काठमान्डौं,२० जेठ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर ...
काठमाडौँ,१७ जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतले आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ आज गर्ने छ । गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी ...
काठमान्डौं,१६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । ...
स्थानीय सरकारमा वडाअध्यक्षले गर्ने कामबारे अझै पनि जनता अन्योलमा भएको पाइन्छ । स्वयम् वडाअध्यक्षमा पनि यसबारे पूर्ण जानकारी नहुन सक्छ। स्थानीय तह निर्वाचन मार्फत चुनिएका वडा समितिका अध्यक्ष तथा सदस्यको काम कर्तव्य र अधिकारको बारेमा आम मानिस अझै पनि ...
काठमाडौं ,१२ जेठ। सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइराला पुनः जेल जानुपर्ने अवस्था सिर्जना भएको छ । सर्वोच्च अदालतले उनलाई यसअघि दिएको कैद छुटको आदेश उल्टिएसँगै कोइरालाको फेरि जेल यात्रा हुने भएको हो । बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ...
विराटनगर, ६जेठ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकिएको हो । आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ ...
विराटनगर,२५ बैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गर्दथ्यो । यही कुरा ७ दिन अगावै महाशाखाले ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेर चुनावी रौनकतालाई थप चर्चा र ...
विराटनगर,१९ बैशाख । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् । आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भावी नेतृत्वका लागि ...
काठमाडौं ,१९ बैशाख । हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली ...
काठमाडौँ ,१९ बैशाख । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले आज दर्ज्यान चिन्ह लगाउँदै छन्। गृहमन्त्रालयले सोमबार महानिरीक्षक सिंहलाई दर्ज्यान चिन्ह प्रदान गर्ने भएको हो। महानिरीक्षक सिंहलाई गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यान चिन्ह लगाउने बताइएको छ । आईतवार बढुवा ...
विराटनगर,२५ चैत्र । आदर्श उपभोक्ता संरक्षण समिति विराटनगरले विराटनगर महानगरका मेयर भीम पराजुली सहित चार जनालाई सम्मान गरेको छ । उपभोक्ता संरक्षण समितिको २३ औं साधारण सभाका अवसरमा समाजमा उल्लेखनीय योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा विराटनगर ...
विराटनगर,२२ माघ । जन्मदिन मनाउदा मानिसले विभिन्न फजुलका कार्यक्रम गरेर खर्च गरिरहेको पाइन्छ । यही समाजमा कतिपय यस्ता मानिसहरु पनि हुन्छन् जसले पृथक कार्य गरेको पनि पाइन्छ । विराटनगर महानगरपालिका अन्तरगत वडा नं -५ आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ल्याव टेक्निसियन ...
काठमाडौँ ,३१ भदौं। सरकारको नेतृत्व फेरिने बित्तिकै सुकुम्वासी आयोग विघटन भएको छ । सरकारले नयाँ सुकुम्वासी आयोग गठन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको हो । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले राष्ट्रिय भूमि ...
विराटनगर,२१ भदौ । समाजसेवी बंशीधर अग्रवालले आदर्श माध्यमिक विद्यालयमा शुद्ध चिसो पिउने पानी कक्षको स्थापना गरेका छन् । विद्यालयका विद्यार्थी र शिक्षकलाई सुद्ध खानेपानि खुवाउने उदेश्यका साथ पानि चिसो गर्ने मेसिन,ट्यांकी, फिल्टर र धाराहरु जडान गरिदिएका छन् । यस्तै अपाङता ...
विराटनगर, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आएको आइडा आँधी र भीषण वर्षाका कारण १९ महिनाका बालकसहित एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका २ जुनवेशी घर भई न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी ...
विराटनगर,१६ भदौ । नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर महानगरका सदस्यहरुको सहकार्यमा बृक्षारोपण गरिएको छ । विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयको प्राङ्गणमा बुधबार फलफूलको विरुवा लगायत विभिन्न जातिका एक सयभन्दा बढी विरुवा रोपेको हो । कार्यक्रममा नेपाल रेयूकाईका केन्द्रीय ...
विकास कार्की विराटनगर,१५ भदौ । विराटनगर १४ स्थित विद्युत टोलका स्थानियहरुले वडाध्यक्षका कारण बाटो बन्न नसकेको आरोप लगाएका छन् । बर्षातको समयमा बाटो हिड्न समस्या भएको र यस विषयमा वडाध्यक्षले चासो नदेखाएको भन्दै उनिहरु आन्दोलित भएका छन् । बाटो हिड्नै ...
विराटनगर,१० भदौ । श्रवण दृष्टिविहिनताका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम प्रदान गरिएको छ । बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी श्रवण दृष्टिबिहिनताका विषयमा प्रयोगात्मक अभ्यासद्धारा जानकारी प्रदान गरिएको थियो । सेन्स इन्ट्रानेश्नलको सहयोग, राष्ट्रिय बहिरा महासंघको सहकार्य र ...
विराटनगर,८ भदौ । सामाजिक क्षेत्रमा क्रियाशिल अप्पन बिराटगढ परोपकार समाज बिराटनगर,संमृद्धि नेपाल बिराटनगर ,लायन्स क्लब बिराटनगर इनोभेटीभ र नेपाल प्रजातान्त्रिक महासंघ मोरंगले बिराटनगर १२ मुसहरि टोलमा राहात सामाग्री बितरणको कार्यक्रम संम्पन्न गरेको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्षहरू बसुन्धरा झा,माया ...
विराटनगर ८ असार । नेपाल फाउन्डेसनले विराटनगर -६ लालिगुरास टाेलका स्थानीयलाई खुवाउदै आएको निशुल्क खाना कार्यक्रमकाे साेमबार बाट समापन गरेको छ । काेराेना भाइरस संक्रमणका कारण उत्पन समस्यामा परेका विपन्न परिवारलाई फाउन्डेसनले खाना खुवाउदै आएको थियो । निशेधाज्ञा सुरु भए ...