विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने निर्णय

विराटनगर,१९ पुस / विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ । धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि ...

भारत भ्रमण सकेर फर्किए पूर्वराजा ज्ञानेन्द्र

नेपालगन्ज ,१९ पुस ।  झण्डै दुई हप्ताको भारत बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज फर्किएका छन्। मंसिर १७ गतेदेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा शाह पुस ७ गते भारत गएका थिए। उनी आज अपराह्न ५ बजे नेपालगन्ज फर्किएका हुन्। भारतको लखनउमा गएका पूर्वराजाले ...

धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला

विराटनगर,१८ पुस । / विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श ...

रास्वपामा मुकुल ढकाल फर्किने सम्भावना बढ्दो,फिर्ता ल्याउन पार्टीमा निवेदन

काठमाडौँ,१७ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ । पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ...

ज्येष्ठ नागरिक महासंघद्वारा जग्गादाता र उत्कृष्ट शाखालाई सम्मान

विराटनगर,१६ पुस/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र ...

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

काठमाडौं १६ पुस ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार ...

आज ‘तमु ल्होसार’ मनाइँदै

विराटनगर,१५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य ...

बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार

काठमाडौं, पुस १० । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा ...

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ ,१० पुस। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ । ...

सरकारविरुद्ध सडकमा जाने तयारीमा राप्रपा

काठमाडौँ,१० पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्नेे निर्णय गरेको छ । सरकार गठन भएको पाँच महिना बित्दा पनि सरकारले काम गर्न नसकेको भन्दै राप्रपाले खबरदारी सभा गर्ने निर्णय गरेको हो । सरकारको कार्यसम्पादन सन्तोषजनक नरहेको ...

जनकपुर बोल्ट्सको टिम बिहीबार जनकपुरधाम जाने

काठमाडौँ ,९ पुस ।  नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने भएको छ । जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम जाने र शुक्रबार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगर परिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष ...

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, ९  पुस । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन सोही मूल्यमा कारोबार भएको ...

मेयरमा पराजित थापा जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित

काठमाडौं,९ पुस ।  नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गएराति सम्पन्न मतगणमा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष चुनिएकी हुन् । थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ...

राप्रपाले पुष १३ गते इटहरीमा विरोधसभा गर्ने

विराटनगर,६ पुष । राप्रपाले इटहरीमा कोशी प्रदेश स्तरीय विरोधसभा गर्ने भएको छ । यसको लक्ष्य कार्यकर्ता भेला,प्रशिक्षण साथै आफ्ना मुद्धाहरुलाई अझ सशक्त बनाउने रहेको छ । पुष १३ गते हुने कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन , वरिष्ठ नेताहरु पशुपतिशमशेर जबरा ...

काँग्रेसका युवा नेता प्रविन जोशी काँग्रेस क्षेत्र नं ६ (ख) को कोषाध्यक्षमा मनोनित

विराटनगर,५ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए ...

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

विराटनगर,३ पुष । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीश पोखरेलको इजलासले ...

फोर नेसन्स् इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसको शाखा कार्यालय विराटनगरमा

विराटनगर,१ पुष। विराटनगरको ट्राफिक चौकमा फोर नेसन्स् ,इन्टरनेशनल   एजुकेशन एण्ड भिसा सर्भिसको शाखा अफिस खुलेको छ । ९ औं शाखाको रूपमा विराटनगरमा फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको कन्सलटेन्सी संचालनमा आएकोे हो । फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न ,यस्ता भए निर्णय

काठमाडौँ ,२४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । सोमबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानीलकण्ठमा बैठक बसेको थियो । सो बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । देउवा निवासमा बसेको बैठकले गरेको पहिलो ...

कम्बोडियामा आफ्नो लगानीबारे भ्रम छरेर बदनाम गराउन खोजियो : प्रधानमन्त्री ओली

झापा,२४ मंसिर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानीबारे भ्रम छरेर बदनाम गराउन खोजिएको बताएका छन्। सोमबार एमाले झापाले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति अहिले आक्रमण भइरहेको बताए। उनले पार्टी ...

लामिछानेको आधारभूत मानव अधिकारको सम्मान गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ ,२४ मंसिर ।  राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री रवि लामिछानेले बन्दीका रुपमा पाउने आधारभूत मानव अधिकारको सम्मान गर्न निर्देशन दिएको छ। आयोगले सोमबार उच्च प्रहरी अधिकारीहरुलाई आयोगमै बोलाएर बन्दीका रुपमा लामिछानेले पाउने न्युनतम मानव अधिकार दिन निर्देशन दिएको प्रवक्ता ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल