४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

विराटनगर ,२९ फाल्गुन ।  सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान ...

लायन्स क्लबका डाक्टरहरू आपतकालीन अवस्थामा जीवन बचाउन सफल

धरान,१४ फाल्गुन /  धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनकालागि गरेको प्रयास चमत्कारी रुपले सफल भएको छ । धरानबाट भेडेटारको बाटोमा दुर्घटनामा परि दुई व्यक्तिहरू बीच बाटोमा गम्भीर रूपमा घाइते भएर रक्ताम्मे थिए, ...

रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन

विराटनगर ,२१ माघ । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र डा.ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्तरूपमा गरेका थिए ...

नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर,१५ माघ । नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति मोरङ र विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले ६२ औं राष्ट्रिय नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर नर्सिङ क्याम्पसमा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । नेपाल ...

निद्रा नपर्ने व्यक्तिको सोच्ने–सम्झने क्षमता घट्ने : अध्ययन

काठमान्डौं,१२ माघ ।  राम्रोसँग निद्रा नपर्ने व्यक्तिमा मस्तिष्कको सोच्ने–सम्झिने क्षमतामा असर पुग्न सक्ने एक अध्ययनले देखाएको छ । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को स्नायुविज्ञान विभागको नेतृत्वमा भएको अध्ययनले भारतमा १० मध्ये एक व्यक्ति राम्रोसँग निद्रा नलाग्ने समस्याबाट प्रभावित रहेका ...

४० लाख मात्रा खोप इँटाभट्टामा जलाउने तयारी

काठमाडौँ, ६ माघ । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन ...

पारस अस्पतालद्वारा ‘छोरी बचाउ, आमा बचाउ’ सेवा सुरु

मोरङ,४ माघ ।  ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका  गर्भवती महिलालाई  अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित पारस अस्पतालले आजदेखि ‘छोरी बचाउ ,आमा बचाउ’ कार्यक्रम शुरु गरेको छ । विराटनगर –११ स्थित  पारस मल्टीस्पिसियालिटी   अस्पतालाले आफ्नो खर्चमा  छोरी बचाउ अभियान अन्तर्गत ...

अस्पतालहरुका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक,सेवा प्रवाहमा समस्या : सचिव पोखरेल

काठमाडौं, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले केन्द्रीय अस्पतालहरुका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक रहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, ...

मझारेमा शिविर गर्दा क्यान्सर र मोतियाबिन्दुका बिरामी भेटिए

  विराटनगर,२६ पुस । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् । बुधबार जीवन विकास लघुवित्तले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । ...

जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरद्धारा निशुल्क आँखा शिविर

विराटनगर,२० पुस । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरले शुक्रबार मानव सेवा आश्रममा निशुल्क  आँखा  शिविरको आयोजना गरेको छ । सेन्टरले मोरङका विभिन्न स्थानहरुमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । अतिविपन्न ,गरिब र असायहरुका लागि एउटा ...

विद्यार्थीहरुलाई मानसिक रोगवारेको सचेतना कार्यक्रममा जोड्दै डा.सीता घिमिरे

विराटनगर,१४ पुस । विद्यार्थीहरुलाई मानसिक रोगवारे जानकारी दिने उदेश्यले विराटनगरमा रहेका विद्यालयहरुमा सचेतना कार्यक्रम सुरु गरिएको छ । डा.सीता पोखरेल घिमिरेले यो अभियानको नेतृत्व लिएकी छन् । उनी आफैमा भने स्त्री रोग विशेषज्ञ हुन् । उनले मानसिक रोग विशेषज्ञ डा.मुक्ति ...

दुहबी हेल्थपोष्ट उत्कृष्ट घोषित, नगर प्रमुख गच्छदारले गरे सम्मान

दुहबी, ११ पुष । दुहबी नगरपालीकामा सन्चालीत १३ वटा स्वास्थ्य संस्था बिच गरिएको आन्तरिक कार्यगत क्षमताको सर्वेक्षणमा दुहबी १ मा रहेको दुहबी हेल्थ पोष्ट उत्कृष्ट घोषित भएको छ। बिभिन्न सुचकको प्रतिबेदनको आधारमा दिएको अंकमा १३ वटा स्वास्थ्य संस्था भन्दा बढि ...

एउटै बीमाले देशभरका जुनसुकै अस्पतालमा उपचार हुने व्यवस्था लागू गर्दैछुः मन्त्री बस्नेत

काठमान्डौं,५ पुष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, एउटा अस्पतालमा गरेको  बीमाले देशका जुनसुकै अस्पतालमा लागू हुने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन् । बिहीबार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन द्रुत परिणाम हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एउटा ...

उद्योगी राजेन्द्र राउतले सन्चालनमा ल्याउन लागेको आर.आर. इन्टरनेश्नल अस्पतालको शिलान्यास

विराटनगर,४ पुष । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको ...

अरु हस्पिटलले काम बिराउदा न्युरो हस्पिटललाई चिन्ता , सेवाग्राहीलाई नझुक्किन गर्‍यो आग्रह

 कौशल निरौला विराटनगर,२६ मंसिर / विराटनगरका अरु हस्पिटलले काम  बिराउदा न्युरो हस्पिटललाई चिन्ता परेको छ । यसको कारण हो झण्डै-झण्डै नाम मिल्न जानु । न्युरो हस्पिटल भनेपछी मानिसहरुले विराटनगर -१० स्थित बंगलामुखी मन्दिर छेउमा रहेको हस्पिटललाई लिने गर्दछन् । तर ...

अस्पतालको बदनामी गरिएको भन्दै “मेट्रो न्युरो अस्पताल”ले जनायो आपत्ती

विराटनगर,२६ मंसिर । विराटनगर स्थित “मेट्रो न्युरो अस्पताल”ले आफ्नो संस्थाको बदनामी गरिएको भन्दै कारबाहीको माग गरेको छ । संस्थाको बदनामीमा सम्लग्नहरुलाई कारबाही हुनुपर्ने अडान अस्पतालले गरेको छ । “मरेको व्यक्ति जीवित भेटियो” भन्ने शीर्षकमा आएका समाचारहरुमा सत्यता नभएको जीकिर अस्पतालको ...

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ: मन्त्री बस्नेत

चितवन,२५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताएका हुन् । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य ...

सहजरुपमा स्वास्थ्यसेवा दिन ९२ हजार जनशक्ति आवश्यक छ : मन्त्री बस्नेत

काभ्रेपलाञ्चोक,२३ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको ...

जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मोरङले गर्‍यो सेवा कार्यक्रम सम्वन्धी समिक्षा

विराटनगर,१५ कात्तिक । जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र मोरङले जिल्लामा भएका आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी समन्वयात्मक समिक्षा गरेको छ । बुधबार विराटनगरमा भएको कार्यक्रममा आयुर्वेदिक औषधालय र नागरिक आरोग्य सेवाकेन्द्र मार्फत नौ वटा स्थानिय तहमा सेवा प्रवाहिकरण गरिरहेको जानकारी दिइयो । मोरङको ...

डेङ्गु सङ्क्रमितको सङ्ख्या कोशी प्रदेशमा उच्च ,सचेत रहन आग्रह

काठमान्डौं,२४ असोज । डेङ्गु सङ्क्रमितको सङ्ख्या देशका अन्य प्रदेशमा भन्दा कोशी प्रदेशमा उच्च रहेको पाइएको छ । हाल पनि सङ्क्रमणको दर कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल