विराटनगर २७ जेष्ठ । फिलिपिन्सले कोरोना भाइरस विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखोल्ने जानकारी दिए । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित रहने आशंका बढेको छ । ...
विराटनगर २८ बैशाख । विराटनगर महानगरपालिकाले बन्दा,बन्दीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यही बैशाख २५ गतेबाट प्रारम्भ भएको कार्यक्रम फलदायी बन्दै गएको छ । विद्यार्थीहरुले कार्यक्रमलाई रुचाएको र यसलाई निरन्तरता दिने विराटनगर महानगरका शैक्षिकप्रशासन ...
विराटनगर २८ बैशाख । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश नं. १ सरकारले विराटनगरका विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सशर्त अनुदान मार्फत सरकारले विराटनगरका २ विद्यालयलाई ६-६ लाखका दरले आर्थिक सहयोग प्रदान गरेको छ । विराटनगरका जनपथ ...
विराटनगर १८ बैशाख / कोरानाका कारण विद्यालय सुचारु गर्न कठिनाइ भइरहेका बेला विराटनगर–३ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कुलले अनलाइन कक्षा शुरु गरेको छ । स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरि अनलाईन कक्षा शुरु गरेको हो । अनलाईन ...
विराटनगर १५ बैशाख / विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका ...
विराटनगर १३ बैशाख / आदर्श मावि विराटनगरले २ लाख १५ हजार रुपैयाको बरावरको राहत सामाग्री प्रदान गरेको छ । विराटनगर महानगर मार्फत प्रदान गर्ने गरी चामल ९२ बोरा चामल प्रदान गरिएको विद्यालयका प्राध्यानाध्यापक तुलसी दुलालले जानकारी दिए । विद्यालयका ...
विराटनगर १२ / कोरोनाका कारण शिक्षण संस्थाहरु खुल्ने कुरा अनिश्चित भइरहेका बेला विराटनगर महानगरले सम्वन्धित क्षेत्रका ब्यक्तिहरु संग परामर्श शुरु गरेको छ । सामुदायीक र संस्थागत विद्यालयका पदाधिकारी तथा सरकोकारवालाहरु संग शुक्रवार महानगरले छलफल गरी सुझाव मागेको छ । ...
विराटनगर २३ फागुन / उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तरगत विराटनगर वडा नं. ६ स्थित आधारभूत विद्यालयलाई २० थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका ...
विराटनगर २२ फागुन / मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ । क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा कक्षा ९,१०,११ र ...
विराटनगर १३ फागुन / शैक्षिक बेरोजगार युवा जनशक्तिलाई विराटनगर महानगरपालिका वडा नं.१ ले निशुल्क लोकसेवा आयोगको तयारी कक्षा दिने भएको छ । निजामती सेवा अप्राबिधिक तर्फका नायब सुब्वा ,खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग हुने उदेश्यका साथ निशुल्क कक्षा ...