विराटनगर १९ चैत्र । कोरोना सक्रमण आशंकामा विराटनगर महानगरभित्र निगरानीमा रहेकाहरुको ४ जनाको नमूना संकलनमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । यो रिपोर्ट संगै अहिले सम्म विराटनगर सुरक्षित रहेको छ । विराटनगर महानगरले बनाएको बैझनाथपुर स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा बसिरहेका ...
विराटनगर १९ चैत्र / कोरोना सक्रमणबाट बच्न नेपाल प्रेस युनियन मोरङले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ । पत्रकारलाई एन ९५ मास्क, सर्जीकल मास्क, ग्लोप्स , सेनीटाईजर प्रदान गरिएको प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइटेलले जानकारी दिए । ...
विराटनगर १६ चैत्र / कोरोना आशंकामा क्वारेन्टाइनमा बसिरहेकाहरुको अवस्था बारे अनुगमन गरिएको छ । कोरोना आशंकामा १ परिवारका ३ सदस्य सहित १ जना विराटनगर स्थित वडा नं. १९ मा रहेको बैझनाथपुर स्वास्थ्यचौकीको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको अवस्था बारे ...
विराटनगर १६ चैत्र / बेल्जियममा एक बिरालोमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । घरधनी बाट बिरालोमा कोरोना भाइरस सरेको खुलासा भएको छ । द ब्रसेल्स टाइम्समा उल्लेख भए अनुसार बिरालोका घरधनी हालै इटालीबाट फर्केका थिए । बिरालोको ...
काठमाडौं १५ चैत्र । नेपालमा पाँचौं कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । चैत्र ४ मा नेपाल आएकी उनी त्यसपछि ...
काठमान्डौ २ चैत्र / कोरोना भाइरस बाट नेपालमा हालसम्म कुनै सक्रमण नभएको सरकारले स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा ...
विराटनगर ३० फागुन / कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोसी अञ्चल अस्पताल विराटनगरले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको छ । रुघा,खोकी र उच्च ज्वरोको लक्ष्यण देखिएकाले दुई जनालाई उपचारको लागि रिफर गरिएको हो ...
विराटनगर २९ फागुन / विराटनगरको भारतीय सीमा नाका रानी र हवाईमार्गबाट विराटनगर प्रवेश गर्नेको संक्रमण जाचका लागि स्थापना गरिएको हेल्थ डेक्सले यथासम्भब काम गरिरहेको छ । स्वास्थ्य हेल्प डेक्स स्थापना भएको तीन दिनमा दुवै क्षेत्रमा गरी ५ हजार ४ सय ...
विराटनगर २५ फागुन / लियो क्लब अफ बिराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुक्त आयोजनामा लेडि रोड रन—२०२० सम्पन्न भएको छ । विराटनगर वडा नं.९ स्थित मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड ...
विराटनगर २२ फागुन / मोरङमा रगत अभाव भइरहेका बेला शैलजा आचार्य स्मृर्ति पोलिटेक्निक र लाइन्स क्लव विराटनगर प्रोफेसनलको सम्युक्त प्रयासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विहिवार जहदा स्थित पोलिटेक्निकमा भएको कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए । रेडक्रसको देवकोटा ...
विराटनगर २२ विहिवार / कोरोना भाइरसबाट बच्न पूर्वसचेतना सहितका कार्यक्रम विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको छ । महानगरले विहिवार पत्रकार सम्मेलन गरी पूर्वसचेतना जगाउने उदेश्यका साथ वडास्तरमा कार्यथालनी गरेको जानकारी दिएको छ । कोरोना भाइरसका विषयमा विज्ञसहितको टोली र वडाध्यक्षहरुलाई सचेतनामुलक ...
विराटनगर २२ फागुन / विराटनगरमा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘इनोभेटिभ लेडि रोड रन २०२०’ हुने भएको छ । लियो क्बल अफ विराटनगर ईनोभेटिभ र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटको विस्तारित गरेको शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार उक्त ...
विराटनगर, १२ फागुन / अपाङ्गताका क्षेत्रमा कुनैखाले समस्या हुन नदिन प्रदेश नं.१ मा विशेष कार्यक्रम सञ्चालन भएको छ । समाजिक विकास मन्त्रालय मार्फत सञ्चालित सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रदेशमा २८ वटा स्थानीय तहमा सम्पन्न गरिसकेको छ भने दोस्रो चरणको ...
विराटनगर २९ विराटनगर , विराटनगरवासीले शुद्ध खानेपानी खान पाउने भएका छन् । विराटनगर महानगरपालिका र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइका संगको सहकार्यले सार्थकता पाए केही वर्ष भित्रै एक घर ,एक धाराको सपना पुरा हुने छ । यो विराटनगरवासीका लागि ...
विराटनगर २५ सोमवार / नेपाल औषधी ब्यवसायी संघ मोरङको चुनावी चहलपहल बढेको छ । संघको प्रथम जिल्ला अधिवेशन मंसिर २० गते हुने भएको छ । जसका लागि विराटनगरका औषधी व्यबसायी तथा समाजसेवी ब्याक्तित्व लक्ष्मी प्रसाद तिम्सिनाले उमेद्वारी दिने भएका छन् ...