अरुणा उप्रेती एउटा पार्टी प्यालेसमा विवाहका भोज हुँदै थियो । विभिन्न थरीका बदाम, भुटेका आलु, मम, चिसोपेय, रक्सी आदि पर्याप्त खाएपछि अतिथिहरू मुख्य खानातिर लागे । भात, चाउमिन, ३-४ थरीका तरकारी, कुखुराको मासु, माछा, आलुको अचार, साग, काउली, नान आदि ...
हुन त विराटनगर बजार नगएको धेरै भयो । जादा पनि सिधै सिनेमा हल पुगेर घर फर्किने गरेको छु । गर्मीको कारणले । एउटा साह्रै सुन्दर युवक संग बाटोमा भेट हुन्थ्यो । निहुरिएर सधैं गोडा छुने । को हुन, के हुन, ...
– सन्तोष पोख्रेल कुरा वि.सं. २०४७ सालको हो । भोजपुर बहुमुुखी क्याम्पसमा म प्रविणता प्रमाणपत्र तहको प्रथम बर्ष पढ्दै थिएँ । कक्षा शुरु भएको केही महिना वितिसकेको थियो । रामेश्वर चापागाई सरले नेपाली विषयको एकाइ परीक्षा लिनु भयो । मैले ...
– सन्तोष पोखरेल कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययनको ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान पनि एक व्यवस्थित ज्ञान हो जसले विश्व ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूलाई स्थापित र व्यवस्थित बनाउँन विभिन्न अध्ययन र अनुसन्धानको माध्यम ...
हिन्दुहरुले हिन्दु भक्त/ऋषिमुनी, महापुरुष सन्तहरुलाई पनि देवतुल्य भक्तिका रुपमा हेर्छन् । देवी-देवताहरुको जस्तै यी महात्माहरुको पनि अनेक मन्दिर निर्माण भएका छन् । जहाँ सयौं भक्तजन प्रतिदिन पूजा गर्छन् । साधु-सन्तका सम्बन्धित स्थान पनि तीर्थ स्थानको जस्तै पुज्य मानिन्छ । ...
कौशल निरौला नेपालमा राजनैतिक परिवर्तन संगै आएका ,बनेका र बन्न सौभाग्य पाएका गृहमन्त्रीहरु विवादरहित बन्न सकेका छैनन् । यसका पछाडी धेरै कारण छन् जुन इतिहासमा खुलासा हुदै जानेछन् । नेपालमा २०४६ सालको बहुदलीय व्यवस्था घोषणापछि नेपालमा २६ पटक गृहमन्त्री फेरिए ...
नेपालमा एउटा उक्ति छ “जव क्रान्तिकारीहरु सत्तामा पुग्छन् बृद्ध,अशक्त ,अपाङता भएका मानिसहरु काम नलाग्ने व्यक्ति भनेर गणना गर्छन र मार्न पनि पछि पर्दैनन् ।” यो उक्तिलाई प्रमाणित हुनेगरी अहिले सम्म त राज्य चलाउने क्रान्तिकारीहरुले प्रयोग गरिसकेका छैनन् तर प्रयोगमा ल्याउने ...
इतिहास, काल र धर्म संग जोडिएको अनुपम स्थल वराहक्षेत्र नेपालका सुन्दर धार्मिक र पर्यटक स्थल मध्ये वराहक्षेत्र पनि एक उत्कृष्ट नमुनाको रूपमा सुनसरी जिल्लाको वराह नगरपालिका वडा नं १ मा पर्छ । कोका र कौशी नदीको संगममा पर्ने यो स्थान ...
भीखम चन्द सरल एक सामाजिक अभियन्ता तथा धार्मिक योद्धा हुनुहुन्छ । उहाँ सामाजिक तथा धार्मिक व्यक्तित्वकारुपमा आफुलाई चिनाउन चाहनु हुन्छ । मोरङको रंगेलीमा वि.स.२००५ सालमा जन्मिनु भएका सरल, नाम जस्तै व्यवहारत त्यतिनै सरल हुनुहुन्छ । पिता मदन चन्द अग्रवाल र ...
पद ठूलो कि पार्टी? आँपको बगैंचामा केही युवाहरुसँग सम्वाद गरी राख्दा अचानक मसँग यो प्रश्न सोधियो। विद्यार्थी जीवनमा जतिखेर पञ्चायतको कालरात्री थियो, त्यतिखेर अनेकन पटक तरबार ठूलो कि कलम ? भन्ने विषयमा वादविवाद गरिन्थ्यो। राजनीतिक चेतना आफूभित्र फक्रिँदै गरेको ...
