सपनामा मरेको मान्छे देख्नु राम्रो कि नराम्रो ?

एजेन्सी, ७ जेठ। सपनाले हामीलाई भविष्यको बारेमा केही संकेत दिन्छ र हाम्रा प्रियजनहरू जो अब यस संसारमा छैनन् उनीहरूले हामीलाई सपनाहरू मार्फत केही भन्न खोज्छन्। यदि सपनामा मृत व्यक्ति शान्त देखिन्छ भने, यसको मतलब उसले तपाईंलाई कुनै गलत काम गर्नबाट ...

इजिप्टमा आमाले आफनै छोरा मारेर टाउकाे पकाएर खाईन्

इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन । सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिएपछि विश्व स्तब्ध भएको छ । पाँच ...

विजुलीको हाइटेन्सन पोलमा चढे मोरङ बुढीगंगा गाउँपालिकाका एक युवा ,उद्दार गर्न स्थानियको माग

विराटनगर,३० बैशाख । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलीको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् । बिहान पोलमा चढेका ...

विवाह गर्दा स्थानीय तहबाट अनुमति लिन अनिवार्य

दैलेख ,२४ फागुन । दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ । बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो । अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी ...

विशाल क्षुद्रग्रह आज पृथ्वी नजिक

विराटनगर,१ साउन । ५० तले भवन आकारको एस्ट्रोएड आज पृथ्वी नजिकबाट गुज्रने भएको छ । नासाका अनुसार १७ जुलाई अर्थात आज एक विशाल क्षुद्रग्रह (एस्ट्रोएड) पृथ्वीको धेरै नजिकबाट गुज्रिने छ । झन्दै ५० तले अग्लो भवन जस्तो आकारको यो क्षुद्रग्रह ...

चन्द्रमाको माटोबाट अक्सिजन बनाउने चिनको तयारी

मानिस चन्द्रमामा धेरै दिनसम्म बस्न सकोस् भन्नका लागि चीनले तयारी सुरु गरेको छ । चीनको नानजिङ विश्वविद्यालयका शोधकर्ताहरूको एक टिमले चन्द्रमाको माटोबाट अक्सिजन बनाउने योजना अगाडि सारेको छ । शोधकर्ताहरुका अनसार चन्द्रमाको माटोको प्रयोग गरेर चन्द्रमामा लामो समयसम्म बस्न सकिन्छ ...

बच्चाले जन्मिए लगत्तै डाक्टरको मास्क ताने

हामी सबैलाई थाहा छ कि,यो महामारीको समयमा मास्क कति धेरै आवश्यक छ । डाक्टरका अनुसार मास्कले मानिसका लागि भ्याक्सीनको काम गरिरहेको छ । यसैबीच हालै जन्मिएका एक शिशुलाई मास्क कति आवश्यक छ भन्ने कुरा के थाहा । तर बच्चाले भने ...

कोकाकोलाका १० विचित्रका कुरा

कोकाकोला पत्ता लगाएका जोन पेमबर्टनले कोला वाइनबाटै कोकाकोला बनाउनु कारण थियो उनको मर्फिनको लत । पछि कोका कोलाले उनको दुखाइ र रोग समेत निको पारेको थियो । कोकाकोलाका १० विचित्रका कुरा : १.कोक संसारकै सवै भन्दा बितरण हुने पेय पदार्थ ...

टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको सफल शल्यक्रिया

विराटनगर, २२ भदौ । इजरायलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया सफल भएको छ । बिरशेबाको अस्पताल सोरोका मेडिकल सेन्टरमा झण्डै १२ घण्टा लगाएर टाउको पछाडिको भाग जोडिएका उनीहरुको दुर्लभ शल्यक्रिया गरी छुट्याइएको बीबीसीले जनाएको छ । टाउको जोडिएका कारण विपरीत ...

दुबै हात नभएकी महिला पाइलट

 काठमान्डौँ  २३,पुस ।  आट गरे असम्भव केही पनि छैन । सबैभन्दा ठूलो शक्ति भनेकै आत्मबल हो । यस्तै आटिली  र लाखौ मानिसका लागि प्रेरणाको स्रोत बनेकी छिन अमेरिकी राज्य एरिजोनाकी जेसीका कक्स। दुबै हात बिना जन्मिएकी जेसीका बिमान अवतरण गराउन ...

जहाँ छोरीको बिहेमा विषालु सर्प दाइजो दिइन्छ

छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला ज्वाइँलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प ...

नाभिको आकार,प्रकार अनुसारका १० आश्चर्य

एजेन्सी – नाभि अर्थात् नाइटो कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको या यस्तै यस्तै विभिन्न प्रकारका हुने गर्दछन् । यो मानव शरीरको एकदमै दिलचस्प अर्थात् उत्सुकता हुने खालको भाग हो । बिश्वका धेरै बैज्ञानिकहरुको दिमागमा नाभिले ...

यस्तो पो रहेछ कालभैरव हास्नुको रहस्य

रामकृण्ण अवतार /  काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ ...

पुरुष वीर्यमा पनि कोरोना भाइरस

पछिल्लो समय एउटा अनुसन्धानले पुरुष वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटेको देखाएको छ । बिहिबार जर्नल अफ द अमेरिकन मेडिसिन एशोशिएसनले कोरोना भाइरसको पद्धार्थ पुरुष वीर्यमा पनि भेटिएको तथ्य सार्वजनिक गरेको छ । कोरोना भाइरसको संक्रमित र संक्रमणपछि नीको भइसकेको ...

लकडाउनले गर्भ निरोधको सामान प्रयोगमा ब्यवधान

  कोरोना भाइरसको चक्करले जनजीवन अस्तव्यस्त हुँदै गएको छ । दैनिक खानपानमात्र हैन रहन सहन नै बदलिएको छ । लकडाउनमा श्रीमान् काममा नजाँदा समस्या धेरै नै खेपेका छन् महिलाले । कतिपय ठाउँमा महिलाबाट पुरुष पनि हिंसामा परेका छन् ।  तर ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल