नोना कोइरालाको १४ औं स्मृतिमा,प्रतिष्ठानले बाढ्यो सुत्केरी महिलालाई न्यानो ओढ्ने र पोषिलो खानेकुरा

विराटनगर १४ माघ । प्रजातान्त्रीक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगर स्थित कोशी अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको छ । ३५ जना सुत्केरी ...

प्रहरी चौकी डुम्राहाको नव निर्मित भवनको समुद्घटान

  विराटनगर १३ माघ । प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । कार्यालयको प्राङगणमा मंगलबार भएको एक बिशेष कार्यक्रमका बिच प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर ...

कुरियर सेवा विकासमा राठीको योगदानको स्मरण

विराटनगर, ११ माघ । नेपाल कुरियर सेवा संघका पूर्व अध्यक्ष तथा कार्टियर कुरिएर्स प्रा.लि का अध्यक्ष पवनकिशोर राठीको योगदानको स्मरण गरिएको छ । नेपाल कुरिएर सेवा संघका महासचिव संजय मण्डलको नेतृत्वको टोलिले विराटनगरमा शोकसभाको आयोजना गरी राठीको योगदानको स्मरण गरेको ...

जसपा माेरङ्गले बाड्याे राहत

विराटनगर ११ माघ । जनता समाजवादी पार्टी माेरङ्गले क्षेत्र नं ५ जहदा गाउँपालिकामा राहत वितरण गरेको छ । पार्टीका माेरङ्ग अध्यक्ष माे.कादिरले जहदामा रहेका १ सय ५१ परिवारलाई न्यानाे कम्बल,चामल,चाउचाउ ,खानेतेल,एकल बृद्ध अपांगता भएकाहरूलाइ नगद समेत प्रदान गरेका थिए । ...

कांग्रेस विराटनगरका कार्यबाहक सभापति न्याैपाने सम्मानित

विराटनगर ११ माघ । नेपाल बैश्य युवा संघले नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यबाहक सभापति अरूण न्याैपानेलाई सम्मान गरेकोे छ । काेराेना महामारीको समयमा उत्कृष्ट सामाजिक सेवा गरेबापत कार्यबाहक सभापती अरुण न्याैपानेलाइ सम्मान गरिएको हाे । नेपाल बैश्य युवा संघका ...

मलेसियाबाट १७ शव नेपाल ल्याइयो

  काठमाडौँ १० माघ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका १७ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । शुक्रबार मलेसिया गएको नेपाल एयरलाइन्सको वाइडबडी विमानले १७ नेपालीको शव शनिबार ल्याइ पु¥याएको हो । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका ...

उद्योग संगठन मोरङले ग¥यो सहायक प्रमुख जिल्ला अधिकारीको बिदाइ

विराटनगर ९ माघ । उद्योग संगठन मोरङले जिल्ला प्रशासन कार्यालय मोरङबाट सरुवा भई जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको बिदाइ गरेको छ । बिदाइका क्रममा उद्योग संगठनका अध्यक्ष भिम घिमिरेले विषम परिस्थतीमा कुशल प्रशासकको परिचय दिदै औद्योगिक ...

राजीनामा तथा अनिवार्य अवकाश स्वीकृत गर्ने अधिकार स्थानिय तहलाइ

काठमान्डौ ८ माघ । सरकारले देशभरका स्थानीय तहलाई स्थानीय तहमा समायोजन भई आएका कर्मचारीको राजीनामा तथा अनिवार्य अवकाश स्वीकृत गर्ने अधिकार प्रदान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार स्थानीय तहमा समायोजन भएका ...

तीन वर्षदेखी नजरबन्दमा परेकी बालिकाको उद्दार

विराटनगर ८ माघ । विराटनगर महानगरले तीन वर्षदेखि नजरबन्दी जीवन विताइरहेकी एक बालिकाको उद्दार गरेको छ । विराटनगर १४ वाट ती बालिकाको उद्दार गरिएको हो । १२ वर्षको उमेरदेखि लागेको अज्ञात रोगका कारण ती बालिकाले कठिन जीवन बिताउदै आइकी थिइन् ...

सोसाइटि जोन चेयर पर्सनद्धारा बिभिन्न व्याक्तीहरु सम्मानित

विराटनगर ४ माघ / सञ्चार क्षेत्रमा क्रियाशील विराटनगरका पत्रकार तथा सञ्चार संस्थाहरु सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा सोसाइटि जोन चेयर पर्सनद्धारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रमका बिच उनीहरुलाइ सम्मान गरिएको हो ।   सम्मानित हुनेमा मकालु टेलिभिजनका  ...

