काठमाडौँ ,२४ माघ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा बुधवारको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए। उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी ...
विराटनगर,२३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताएका छन् । उक्त पार्टीद्वारा मंगलबार विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताले दण्डहिनतानको अन्त्य र विकासको ...
झापा,२२ माघ । समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासै गुनासाका पोका थुपारेका छन्। सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांश व्यक्तिहरुले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको ...
काठमाडौँ ,२१ माघ । राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका तय भएको छ। संघीय संसद सचिवालयले फागुन महिनाका लागि तयार पारेको क्यालेण्डरमा फागुन २९ गते अध्यक्षको चुनाव गर्ने कार्यतालिका तय गरेको हो। नेपालको संविधान जारी भएपछि २०७४ सालमा ...
काठमाडौं, २० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतिक्षामा रहेको बताएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । हरेक परिवर्तनका ...
काठमाडौं, २० माघ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको बताए । ...
विराटनगर,१८ माघ । जिल्ला समन्वय समिति महासङ्घले कोशी प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्षबाट जिसस प्रमुखलाई हटाउने गरी ल्याएको अध्यादेश खारेज गर्न माग गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुखहरूले प्रदेशले अधिकार नपाएको आवाज आई रहँदा प्रदेशले नै अधिकार कटौती ...
ताप्लेजुङ,१७ माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत ताप्लेजुङ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भीम पराजुली जिल्लामा आयोजित विभिन्न कार्यक्रम सहभागी भइरहेका छन् । यो कार्यक्रममा नेताहरुले स्थानीय कार्यकर्ता र जनताको प्रत्यक्ष सरोकारका विषयमा सुन्ने ...
विराटनगर ,१७ माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत मोरङमा पनि वडास्तरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जस अन्तरगत वुढीगंगा गाउपालिकाको वडा नं. ३ मा कार्यकर्ता संगै जनताको गुनासो सुन्ने ,सहिदहरु प्रति स्मरण गर्ने देखि दीप प्रज्वलन सम्मका ...
विराटनगर,१६ माघ । नेपाली काग्रेस विराटनगर-४ ले शहीद दिवसका अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेस विराटनगर-४ का सभापति राजकुमार तवदारको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस जिल्ला प्रतिनिधि महासमिति सदस्य भगवान मोक्तान , जिल्ला सदस्य देवचन्द्र घिमिरे ,शम्भु ...
काठमाडौँ ,१५ माघ ।। राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संञ्चालन गर्ने भएको छ। आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पूर्वाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री ...
विराटनगर,१४ माघ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हालै सम्पनन राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले उठाएका उम्मेदवारमाथि भएको घात र धोका सम्बन्धमा छानबिन गर्ने बताएका छन् । उनले यो धोकालाई गम्भीर रूपमा लिएको र छानबिन गरिने बताएका ...
काठमाडौँ ,१२ माघ । नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन ...
विराटनगर,११ माघ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्। कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी ...
विराटनगर,११ माघ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमालेकाे साथ पाएका राप्रपाका उम्मेदवार उद्धव पौडेललाई हराउँदै निर्वाचित भएका हुन् । सिटौलाले ...
विराटनगर,९ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले नेताहरु वा शासकहरुले गलत गरिरहेका छन् भने बीपी कोइरालाले ...
मधेस प्रदेश,९ माघ । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको हो । यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश प्रमुख हरिशंकर ...
काठमान्डौं,७ माघ । नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले ...
काठमान्डौं,२९ पुस । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचार संहिता जारी गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचार संहिता जारी गर्ने निर्णय गरेको हो । सो अवधिमा कुनै सार्वजनिक स्रोत, ...
काठमान्डौं,२८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका छन् । शुक्रबार पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको सभामुख लिने ...