विराटनगर १२ असार । विराटनगर महानगरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर स्थित वडा नं.६ का श्रीमान-श्रीमतिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो । संक्रमित पुष्टि भएका ३१ वर्षीय श्रीमान् र २१ वर्षीया श्रीमती ...
विराटनगर ९ असार । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबार प्रदेश सभामा खर्च बिबरण सार्वजनिक गर्दै कार्कीले हालसम्म प्रदेश सरकारले १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको जानकारी दिए ...
काठमान्डौ ३२ जेष्ठ । सरकारले निजी प्रयोगशालाहरूलाई समेत कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ। स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्न दिइन लागेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालामा ...
काठमान्डौ ३२ जेष्ठ । कुनै पनि व्यक्ति एक जिल्लाबाट अर्को जिल्लाको यात्रा गर्ने बित्तिकै परिक्षण गरिहाल्नुपर्ने आबश्यकता नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्ला बाहिरबाट फर्केका र जाने मानिसको समेत कोरोना रिपोर्ट प्रहरी र घरबेटीले समेत माग्न थालेसंगै मन्त्रालयले त्यसो ...
विराटनगर, २८ जेष्ठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । सामाजिक विकास मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिएतापनि ...
विराटनगर २८ जेष्ठ । लक्षण बिहीन संक्रमितबाट कतिमा कोरोना भाइरसको संक्रमण फैलियो भन्ने कुरा अझै अस्पष्ट रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रष्ट पारेको छ । कोरोना भाइरस सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख डा. मारिया भान केर्खोभले लक्षण बिहीन व्यक्तिबाट कोरोना ...
विराटनगर २७ जेष्ठ । कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट मंगलबार थप ६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । उदयपुरको भुल्केकी ४५ बर्षीया हुसुना खातुन, सोलुखुम्बुको २८ बर्षीय एकराज मगर डिस्चार्ज भएका हुन् । यस्तै, झापाका २९ ...
विराटनगर २७ जेष्ठ । केही अनुुसन्धनकर्ताले कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने त्यस्ता बिरामीले महामारी संक्रमण बढावा नदिइरहेको स्पष्ट पारेको छ । कोरोनाबाट संक्रमित भएका ...
विराटनगर २६ जेष्ठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ । सोमवार २० जना नयाँ कोरोना संक्रमित थपिए संगै प्रदेशमा संक्रमितको संख्या २ सय ७७ पुगेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार ...
विराटनगर २६ जेष्ठ । सोमबार थप ९ जनामा कोरोना सक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या २८ पुगेको छ । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई ,दुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २८ पुगेको ...
विराटनगर २६ जेष्ठ । कोशी अस्पताललाई आफ्नो मातहतमा ल्याउन प्रदेश नं.१ सरकारले संघीय सरकार संग माग गरेको छ । कोरोनाको संकटकालीन अवस्थामा कतिपय कामहरु सहजरुपमा प्रदेश सरकारले गर्न नसकेको गुनासो उठ्ने गरेको छ । यी सवै सवालहरु समाधान गर्न प्रदेशको ...
विराटनगर २५ जेष्ठ । प्राय सरकारी कार्यालयका प्रमुखहरु सरुवा भएपछि सुटुक्क जिल्ला बाहिरिने गर्छन् । कम मात्रै यस्ता भाग्यमानी हुन्छन् जसले सम्मान जनक एवं भावपूर्ण विदाई पाउछन् । यस्तै सम्मानका साथ विदाइ हुनेमा कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां। संगीता ...
काठमाडौं २५ जेष्ठ । नेपालमा आज आइतबार २ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार २ सय १३ ...
विराटनगर २५ जेष्ठ । कोरोना भाइरस संक्रमण रोक्ने खालका १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन् । यो वर्षको अन्त्य वा आउँदो वर्षका सुरुमा खोप तयार हुने अपेक्षा बैज्ञानिकहरुले गरेका छन् । विश्वका विभिन्न देश तथा संस्थाहरुले खोप ...
विराटनगर, २५ जेष्ठ । विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै विराटनगरमा कोरोना सक्रमितको संख्या ४ पुगेको छ । विराटनगर महानगरपालिका–३ की २२ वर्षीय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण ...
विराटनगर २४ जेष्ठ । कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । शनिवार एक अनौपचारिक कार्यक्रमका बीच प्रसुतीगृहको शिलान्यास गरिएको छ । कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको सामाजिक विकास मन्त्री जीवन घिमिरे , ...
विराटनगर ,जेष्ठ विराटनगर स्थित कोशी अस्पतालको सुप्रिटेन्डेन्टमा डां.चुमनलाल दास आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा डां. दासलाई कोशी अस्पतालको जिम्मेबारी दिएका हुन् । यस्तै कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रहेर काम ...
विराटनगर २१ जेष्ठ । विराटनगर महानगरपालिकाले वडा नं. १६ दरैयामा स्वास्थ्यकेन्द्र स्थापना गरेको छ । यो वडा भारत संग जोडिएको वडा पनि हो । स्थानीयमा स्वास्थ्य सेवाको पहुच बढाउने उदेश्यका साथ स्वास्थ्यकेन्द्र स्थापना गरेको हो । स्वास्थ्य केन्द्र नहुदा बिशेष ...
काठमान्डौ २० जेष्ठ । नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ । ती मध्ये १९४९ जना पुरुष र १५० जना महिला रहेका छन् । अहिलेसम्म कोरोना भाइरसबाट ६१ जिल्ला प्रभावित भएका छन् । नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको ...
विराटनगर २० जेष्ठ । प्रदेश १ मा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४८ पुगेको छ । विराटनगरस्थित कोशी अस्पताल बाट हाल सम्म कोभिड–१९को उपचार गरी ३० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने १ सय १९ जना ...