नेपालमा २ सय १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि

विराटनगर ३० बैशाख / देशका विभिन्न जिल्लामा मंगलबार थप २ सय १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले काेराेना परीक्षणका क्रममा उनीहरु संक्रमित  भएको उल्लेेेख  गरेका छन् । योसँगै संक्रमितको सख्या नेपालमा ...

मंगलवार सम्म कोरोना संक्रमितको सख्या १ सय ९१ पुग्यो

विराटनगर ३० बैशाख / देशका विभिन्न जिल्लामा मंगलबार थप ५७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा पर्सामा ३९ जना छन् । सोमवार २४ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ...

प्रदेश १ मा १६ जना कोरोनामुक्त भएर घर फर्किए , १९ जनाको उपचार जारी

विराटनगर, २८ बैशाख /  प्रदेश १ मा कोरोनामुक्त भएर घर फर्कनेको संख्या १६ पुगेको छ । आइतवार पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्किएका ...

कोभिड–१९ को उपचार गराइरहेका ८ जना डिस्चार्ज

  विराटनगर, २६ वैशाख / विराटनगर स्थित कोशी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका ८ जना डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज भएकाहरूलाई फूलगुच्छा सहित विदाइ गरिएको छ । डिस्चार्ज भएका ८ मध्ये एक महिलासहित पाँच जना उदयपुरका, २ जना विराटनगर ...

विराटनगरमा उपचाररत थप ८ जना कोरोना सक्रमणवाट मुक्त , आज डिस्चार्ज हुदै

  विराटगर, २६ बैशाख / विराटनगरको कोशीअस्पतालमा उपचाररत थप ८ जना कोरोना सक्रमणवाट मुक्त भएका छन् । उनिहरुलाई आज डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । बुधवार मात्रै ६ ...

सक्रमितनै नभएको स्थान रेड जोनमा राख्ने प्रस्ताव ,सक्रमितको उपचार स्थल मुख्य कारण

  विराटनगर, २२ बैशाख /  लकडाउनको विकल्प खोज्न जनस्तरवाट आवाज उठिरहेका बेला प्रदेश १ का ८ जिल्लालाई रेड जोनमा राख्ने प्रस्ताव गरिएको छ । सुनसरी र मोरङमा अहिले सम्म कोरोना सक्रमित भेटिएको छैन । सक्रमितहरु राखेकै भरमा रेडजोनमा राख्ने प्रस्ताव ...

विराटनगर महानगरद्धारा कोशी अस्पताललाई स्वाब बुथ र रोबर्ट हस्तान्तरण

  विराटनगर २० बैशाख / विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई स्वाब बुथ हस्तान्तरण गरेको छ । यस अघि महानगरले अस्पताललाई औषधि छर्कने र खाना बोक्ने रोबर्ट प्रदान गरेको थियो । यस्तै मेयर भीम पराजुलीले कोशी अस्पतालको पीसीआर ल्याबको स्तरोन्नतीका लागि १० ...

प्रदेश १ मा विहिवार सम्म ५ हजार ८९ जनामा कोरोना परिक्षण

  विराटनगर, १८ बैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म ...

प्रदेश १ मा सोमबार सम्म पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण

  विराटनगर १५ बैशाख /  प्रदेश १ मा सोमबार सम्म पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ ...

विराटनगर महानगरको सहयोगमा युवाहरुले बनाए रोबोर्ट , कोरोना सक्रमितलाई अव रोबोर्टले खाना पुर्याउने

विराटनगर १४ बैशाख / विराटनगर महानगरको सहयोगमा  युवाहरुले बनाएको रोबोर्ट आइतवार कोशी कोरोना अस्पताललाई हस्तान्तरण गरिएको छ । महानगरका मेयर भीम पराजुलीले अस्पतालका प्रमुख डा. संगीता मिश्रलाई हस्तान्तर गरेका छन् । संक्रमितको रेखदेख गर्न रोबोट सारथी बन्ने छ । विराटनगरका ...

विराटनगरको रानी मरकजमा कोरोना परिक्षण

  विराटनगर ११ बैशाख / विराटनगरका मस्जिद,मदरसामा कोरोना परीक्षण अभियान शुरु गरिएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले बिहिवार वडा नं. १५ मा रहेको रानी मरकजमा द्रुत परीक्षण (आरडीटी) र स्वाब नमुना संकलन गरिएको छ ।रानी मरकज संग सम्वन्धिदत ब्याक्तिहरु ...

नेपालमा कोरोना सक्रमितको संख्या ४२ पुग्यो

  विराटनगर ९ बैशाख / नेपालमा कोरोना सक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरमा ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भए संगै संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि ...

प्रदेश १ मा ३ हजार ९७ जनाको कोरोना परिक्षण

  विराटनगर ९ बैशाख । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परिक्षण भएको छ । दू्रत परिक्षण  विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परिक्षण गरिएको छ । परिक्षण गरिएकामा ४ सय ३८ ...

प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण

  विराटनगर ५ बैशाख प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ...

विराटनगर महानगरले थाल्यो वडा-वडामा कोरोना परिक्षण अभियान

  विराटनगर ५ बैशाख / विराटनगर महानगरले नगरका वडाहरुमा कोरोनाको परिक्षण शुरु गरेको छ । महानगरको स्वास्थ्य टोलीको निगरानीमा रहेकाहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परिक्षण गरिएको हो । होम क्वारेनटाइनमा रहेका र बिदेशवाट आएका २७ जनाको शुक्रवार परिक्षण गरिएको ...

मोरङको बुढीगंगा गाउँपालिकाकी युवतीमा थ्रोट स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ

विराटनगर ५ बैशाख । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएकी युवतीको कोशी अस्पताल विराटनगरमा पीसीआर विधिबाट थ्रोट स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । मोरङको बुढीगंगा गाउँपालिका १ की युवतीमा कोरोना नेगेटिभ देखिए पछि बुढीगंगा गाउँपालिकाको त्यस ...

मोरङको पथरीशनिश्चरेमा कोरोना परिक्षण शुरु

  पथरी ३ बैशाख / मोरङको पथरी शनिश्चरेमा पनि कोरोनाको परिक्षण शुरु  गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परिक्षण  गरिएको हो । होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई परिक्षण  गर्ने बताएको छ ...

महानगरको क्वारेन्टाइनमा बसिरहेका १२ जनाको रिपोर्ट नेगेटिभ

  विराटनगर ३ बैशाख / विराटनगर महानगरपालिका वडा नं.१९ बैजनाथपुरमा रहेको स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा बसिरहेका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरुलाई महानगरले (आरडीटि) चेकजाँच गरेको थियो । क्वारेन्टाइनमा ८ जना र ४ जना होम ...

प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयको स्वास्थ्यकर्मी संघ मोरङ द्धारा प्रशंसा ,उच्च मनोबलका साथ काम गर्न आग्रह

  विराटनगर २९ चैत्र । कोरोना भाइरस सक्रमणको जटिल परिस्थितिमा पनि अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आग्रह गरेको छ । संघले शनिवार एक बिज्ञप्ति प्रकाशित गर्दै प्रदेश र स्थानिय तहका सरकारहरुले ...

अब कोशी अस्पताल बाटै काेराेना परिक्षण , मुख्यमन्त्रीद्वारा ल्यावकाे निरिक्षण

  विराटनगर, २८ चैत । कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री  शेरधन राईले निरिक्षण गरेेेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपुर्व मुख्यमन्त्री ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल