विराटनगर,५ विराटनगर । जी.पी.कोइराला फाउन्डेसन प्रदेश १ ले विराटनगर-१९ का विपन्न ४५ घर-परिवारलाई राहत वितरण गरेको छ । ती परिवारलाई ४५ बोरा चामल प्रदान गरिएको फाउण्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटीले जानकारी दिए । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको ...
विराटनगर, १ असार । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘हामी युवा’ लकडाउनले समस्यामा परेकाहरुको सेवामा जुटेको छ । संस्थाले विराटनगर–१९ का विपन्न परिवारलाई राहत बितरण गरेको छ भने निलहिरा समाजमा आवद्धहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ । नेपाली ...
बिराटनगर ,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरले विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर ८ अशाेक चाेकमा विभिन्न खालका विरूवाहरू राेपिएकाे छ भने वडा नं. ४ खार्जि नहर चाेकका युवाहरुकाे संयाेजकत्वमा विभिन्न ४ टाेल बिकास संस्थाका अध्यक्षहरु ...
विराटनगर ३१ बैशाख । मोरङ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । यस संगै दश दिन निशेधाज्ञाको अवधि समेत बढाइएको छ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी ...
विराटनगर ८ बैशाख/ मानवसेवा आश्रम विराटनगर शाखाको भवन शिलान्यास गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित डिपिएस स्कुल छेउमा रहेको जग्गामा शिलन्यास गरिएको हो । कविर आश्रम विराटनगरले दिएको ६ कट्ठा जग्गामा विराटनगर महानगर र मानवसेवा आश्रमको संयुक्त प्रयासमा भवन ...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ । प्रदेश १ को आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव ...
काठमान्डौ १८ चैत्र । – विकास कार्की / ललितपुर इमाडोल बाट मंसिर ५ गते हराएकी १४ वर्षिया ग्रेसी शर्मालाई नभेटेपछि उनका परिवारमा तनाव थपिएको छ । छोरी हराएको यतिका समय बित्दा पनि पत्ता नलागेपछि बालिकाकी आमा रन्जिता शर्मा बच्चा खोजिमा ...
विराटनगर १२ चैत्र । नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ९औं पुण्य तिथिका दिन नेपाली कांग्रेस मोरङले शोक सभा आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा शोक सभा आयोजना गर्न लागिएको हो । प्रजातान्त्रीक योद्धा तथा नेपाली ...
विराटनगर २८ फाल्गुन । सुनसरी दुहबी नगरपालिका नगर प्रमुख बेद नारायण गच्छदार सम्मानित भएका छन। उद्योग सङ्गठन मोरङ्ग को ४८ औ बार्षिक साधारण सभामा गच्छदार सम्मानित भएका हुन। उद्योग सङ्गठन मोरङ्गका अध्यक्ष भीम घिमिरे, प्रमुख अतिथि नेपाल रास्ट्र बैंकका गभर्नर ...
न्युयोर्क,२७ अमेरिका। गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले मार्च ९,२०२१ मा निशुल्क खाद्यान्न वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह संस्थापक जनाथन फरगास संग फाउण्डेशनले सहकार्य गरी ३४औं पटकको निशुल्क खाद्यान्न बितरण गरेको हो । ...
विराटनगर २५ फाल्गुन । शिसु सेवा समिति विराटनगरले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने चार जनालाई सोमबार विराटनगरमा सम्मान गरेको छ । शिसु सेवा समितिको ३७ औं बार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा कान्तिपुरकर्मी तथा पत्रकार महासंघ मोरङकी उपाध्यक्ष सुशीला पाठकलाई शिसु ...
विराटनगर २४ फाल्गुन । मेयरसाव केही गर्न सकिन्छ ? विराटनगर -१८ झटियायीवाट सोमाबार बिहान विराटनगर महानगरका मेयर भीम पराजुलीलाई फोन आयो । पराजुलीले प्रतिप्रश्न गर्दै भने के छ त्यस्तो ? एक परिवारको विल्लिबाठ भयो । बाबु मरेर गए ,काजक्रिया ...
काठमाडौं २४ फाल्गुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छिन् । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै ...
विराटनगर, २१ फागुन । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । बिहिबार आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका ...
विराटनगर ७ फाल्गुन/ ७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । भद्राचोकमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो । उनिहरुलाई विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, ...
विराटनगर,६ फाल्गुन । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने आश्वासन दिएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा बिहिवबार आयोजित १४ औं भेलामा बोल्दै मन्त्री ढकालले यस्तो आश्वासन दिएका ...
विराटनगर २ फाल्गुन । नेपालसहित विश्वभर आज भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस एकअर्कामा प्रेम साटासाट गरि मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी–प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ । युवायुवतीले यस दिनलाई आफ्नो प्रेम ...
काठमाडौँ २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका विरुद्धको प्रदर्शनलाई व्यापक बनाउन आग्रह गरेका छन् । शनिवार संसद् विघटनको विरोधमा पार्टीका १८ शुभेच्छुक संस्थाले देशभर गरेको विरोध प्रदर्शनपछि विज्ञप्ति जारी ...
विराटनगर १६ माघ । युवा अभियन्ताको छवी बनाएका विराटनगरका युवा रोविन घिमिरे नेपाली कांग्रेसको भातृ संगठन तरुणदलमा प्रवेश गरेका छन् । शुक्रवार कोइराला निवास विराटनगरमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला र तरुणदल मोरङका सभापति सन्जय थापाले घिमिरेलाई फुलमाला ,अविर लगाएर ...
विराटनगर १४ माघ । प्रबुद्ध नागरिक समाजले बुधबार विराटनगरमा खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित जनआन्दोलन चोकमा आयोजित कार्यक्रममा वोल्दै वक्ताहरुले लोकतन्त्रमा व्यक्ति ठूलो नभएर विधिको शासनको अनुशरण हुनुपर्ने बताए । उनिहरुले जनताको ...