शिक्षकहरुले तोडे बानेश्वरस्थित निषेधित क्षेत्र, आन्दोलन आक्रामक बन्दै

काठमान्डौं,४ असोज । सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्। प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु शिक्षकहरुले तोडेका हुन्। अहिले बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ। आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएपछि शिक्षकहरु ...

विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुको काठमान्डौं केन्द्रित आन्दोलन

काठमाडौं, ३ असोज। सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं बुधबार जम्मा भएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रेका छन् । ...

आदर्श मावि विराटनगर देश भरीकै सर्वोत्कृष्ट

विराटनगर,२ असोज । विराटनगरको आदर्श माध्यमिक विद्यालय प्राविधिक शिक्षा संचालन भएका सामुदायीक विद्यालयहरुमध्ये देश भरीमै सर्वोत्कृष्ट भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट ...

शिक्षकहरुको आन्दोलन निर्णायक विन्दुमा नपुगी रोकिदैन : महासचिव कोइराला

विराटनगर ,३१ भदौ। शिक्षक संघ संघीय समितिका महासचिव (अर्थ) निर्मला कोइरालाले विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा हुने आन्दोलन निर्णायक विन्दुमा नपुर्‍र्याइ नरोकिने वताएकी छन् । विराटनगरमा सञ्चारकर्मीहरु संग वोल्दै महासचिव कोइरालाले आन्दोलन रहर नभएर वाध्यताका कारण गर्नुपरेको बताइन् । ...

नेपाल शिक्षक महासंघलाई मन्त्रालयले बोलायो वार्तामा

भदौ, ३१ काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ । ११ औँ राष्ट्रिय विज्ञान दिवस र राष्ट्रिय शिक्षा दिवसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा, ...

प्रस्तावित शिक्षा विधेयक जलाएर शिक्षकहरुले गरे विरोध

काठमाडौँ ,२९ भदौ । संसद्‌मा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० विरुद्ध राहत शिक्षकहरुले प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको आयोजनामा शुक्रबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। त्यस क्रममा उनीहरुले आफूहरुको माग सम्बोधन ...

काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)को ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

काठमान्डौं ,२५ भदौ । काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न भएको छ। केबीसीकाे प्राङ्गणमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुति तथा अन्तर्क्रिया भएको थियो । कार्यक्रममा पछिल्लो ...

ग्रेडेड स्कूलमा राधाकृष्ण पोषाक प्रतियोगिता

  विराटनगर,१९ भदौ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण पोषाक प्रतियोगिता आयोजना गरिएको छ । कृष्ण जन्मअष्टमीको अवसर पारेर मंगलबार राधाकृष्ण पोषाक प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा जे केजीदेखि एसकेजीसम्मका ६७ जनाको सहभागिता रहेको थियो । उनीहरू राधा र ...

जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था पास हुन दिदैनौ : सांसद देवकोटा

काठमान्डौं,२१ साउन । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहने व्यवस्थालाई संसदबाट कुनै हालतमा पास हुन नदिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद देवकोटाले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान राखेको भन्दै ...

अरनीको कलेजमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर,९ साउन / विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण प्रदान गरिएको छ । कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । विज्ञान संकायमा ९२० र होटेल मनेजमेन्ट र व्यवस्थापन संकायमा ८० ...

सामुदायिक विद्यालयको अनुगमनमा मेयर कोइराला

विराटनगर,२८ असार / विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिनुभएको छ । दुईदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गर्नुभएका ...

काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन र विराटनगरका शिक्षाप्रेमीहरुवीच अन्तरक्रिया

विराटनगर,२७ असार । काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन र विराटनगरका शिक्षाप्रेमीहरुवीच अन्तरक्रिया भएको छ । विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विभिन्न संकायमा मास्टर्स प्रोग्राम अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारी मुलक अन्तरक्रिया सन्चालन गरेको हो । विराटनगरको बिग होटलमा बुधबार विद्यार्थीहरु माझ ...

एसईईको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

काठमान्डौं,२० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा अबको दुई दिनभित्र प्रकाशन गर्ने तयारी गरेको छ। गत चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र प्रकाशन गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको ...

विद्यार्थी विदेश पलायन हुनु गम्भिर विषय : मन्त्री राई

काठमान्डौं,१२ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यार्थी विदेश पलायन हुने विषय राष्ट्रको गम्भिर विषय भएको स्वीकार गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले भने, ‘शिक्षा क्षेत्रमा देखिएको गम्भिर चुनौती ...

विद्यार्थी नेता छान्न विद्या भूमि स्कुलमा मतदान

विराटनगर ३१ बैशाख । विराटनगर–५, मुनालपथमा रहेको विद्या भूमि स्कुलमा विद्यार्थीहरुले आफ्नो नेता छान्न शुक्रबार मतदान गरेका छन् । विद्यालयको हेड गर्ल र हेड ब्वाई छान्नका लागि शुक्रबार मतदान गरेका हुन् । कक्षा २ देखि १० सम्मका दुई सयबढी छात्र ...

कक्षा १२ को वार्षिक परीक्षा आज बाट सुरु

विराटनगर,२६ बैशाख । कक्षा १२ को वार्षिक परीक्षा आज मंगलबार बाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी हुँदैछन्। जसका ...

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल का नयाँ विद्यार्थीको स्वागत

विराटनगर,१७ बैशाख/ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् । द्वीतिय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । स्वागत ...

अनिवार्य शिक्षा कार्यान्वयका लागि आवश्यक मापदण्ड निर्माण

विराटनगर,१६ वैशाख । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको जनाएको छ । केन्द्रद्वारा शनिवार विराटनगमा आयोजित शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध ...

उपनिर्वाचनका कारण सर्‍यो त्रिविको परिक्षा

काठमान्डौं,८ बैशाख । उपनिर्वाचनका कारण देखाउदै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ। वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल