा छुट, महिला दिवसमा विविध कार्यक्रम गर्दै

विराटनगर,१७ फागुन । विराटनगरस्थित न्यूरो अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अस्पतालबाट हुने सेवामा छुटको व्यवस्था गरेको छ । यो सेवा फागुन १७ देखि चैत १७ गतेसम्म रहने छ । यसैवारे जानकारी दिने उदेश्यले मंगलबार आयोजित कार्यक्रममा बोल्दै न्यूरो अस्पताल शिल्यक्रिया ...

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न मेयर कोइरालाको आग्रह

विराटनगर,११ फागुन / हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् । विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिए । महानगर परिसरमा सञ्चालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनपछि मेयर कोइरालाले ...

विराटनगरमा अवैध मेडिकल सर्जिकल सामाग्रीहरू बरामद

विराटनगर,४ फाल्गुन । विराटनगरमा अवैध मेडिकल सर्जिकल सामाग्रीहरू बरामद भएको छ । भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा को १ ह १३२५ नं को सिटी सहित १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामाग्री प्रहरीले बरामद गरेको छ । ...

औषधिको बजार नियमन कमजोर

काठमाडौँ ,३ फाल्गुन । स्वदेशमै उत्पादित र आयातित औषधिको गुणस्तर परीक्षण नहुँदा उपभोक्ता कमसल औषधि सेवन गर्न बाध्य छन् । औषधि व्यवस्था विभागकै अध्ययन ले पनि १० प्रतिशत औषधि कमसल हुने गरेको देखाएको छ । विभागले औषधिको बजार नियमन कमजोर ...

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य सेवा बन्द गर्ने

काठमान्डौं,२८ माघ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा ...

फोक्सोमा समस्या आउदा विचार पुर्‍याउनुपर्ने कुरा

  विराटनगर,१८ माघ । शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न ...

नेपाल भारत मैत्री समाजद्वारा नि:शुल्क स्वास्थ्य शिविर

विराटनगर, १५ माघ । भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्षमा नेपाल भारत मैत्री समाजले मोरङको जहदा –५ मझारे स्थित हनुमान आधारभूत विद्यालयमा नि:शुल्क होमियोपैथिक स्वास्थ्य शिविर आयोजना गरेको छ । माहेश्वरी समाज (महेश हामियो दातव्य औशधालय)को सहकार्यमा शुक्रबार आयोजित शिविरमा ...

नेपालमै पहिलो पटक केएमसी ल्यायो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

काठमाडौं, २६ पुष । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन ...

पूर्ण खोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी 

विराटनगर,२२ पुष / विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा ...

वेसहारा मानिसहरु लागि “हामी छौं ,,भनेर काम गरौं : कांग्रेस नेता पराजुली

विराटनगर ,२१ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले सडक मानवहरुको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहनुपर्ने बताएका छन् । वेसहारा मानिसहरु लागि हामी छौ भनेर काम गर्न कुनै कन्जुसाइ गर्न नहुने उनको भनाई थियो । मारवाडी युवा ...

स्पार्क हस्पिटल सातौँ वर्षमा प्रवेश

विराटनगर,९पुष । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको हो । हस्पिटलले वार्षिकोत्सव ...

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न

  विराटनगर ,८ पुष/भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा आज १ दिने निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० ...

पुष्पलाल चोकमा नि:शुल्क राठी स्वास्थ्य सेवा सुरु

विराटनगर,१३ मंसिर । मोरङ स्थित बुढीगंगा पुष्पलाल चोकका नागरिकहरुलाई लक्ष्यित गरेर नि:शुल्क राठी स्वास्थ्य सेवा सुरु भएको छ । सेवा नै धर्म भन्ने मूल मान्यताका साथ राठी परिवारले होमियोपेथिक स्वास्थ्य उपचार सेवा सुरुगरेको हो । सेवा प्रदानका लागि घनश्याम राठी ...

थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमान्डौं,२० कात्तिक । नेपालमा आज थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८७९ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज १८ जना कोरोना ...

भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई पुन: खुवाइने

काठमान्डौं,५ कात्तिक । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुन: खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको ...

पैसा तिर्न नसकेपछि विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलले बनायो बिरामीलाई बन्धक

विराटनगर,३१ असोज । मोरङको रंगेली नगरपालिका-९ बेलचोकका आशिस मुर्मू उपचार खर्च तिर्न नसक्दा झण्डै २ महिना देखि विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा बन्दी सरह बाँचिरहेका छन् । गोडामा गम्भिर चोट लागेर उनी अस्पतालमा पुगेका थिए । हस्पिटल र फार्मेसीको ...

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघे,सचेतकता अपनाउन आग्रह

काठमान्डौं,३० असोज । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल