कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी भन्छन् : जनचाहना अनुरुपको विकास हुन्छ

विराटनगर,१० जेठ । मोरङ स्थित कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी राजवंशीले पदभार ग्रहण गरेका छन् । सोमबार भएको पदभार ग्रहण संगै अध्यक्ष चौधरीले गाउपालिकाको प्रमुख समस्याको पहिचान गरी लक्ष्यित कार्यक्रम अगाडी बढाउने बताएका छन् । उनले कटहरी ...

प्रदेश सांसदबाट राजीनामा दिएर मेयर बने गोपालचन्द्र बुढाथोकी

विर्तामोड,१०जेठ। प्रदेश सांसद भन्दा पालिकाको मेयर पदमा दम देखिएको छ । यसको ज्वलन्त उदाहरण बनेका छन् प्रदेश सांसदबाट राजीनामा दिएर झापाको मेचीनगर नगरपालिकाको मेयर बन्न सफल गोपालचन्द्र बुढाथोकी । बुढाथोकी मेचीनगर नगरपालिकाकाको मेयरमा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका ...

धरान,धनगढी र काठमान्डौंका स्वतन्त्र उम्मेदवारको यस्तो छ अवस्था

रोशिका अधिकारी विराटनगर,७ जेठ । धरान,धनगढी र काठमान्डौंमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । उनीहरुको अग्रताले दलका नेताहरुमा एकखाले तरङ सिर्जना गरिदिएको छ । धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् । राईले १२ ...

स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन कांग्रेस र मावोवादीलाई फावसिद्ध

विराटनगर,७ जेठ । स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन फावसिद्ध भएको छ । जसमा काग्रेस र माओवादीलाई विशेष फाइदा भएको छ भने अन्य गठबन्धन दलहरु पनि निकै अगाडी बढ्न सफल भएका छन् । निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । ...

विराटनगर महानगरको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा निरौला कार्की विजय नजिक

विराटनगर,६ जेठ । शुक्रबार दिउसो ३:४० मा सार्वजनिक भएको मतपरिणाम अनुसार मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा निरौला कार्की विजय नजिक पुगेका छन् । गठबन्धनतर्फ नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका कोइराला र नेकपा एमाले बाट उपमेयर बनेकी कार्कीको जित सुनिश्चित ...

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै

धरान ,६ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । गठबन्धन दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै साम्पाङले अग्रता लिइरहेका हुन् । ३९ हजार ३५७ मत गणना हुदा उनले ...

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु

विराटनगर, ६जेठ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकिएको हो । आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ ...

झपाको दमक नगरपालिकामा राप्रपाका रामकुमार थापा मेयरमा निर्वाचित

  झापा ,६ जेठ । झापाको दमक नगरपालिकाको मेयरमा रामकुमार थापा निर्वाचित भएका छन् । प्रजातन्त्र स्थापनापछि भएका तीनवटै निर्वाचनमा एमालेले जित्दै आएको दमकमा दलीय गठबन्धनको सहयोगमा राप्रपाका थापा मेयरमा निर्वाचित भएका हुन् । थापाले १७५२५ मत प्राप्त गरि ५५९ ...

विराटनगर महानगरपालिका वडा नं १५ मा कांग्रेसका प्रकाश साह विजयी

विराटनगर,५ जेठ । विराटनगर महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार प्रकाश साह विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रुस्तम अलीलाई ४०६ मतले पछि पार्दै साह निर्वाचित भएका हुन् । साहले १८९७ मत प्राप्त गरेका थिए ...

हेटौंडामा गठबन्धन–एमाले–राप्रपाको त्रिपक्षीय भिडन्त

हेटौँडा,५ जेठ। हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम प्रतिस्पर्धात्मक देखिएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन् । २ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० ...

विराटनगरमा नागेश कोइराला ४ हजार ६ सय २४ मतले अगाडि

विराटनगर,५ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५९८ मतसहित अग्रता जारी राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ६२४ मत अन्तरले पछाडि पारेका छन् । थापाले १२ हजार ९७४ ...

विराटनगर महानगरको उपमेयरमा शिल्पा निरौला ५ हजार ८ सय ६३ मतले अगाडि

विराटनगर,५ जेठ । नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् । जसपाका अमरेन्द्र यादव भन्दा कार्कीले ५ हजार ८ सय ६३ मत ल्याएरु अगाडी बढेकी छन् । कार्कीले १५ हजार ४० मत पाउँदा जसपाका अमरेन्द्र यादवले ९ हजार १७७, ...

विराटनगर महानगरपालिका वडा नम्बर ७ मा कांग्रेसका मधुबाबु तिवारी विजयी

विराटनगर,४ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर ७ मा कांग्रेसका तर्फवाट वडाध्यक्षका उम्मेदवार बनेका मधुबाबु तिवारी १ हजार ३ सय १२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले चार सय ६६ मत ल्याए । यस्तै ...

विराटनगरमा नागेश ३ हजार ७ सय ८५ मतले अगाडि

विराटनगर,४ जेठ । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । उनको मतअन्तर ३ हजार ७ सय ८५ पुगेको छ । कांग्रेसका कोइरालालाई १५ हजार २ सय १३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४ ...

झापाको दमक नगरपालिकामा राप्रपाका राम थापाको अग्रता कायमै

  दमक,४ जेठ । झापाको दमक नगरपालिकामा राप्रपाले अग्रता कायमै राखेको छ । दमक पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका राम थापाले १०,०६४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी एमालेकी ...

मोरङको लेटाङ नगरपालिकाको दुवै पदमा एमालेका उम्मेदवार विजयी

विराटनगर ,४ जेठ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मोरङको लेटाङ नगरपालिकाको दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा भुपेन्द्रकुमार लावती र उपमेयरमा कृष्णकुमारी निरौला निर्वाचित भएका हुन्। बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार लावतीले १० हजार २२७ मत ल्याएर गठबन्धनबाट ...

काठमाडौं महानगरपालिका अपडेट : आफ्नो वडामा भने केशव स्थापितले लिए अग्रता

काठमाडौं ,४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा भने अग्रता लिएका छन्। वडा न. २८ को प्रारम्भिक चरणको मतगणनामा उनले अग्रता लिएको बताइएको छ । वडामा २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र ...

विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाका यादव विजयी

विराटनगर,४ जेठ । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ । राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए । उक्त वडामा एमालेका उम्मेद्वार ...

विराटनगर महानगरका वडाहरुमा गठबन्धन नगर्दा एमालेलाई फाइदा

विराटनगर,३ जेठ । विराटनगर महानगरका वडाहरुमा गठबन्धन नगर्दा एमालेलाई फाइदा भएको छ । विराटनगरको मेयर र उपमेयरमा गठबन्धन भए पनि वडामा भने गठबन्धन हुन सकेको थिएन । गठबन्धन गर्ने वा नगर्ने कुराको तालमेल नमिल्दा दलका उम्मेदवारहरु खुला प्रतिस्पर्धामा उत्रेका थिए ...

स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले दश हजार मत कटाए,केशव स्थापित पछ्याउदै

काठमाडौं,३ जेठ । स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले दश हजार मत कटाएका छन् । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार साहले पछिल्लो पत परिणाम अनुसार १० हजार ३५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ५१५ मतले ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल