काठमाडौँ १९ माघ । आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु ...
विराटनगर १२ पुष । विराटनगर महानगरपालिका वडा नम्बर १ ले वडाका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । एक नम्बर वडाका तीन वटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष उद्धव अर्यालले स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै अर्यालले ...
विराटनगर २८ मंसिर । त्रिभुवन विश्वविद्यालयद्वारा संचालित स्नातक तह अन्तर्गतका बि.बि.एस, बि.एड र बि.एस.सी चौथो बर्षको परिक्षाहरु आज देखि सुरु भएको छ । गत वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो । महामारिको जोखिम र विद्यार्थीको अवस्थालाई मध्यनजर ...
विराटनगर २६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरिरहेका बेला बिद्यालयहरु खुल्न थालेका छन् । देशका विभिन्न स्थानमा बिद्यालय खुल्ने क्रम जारी छ । घना बस्ति भएका सदरमुकाम र शहरहरुमा अझै ...
काठमाडौं २२ कार्तिक / कक्षा १२ का विद्यार्थीले समेत सहजरूपमा अनलाइन परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी ...
काठमान्डौ ३० भदौ । कोरोनाका कारण पुरा गर्न नसकिएको शैक्षिक सत्रलाई सरकारले आउँदो चैतमै यो वर्षको शैक्षिक सत्र सक्ने निर्णय गरेको छ । यसका लागि वैकल्पिक सिकाइका लागि सरकारले अनलाइन, टेलिभिजन, रेडियो तथा अन्य माध्यमबाट पढाइ शुरु गर्न विद्यालयहरुलाई थप ...
विराटनगर २८ भदौ । विद्याभूमि स्कुल (BVS) ले प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु गरेको छ । प्लसटुका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी ...
विराटनगर १४ भदौ । सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको मोरङ शाखा गठन भएको छ । आदर्श मा. वि. विराटनगर मोरङका शिक्षक सन्तोष पोख्रेलको अध्यक्षतामा सामाजिक अध्ययन विषय शिक्षण गर्ने शिक्षकहरुको भर्चुअल भेलाले समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ...
काठमाडौं ९ असार । बिद्यार्थी संगठनको दवाव संगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले शुल्क नलिन र सरकारले भने भन्दा बाहिर गएर त्यस्ता क्रियाकलाप नगर्न, नगराउनु भनेको ...
विराटनगर २ असार / विराटनगर स्थित वडा नं ७ मा रहेको आदर्श बालिका माध्यमिक विद्यालय प्राविधिक विद्यालय बन्ने भएको छ । यसका लागि विराटनगर महानगरले पहल गरिरहेको थियो । विराटनगर महानगरका मेयर भीम पराजुली ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोख्रेल लगायतले ...
विराटनगर २७ जेष्ठ । फिलिपिन्सले कोरोना भाइरस विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखोल्ने जानकारी दिए । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित रहने आशंका बढेको छ । ...
विराटनगर २८ बैशाख । विराटनगर महानगरपालिकाले बन्दा,बन्दीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यही बैशाख २५ गतेबाट प्रारम्भ भएको कार्यक्रम फलदायी बन्दै गएको छ । विद्यार्थीहरुले कार्यक्रमलाई रुचाएको र यसलाई निरन्तरता दिने विराटनगर महानगरका शैक्षिकप्रशासन ...
विराटनगर २८ बैशाख । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश नं. १ सरकारले विराटनगरका विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सशर्त अनुदान मार्फत सरकारले विराटनगरका २ विद्यालयलाई ६-६ लाखका दरले आर्थिक सहयोग प्रदान गरेको छ । विराटनगरका जनपथ ...
विराटनगर १८ बैशाख / कोरानाका कारण विद्यालय सुचारु गर्न कठिनाइ भइरहेका बेला विराटनगर–३ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कुलले अनलाइन कक्षा शुरु गरेको छ । स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरि अनलाईन कक्षा शुरु गरेको हो । अनलाईन ...
विराटनगर १५ बैशाख / विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका ...
विराटनगर १३ बैशाख / आदर्श मावि विराटनगरले २ लाख १५ हजार रुपैयाको बरावरको राहत सामाग्री प्रदान गरेको छ । विराटनगर महानगर मार्फत प्रदान गर्ने गरी चामल ९२ बोरा चामल प्रदान गरिएको विद्यालयका प्राध्यानाध्यापक तुलसी दुलालले जानकारी दिए । विद्यालयका ...
विराटनगर १२ / कोरोनाका कारण शिक्षण संस्थाहरु खुल्ने कुरा अनिश्चित भइरहेका बेला विराटनगर महानगरले सम्वन्धित क्षेत्रका ब्यक्तिहरु संग परामर्श शुरु गरेको छ । सामुदायीक र संस्थागत विद्यालयका पदाधिकारी तथा सरकोकारवालाहरु संग शुक्रवार महानगरले छलफल गरी सुझाव मागेको छ । ...
विराटनगर २३ फागुन / उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तरगत विराटनगर वडा नं. ६ स्थित आधारभूत विद्यालयलाई २० थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका ...
विराटनगर २२ फागुन / मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ । क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा कक्षा ९,१०,११ र ...
विराटनगर १३ फागुन / शैक्षिक बेरोजगार युवा जनशक्तिलाई विराटनगर महानगरपालिका वडा नं.१ ले निशुल्क लोकसेवा आयोगको तयारी कक्षा दिने भएको छ । निजामती सेवा अप्राबिधिक तर्फका नायब सुब्वा ,खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग हुने उदेश्यका साथ निशुल्क कक्षा ...