यो वर्ष सबै आमाका छाेराछाेरीहरू सुरक्षित रहुन् । हरेक छोराकोरीका आमाहरू सुरक्षित रहुन्। पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा भगवानको कृपा रहीरहोस् । सदा सर्वदा सबै आमाहरुकाे मुहारमा मुस्काना रहिरहाेस्। अनि सबै परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम उत्तराेतर प्रगतीकाे कामना। मानव ...
मानिस सबै एक हुदैनन् आ-आफ्नो रुची क्षमता तथा प्रतिभाले मानिसलाई चिनाउने काम गर्दछ l यस्तै नेपालको इतिहासमा बिर्सन नसकिने एउटा पात्र हुन् गिरिजा प्रसाद कोइराला l एउटा समाज परिबर्तनको सोच बोकेको परिबारमा जन्मेर पनि अत्यन्तै संघर्ष पूर्ण जीवनका साथ आफ्नो ...
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार, जम्मा श्रवणदृष्टिबिहीनता भएका व्यक्तिको संख्या ९,७१४ छन् । श्रवणदृष्टिबिहीन अपाङ्गतालाई नेपाल सरकारले एक फरक प्रकारको अपाङ्गताको रूपमा परिभाषित गरिएको छ । जनमानसमा सामान्य भाषामा श्रवणदृस्टिबिहिन अपाङ्गता भन्नाले कान पनि नसुन्ने र आँखा पनि नदेख्ने भन्ने ...
नेपाल पनि त्यसबाट अछुतो छैन। तुर्कमेनिस्तान, ताजिकिस्तान र बेलारुस देशहरू बाहेक आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। विश्वका १९२ देशहरुले राष्ट्रव्यापी र सात देशले स्थानीय रूपमा शैक्षिक संस्थाहरु बन्द गरेका छन्। यतिबेला विश्वभर करिब १ अर्ब ...
नेपाली राजनीति पछिल्ला केही दिनमा रनक्कै तातेको छ । नेकपामा देखिएको शक्ति संर्घषले सरकार वा स्वयम् नेकपा के विभाजन हुने निश्चित भएको छैन । तर, सरगर्मी बढेको छ । दौडधुप र भेटघाट बाक्लिएको छ । आरोप प्रत्यारोप, त्रास, लोभ सबै ...
राजनीति राज्य संचालनको नीति हो । यसका माध्यमबाट राज्यमा हुनुको सुखानुभुत र नागरीक हुनुको गर्वबोध रहन्छ । यसमा संलग्न अनुहारहरुको तेज र बोलीको आनन्दमय जादुका माध्यमबाट जनतामा एउटा अनौठो उत्साह प्राप्त हुन्छ । नेताका बोलीलाई जनताले निर्देश मान्दछन । ...
धेरै मान्छेकाे गलत मुल्यांकन भैरहेकाे छ । याे विद्यालयकाे स्वमुल्याङ्कन गर्ने अवसर पनि हाे।एक दुइले गल्ति गरे भन्दैमा पुरै सिस्टम लाई दाेष लगाउन मिल्दैन।९ कक्षाकाे परीक्षामा D+ नआउनेलाई शिक्षकले A+ दिएकाे छ र?अझ भन्ने हाे भने SEE काे परीक्षा ...
विषम परिस्थितिसँग अनुकुलनकालागि सबैले कार्य गर्नुपर्दछ । बालबालिकालाई कुनै कार्यमा सहभागी नगराई लामो समयसम्म कामविहिन राख्नु अत्यन्त घातक हुनेछ । तसर्थ यस्ता वैकल्पिक सिकाइ कार्यमा संलग्न गर्नकालागि अभिभावकलाई उत्प्रेरित गर्ने, सम्भव भएको साधन प्रयोग गरी ज्ञानवद्र्धक कार्यमा संलग्न गर्नकालागि स्थानीय ...
निःशुल्क शिक्षाका नाममा सामुदायिक विद्यालयको कन्तबिजोग हेर्न पनि त सक्दैनौं । सार्वजनिक विद्यालय शिक्षाको अवशान हुन दिनु पनि हुँदैन । यसका लागि सबै खाले शैक्षिक संस्थाहरूको उचित व्यवस्थापन हो । सार्वजनिक तथा निजीविद्यालयको उचित व्यवस्थापन गर्नु नै हो ।पेसाप्रति ...