काठमान्डौं,२३ असार । काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७७ औँ जन्मदिन मनाएका छन्। उनले परिवारका सदस्य र आफन्तसँग लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा ७७ औँ जन्मदिन मनाएका हुन्। उनी बुधबारदेखि लाकुरी भञ्ज्याङमै छन्। उनले अघिल्ला वर्षहरुमा निर्मल निवासमा जन्मदिन ...
विराटनगर,१३ असार / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय ...
खोटाङ,२२ जेठ । बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। चार लाख धरौटी बुझाएर उनी छुटिसकेको बताइएको छ । ...
काठमाडौँ ,८ जेठ । अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुन:स्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक ...
काठमान्डौं२ जेठ ।तत्कालीन माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन ...
विराटनगर २ जेठ । कश्यप गोत्रीय गजाधर अधिकारी कुल देवता सेवा समाज, सुनसरीले जग्गादाता परिवारलाई सोमबार सम्मान गरेको छ । संस्थाको प्रयोजनका लागि जग्गा प्रदान गर्ने आजीवन सदस्य एवं जेष्ठ नागरिक पूर्णबहादुर अधिकारी सहित उहाँकी छोरी सरस्वती अधिकारी कार्कीलाई आइतबार ...
बैशाख,२६ मंगलबार । नासाले मे ९ र १० अर्थात आज र भोली दुई ठूला क्षुद्रग्रह पृथ्वीको नजिक आउने चेतावनी दिएका छन् ।पृथ्वीमा हरेक दिन कुनै न कुनै क्षुद्रग्रह पृथ्वीबाट गुज्रिरहेको हुनाले अन्तरिक्ष वैज्ञानिकहरू बारम्बार क्षुद्रग्रहहरू पृथ्वीको नजिक आउने घटनालाई सामान्य ...
काठमाडौँ ,२२ बैशाख । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भइ ११ः०७ बजे मध्य हुन्छ। राति १ः१६ बजे ग्रहण सकिने जनाइएको ...
विराटनगर,२१ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली ...
जनकपुरधाम ,१७ बैशाख । धनुषा हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने गाडीले किचिएर उनको आफ्नै १४ महिने नातिनीको मृत्यु भएको छ। हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको उपमेयर चढ्ने बा १६ च ९२६ ...
विराटनगर,३० चैत/ विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न ...
विराटनगर,२५ चैत । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले पहिलो महिनाको तलब सामाजिक क्षेत्रमा खर्चिएका छन् । शहीद इश्वर ढुंगानाको परिवारलाई तलबमा पाएको रकम बराबरको दुधदिने लहिनो गाई किनेर प्रदान गरेका हुन् । मोरङको बुढीगंगा ७ आदिवासी चोक ...
विराटनगर,२५ चैत । नेपालबाट भारत लान लागिएको १८० किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको जनाएको ...
काठमान्डौं,२३ चैत । प्रहरीले संकास्पद ढंगले दुबई हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थलको प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ...
बिराटनगर, १४ चैत । प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले यही चैत्र १३ उक्त जिम्मेबारी प्रदान गरेको थियो । वरिष्ठ उपरीक्षक बास्तोलाले प्रदेशका १४ वटै जिल्ला ...
सामाजिक सन्जालमा आएका , समाजका प्रशंङ्गलाई उठान गर्ने कुनै कुरा भए स्क्रिनसट गरेर [email protected] मा पठाउन सक्नुहुनेछ ।
तस्बिर : सागर काफ्ले 2079-12-10
इलाम, १० चैत । मुना पलाए संगै पहिलो चरणको चियाको टिपाई सुरु भएको छ । सिजनको पहिलो चिया पत्तीलाई गुणस्तरिय मानिन्छ । यसलाई फस्ट प्लग भन्ने गरिन्छ जसले उत्कृष्ठ बजार मूल्य समेत पाउने गर्छ । लगभग कात्तिक महिनाबाट रोकिएको चियाको ...
विराटनगर, ८ चैत । जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको निर्णयलाई दलित समुदायले स्वागत गरेका छन् । ५८ औ अन्तराष्टिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरिय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी ...
न्युयोर्क, अमेरिका । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा जी.पी फाउन्डेसन अमेरिका च्याप्टरले दीप प्रज्वलन र तस्बिरमा माल्यार्पण गरी मनाइएको छ । तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा ...