सुनसरी,१९ कात्तिक । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीताराम मेहता अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मेहतालाई पुनः गठबन्धनको साथमा कांग्रेसले उम्मेदवार ...
विराटनगर ,९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पछिल्ला दिनहरुमा घरदैलो कार्यक्रममा निरन्तर खटिइरहेका छन् । उनी मोरङ क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा सदस्यको उम्मेदवार हुन् । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति ,नेपाली कांग्रेस विराटनगरको नगर सभापति ...
काठमान्डौं,६ कात्तिक । नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने विषयलाई जोड दिएर चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । नेपाल समाजवादी पार्टीले आइतवार एक कार्यक्रमको आयोजना गरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका ...
काठमान्डौं,६ कात्तिक । नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ ।आजै घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका ...
विराटनगर,५ कात्तिक । मोरङ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका तर्फबाट मोरङ क्षेत्र नं २ का उम्मेदवार नारायणप्रसाद सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकी नेतृ तथा सोही क्षेत्रकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै सिंह कांग्रेसमा प्रवेश गरेका हुन् ...
मोरङ ,४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्न भन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्। घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी ...
काठमाडौं ,४ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले जित्ने र लोकतन्त्रलाइ बचाउनुपर्ने बेला आएको बताएका छन् । देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने प्रश्नको उत्तर जनताले दिने अवसर पनि आएको र ...
काठमान्डौं,१ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । विभिन्न तीन पक्षलाई आधारलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन ...
काठमान्डौं,३० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन ...
जनकपुर ,२८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेको भोलीपल्ट नै मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीलाई बर्खास्त ...
काठमाडौं ,२७ असोज । जनता समाजवादी पार्टी (जसपा)का चारैजना मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल सहमति गरेसँगै मन्त्रीहरु बर्खास्तीमा परेका हुन् । प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार ...
विराटनगर,२६ असोज । नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेलाई पार्टीबाट निष्कासित गरेको छ । बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै विधानको धारा ३४ (४) क अनुसार बागी उम्मेदवारसहित समर्थक ...
काठमान्डौं,२५ असोज । सत्ता गठबन्धनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ...
विराटनगर,२४ असोज । व्यवस्थित विराटनगरको परिकल्पनाकार मध्येका एक गोपाल रेग्मी यही मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र न,६ ९ख०बाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन । मतदाता र शुभचिन्तकहरुको निरन्तर दवाव परेपछि उनले प्रदेश सदस्यको उम्मेदवारी दर्ता गराएका ...
विराटनगर,२४ असोज । मोरङमा नेकपा एमालेबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारले यसपटकको चुनावी प्रतिष्पर्धा अर्थपूर्ण हुने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङले आइतबार साँझ विराटनगरमा आयोजना गरेको उम्मेद्वार भेटघाट कार्यक्रममा एमाले नेताहरुले यो निर्वाचनको कार्यदिशा नै संविधानको पूर्ण कार्यान्वयन भएकाले ...
विराटनगर,२३ असोज । सत्ता गठबन्धनबाट मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।ज्योतिषको सल्लाहअनुसार साइत मिलाएर उनले उम्मेद्वारी दिएका हुन् । पराजुलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय पोखरियामा पुगेर उम्मेदवारी दर्ता ...
काठमाडौं,१३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । मिश्र स्रोतका अनुसार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्दै छन् । अघिल्लो पटकको ...
काठमान्डौं ,६ असोज । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री ...
काठमान्डौं,२४ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन। पोखरामा पत्रकारसँग कुरा गर्दै उनले विधेयक प्रमाणीकरण नगरे कि अदालतमा जाने कि राष्ट्रपतिले राजीनामा दिनुपर्ने दुई ...
विराटनगर,१२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय डा.शेखर कोइरालाले आगामी निर्वाचनका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आइतबार विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।नेता कोइरालाले आगामी सङ्घीय निर्वाचनमा ...