माहेश्वरी समाजद्धारा विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीलाइ न्यानो कपडा प्रदान

विराटनगर २७ पुस । विराटनगर स्थित वडा नं ५ मा रहेको विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले न्यानो ब्लैकेट ,तथा खाद्यान्न सामाग्री पाएका छन् । माहेश्वरी समाज विराटनगर,नेपाल माहेश्वरी युवा संगठन र माहेश्वरी युवा मञ्चको संयुक्त प्रयासमा विद्यालयमा अध्ययनरत ५० जना ...

मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाको सम्मान सहित स्वागत

विराटनगर २५ पुस । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) कोशहरि निरौलालाइ खानिभन्ज्याङ्ग निरौला समाजले सम्मान तथा स्वागत गरेको छ । शनिवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी निरौलाको सम्मान गरिएको हो । कुलबंशमा उच्चपदमा पुग्नेहरुलाई समाजले सम्मान तथा ...

विराटनगर महानगरमा गहुँपकेट कार्यक्रम,कृषकहरु उत्साहित

विराटनगर २० पुष । विराटनगर महानगर क्षेत्रमा पनि कृषिका लागि योग्य जमिन छ होला र भन्ने प्रश्न यदाकदा सुन्न सकिन्छ । कतिलाई विराटनगर बस्ति नै बस्तिको शहर हो भन्ने लाग्दछ । यद्यपी विराटनगरका केही वडाहरु कृषिका लागि उर्वर स्थलमा गनिन्छन् ...

मेयर गच्छदारको अर्को काम,३३३ जनाले पाए जीवनदान

दुहवी १८ पुष । आँखा शरिरको महत्वपूर्ण अङ्ग हो । स–साना गल्ती कमीकमजोरीका साथै आर्थिक अभावका कारण पनि हजारौ नागरिकहरुले आँखाको ज्योति गुमाउन पुगेका छन् । संसार हेर्ने र खराब असल छुट्याउने आँखा नै नभएपछिको अन्धकारमय जिवन व्यतीत गर्न कति ...

श्रवण दृष्टिविहीनता पक्षमा काम गर्दै कोशी बहिरा संघ

  विराटनगर ९ पुष । कोशी बहिरा संघले श्रवण दृष्टिविहीनता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले बहिरा तथा अपाङ्गताका क्षेत्रमा काम गरिहेकोमा आफ्नो सेवालाई थप परिमार्जित गरेर श्रवणदृष्टिविहीनताको क्षेत्रमा समेत काम गर्दै आएको छ । श्रवणदृष्टिविहीनता सम्बन्धि समस्याको ...

भन्सार छलेर अवैध रुपमा भित्र्याइएकोे दुई सय केजी ब्रोइलर कुखुरा नष्ट

विराटनगर ५ पुष । विराटनगरबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको दुई सय केजी ब्रोइलर कुखुरा सहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपालतर्फ कुखुरा ल्याउँदै गरेको अवस्थामा उनिहरुलाइ पक्राउ गरेको हो ...

संघीय मन्त्रालयका उपसचिवले गरे दुहवीको साप्ताहिक हाटको अनुगमन

दुहवी १ पुष । सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको साप्ताहिक हाटबजारको आज संघीय कृषि तथा पशुपंक्षी मन्त्रालयका उप सचिव बद्री दाहाल र नगर प्रमुख बेद गच्छदारले सामुहिक अवलोकन तथा अनुगमन गरेका छन् ।  २० करोडको ...

चिसो बढ्यो ,जनजिवन कष्टकर बन्दै

विराटनगर ३० मंसिर । चिसो बढ्न थाले सँगै जनजिवन प्रभावित बन्दै गएको छ । तराइका भागहरुमा हुस्सुको मात्रा बढेको छ भने र पहाडी क्षेत्रमा कुहिरोले ढाकेको छ । हिमाली भेगका अधिकांश डाँडाहरु हिउले ढाकिएका छन् । यस्तै काठमान्डौ उपत्यकाको न्यूनतम ...

फरार प्रतिवादीहरु १५ वर्षपछि पक्राउ

  विराटनगर १७ मंसिर । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २०६२ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल