विराटनगर, २८ असार । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा ...
विराटनगर,२९असार / विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम ...
मोरङ,२५ असार । मोरङको वुढिगंगा गाउँपालिका -३ मा रहेको जनप्रिय माविमा सञ्चालित प्रि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङका पहिलो व्याचमै विद्यार्थीले उत्कृष्ठ नजिता ल्याउन सफल भएका छन् । कोशी प्रदेशमा सिटिइभिटिइद्धारा सम्बन्धन प्राप्त भएर सञ्चालित ६ वटा शिक्षालय मध्ये कम्प्युटर इन्जिनियरिङमा ...
विराटनगर,२४ असार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव–पत्र बुझाएको छ । सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव–पत्र बुझाएको हो । क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको ...
विराटनगर,२२ असार । विराटनगरमा रहेकाे देशकै पुरानाे विद्यालयहरु मध्येकाे एक उत्कृष्ट आदर्श माध्यमिक विद्यालयमा सदाकाे वर्षझै यस पटक पनि कक्षा ११ काे प्रवेश परीक्षा सम्पन्न भएकाे छ ।प्रवेश परीक्षामा ३१५ विद्यार्थी सहभागी भएकाेमा २७२ जना विद्यार्थी उतिर्ण भएका छन् । ...
विराटनगर,२२ असार । विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालय गुणस्तरीय शिक्षामा देशकै उत्कृष्ट विद्यालयबाट सम्मानित भएको छ। कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को ...
विराटनगर,२० असार । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन ...
विराटनगर ,१८ असार ।व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन शिक्षा पढाउन धेरै ...
काठमान्डौं,१४ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ। शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो। परीक्षा बोर्डको ...
भक्तपुर ,११ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार ...
झापा,११असार । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का रबरको पाइपले विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका ...
विराटनगर,१० असार /मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको प्रयोग हुन थालेको हो ...
विराटनगर, असार १० । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय सहित ...
विराटनगर ,७ असार । विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ...
विराटनगर,७ असार । शैक्षिक सत्र २०८० को पठनपाठनमा अब्बल तथा जेहन्दार विद्यार्थीहरूलाई पोखरिया माध्यमिक विद्यालय विराटनगरले छात्रवृत्ति तथा सम्मानपत्र प्रदान गरेको छ। कक्षा १ देखि कक्षा १० सम्मका कक्षा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको हो । ...
विराटनगर,६असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितसंगै मोर्डन एराले ...
विराटनगर,१असार/ पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् । ‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ सामुदायिक विद्यालयका २७ प्रतिस्पर्धीलाई पछि पार्दै रागिनीले प्रथम स्थान प्राप्त गरेकी हुन् ...
विराटनगर,१८ जेठ / विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन ...
विराटनगर,२२ जेठ । शैक्षिक परामर्शदाताकोरुपमा स्थापित केआइइसीले विराटनगरमा ‘रोडशो’ गर्ने भएको छ । अस्ट्रेलिया र युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि केन्द्रित गर्दै आगामी जुन ११ मा आफ्नै अफिस महेन्द्र चोकमा रोडशो गर्न लागेको हो । अध्ययनका लागि त्यहाँ गएपछि ...
विराटनगर , २० जेष्ठ । अधिबक्ता गुणराज (सुजन) दाहालले उच्च अदालत विराटनगरमा सार्वजनिक सरोकारको मुद्धा दायर गरेका छन् । विराटनगर महानगरपालिका भित्र संचालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा शुक्रबार ‘बुक फ्रि डे’, शनिबार ‘होमवर्क फ्रि डे’ र सरकारले ...