विराटनगर,१५ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् ।कोइरालाले भने, केवल शब्द रटानले मात्रै देश बन्दैन । बिकासका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यकता हुन्छ । अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै ...
विराटनगर,१३ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चिल्ला सडक र ठूला भवन बनेर मात्रै समाजको विकास नहुने बताउनुभयो । विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितालाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले ...
काठमान्डौं,८ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ। प्रस्तावित शिक्षा विधेयकको प्रावधानअनुसार एसईई हुने वा नहुने भन्ने अन्यौलबीच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो। बोर्डले चैतमा एसईई सञ्चालन ...
विराटनगर,६ माघ । विराटनगर महानगरपालिका स्तरीय सोह्रौ राष्ट्रपतिकप रनीङ्ग सील्ड खेलकुद प्रतियोगीतामा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासील गरेको छ । प्रतियोगीतामा १४ स्वर्ण ८ रजत र ७ कास्य गरी २९ पदक प्राप्त गरी विद्यालय प्रथम भएको हो । माघ ...
विराटनगर,२८ पुस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुन: अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित ...
विराटनगर,२८ पुस । सरकारले शिक्षा विधेयक नसच्याए त्यसको विरोध गर्ने निजी विद्यालयका सञ्चालक तथा उनीहरुको संगठनका पदाधिकारीले चेतावनी दिएका छन् । विराटनगरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको साधारणसभामा सहभागी उनीहरुले शिक्षासम्बन्धी विधेयक सच्याएर ल्याउन चेतावनी दिएका हुन् ...
काठमान्डौं,१५ पुस । कोशी आइल्याव समुहले आफुले गरेको काम र त्यसको प्रगती विवरण पेस गरेको छ ।काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको इटी एच जुरिच विश्वविद्यालयको सहकार्यमा सन्चालन भइ रहेको शिक्षा प्राणाली सुधार कार्यक्रमको प्रगति विवरण प्रस्तुतीकरण कार्यक्रममा उक्त विवरण प्रस्तुत गरेको ...
विराटनगर,१३ पुस । विराटनगरमा रहेको आदर्श विद्यालयमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । तालिममा ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । अप्ठेरो अवस्था आइपर्दा कसरी प्रतिकार र प्रतिरक्षा गर्ने भन्ने वारे तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले ...
भद्रपुर, १३ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले बिहिबार कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा ...
विराटनगर,९ पुष । विराटनगर महानगरपालिका– १३ रानी महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे । शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका ज्योति महतोको घर ...
विराटनगर,९ पुष / विराटनगर १ मा रहेको राधाकृष्ण भूपालमानसिंह कार्की माविको वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयको ७३ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई ...
विराटनगर,३ पुष । विराटनगर ३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष तुलसी पोखरेलले स्कुलले दक्ष र योग्य शिक्षित जनशक्ति उत्पादनमा जोड दिइरहेको वताएका छन् । स्कुलको ३२ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ...
रोशिका अधिकारी काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको ETH ZURICH विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली प्रयोगशाला (ILAB) कार्यक्रममा सहभागी ७ वटा समुहहरुमध्येको कोशी समुहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) को क्षेत्रमा नँया अवधारणा अघि सारेको छ । गत बैशाख ...
विराटनगर,२ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यसँगै जिम्मेवारिताले मात्रै गुणस्तर वृद्धि हुने बताएका छन् । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षकले कार्यालय समयभरि बसेर इमाान्दारिताका साथ ...
विराटनगर,१० मंसिर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगरमा ६ वर्ष देखी काम गर्दै आएको नेपाल ...
विराटनगर, १२असोज । बिभिन्न बिषयमा उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने , आर्थिक बर्ष कोष निर्माण गर्ने र आफनै अप्ताल स्थापना गर्ने विभिन्न प्रस्ताव पारित गर्दै देशकै पहिलो प्राविधिक विश्वविद्यालयले तेस्रो साधारण सभा सम्पन्न भएको छ । कुलपति तथा ...
विराटनगर,१२ असोज । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । शिक्षामन्त्री अशोककुमार राईको उपस्थितीमा भएको सहमतिमा राहत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ । परीक्षामा उत्तीर्ण भएका ...
काठमान्डौं,६ असोज । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ...
काठमाडौँ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएकोसहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को २०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसद्मा दर्ता ...
काठमाडौं,५ असोज । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला ...