निर्वाचन सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री

  काठमाडौं ,१ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक ...

लाेकतान्त्रिक बाम गठवन्धनका सवै उमेदवार जिताउन शेखर काेइरालाकाे आग्रह

विराटनगर ,१ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं.६ का प्रतिनिधि सभा सदस्यका उमेदवार शेखर काेइरालाले लाेकतान्त्रिक बाम गठवन्धनका सवै उमेदवार जिताउन आग्रह गरेका छन् । जीयर शैक्षिक संस्थाद्धारा आयाेजित भेटघाट कार्यक्रममा बाेल्दै काेइरालाले यस्तो बताएका हुन् । ...

उम्मेदवार सुजाता कोइराला भन्छिन् “ देशको समुन्नती र सुशासन दिने नेतालाई रोज्नुहोस्”

विराटनगर ,३० कात्तिक । नेपाली कांग्रेस नेतृ तथा मोरङ क्षेत्र नं: २ बाट उम्मेदवार बनेकी सुजाता कोइरालाले देशको समुन्नती सगै सुशासन दिने नेतालाई रोज्न आग्रह गरेकी छन् । जनताको हरेक समस्यामा साथ दिने नेता आजको आवश्यकता भएको भन्दै कोइरालाले त्यस्तो ...

भीम पराजुलीको समर्थन गर्दै युवाहरु कांग्रेस प्रवेश

विराटनगर ,३० कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं.४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुली को समर्थन गर्दै युवा पुस्ताहरु नेपाली कांग्रेस प्रवेश गर्ने लहर बढेको छ । विराटनगरका ५१ जना युवाहरु बुधबार नेपाली कांग्रेस प्रवेश गरेका ...

मोरङ–५(ख) का जनताको घरदैलोमा अमृत अर्याल

विराटनगर,३० कात्तिक । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । प्रदेश सभा सदस्य अमृत अर्याल आफ्नो ...

ताप्लेजुङमा योगेश भट्टराईको पक्षमा चुनावी माहोल

ताप्लेजुङ,३० कात्तिक । राष्ट्रिय राजनीतिको केन्द्रविन्दूमा रहेका योगेश भट्टराई विद्यार्थी आन्दोलनबाट खारिएका एमालेका जुझारु नेता हुन् । नेता भट्टराईले विसं २०३७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुँदै उनको राजनीतिक यात्रा सुरु भयो ...

सप्तरी १ मा स्वतन्त्र उम्मेदवार डा. रोहित कुमार पोखरेलको पक्षमा जनमाहोल बढ्दो

सप्तरी ,३० कात्तिक ।  सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डा. रोहित कुमार पोखरेलको पक्षमा माहोल बन्दै गएको छ । सप्तरीले अहिले सम्मकै राम्रो मानिस पाएको भन्दै उनको समर्थनमा जनमाहोल बन्दै गएको स्थानियहरु बताउछन् । ...

अपांगताको प्रतिनिधित्व र पहुँचका लागि लड्छु : डा. शेखर कोइराला

विराटनगर,३० कात्तिक / नेपाली कांग्रेसका प्रभवशाली नेता डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताएका छन् । लोकतान्त्रिक–बाम गठबन्धन मोरङ–६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका कोइरालाले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न ...

नेपालको निर्वाचन प्रचारप्रसार भारतीय सञ्चार माध्यममा

काठमान्डौं,२८ कात्तिक । नेपालको निर्वाचन प्रचार प्रसार भारतीय सञ्चार माध्यममा पनि हुन थालेको छ । निर्वाचनको मिति नजिकिदै जादा भारत संग सीमा जोडिएका जिल्लाहरुका उम्मेदवारहरुले भारतीय सञ्चारमाध्यमको प्रयोग गरेका हुन् । भारतीय सञ्चार माध्यमहरुले चुनावी प्रचार प्रसारका कार्यहरु गरिरहेका छन् ...

मोरङ क्षेत्र नं: ४ मा एकताको सन्देश ,उम्मेदवार जिताउन नेताहरु मैदानमा

विराटनगर,२६ कात्तिक । मोरङ क्षेत्र नं: ४ मा एकताको सन्देश प्रवाह भएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन नेताहरु मैदानमा उत्रेका छन् । नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले कार्यकर्ताहरुलाई उम्मेदवारहरुको विजयका लागि आबश्यक सहयोग गर्न आग्रह गरेका छन् । ...

प्रदेश-१ का वनमन्त्री एवं कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री स्तब्ध

  काठमान्डौं,२३ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ ९क० का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो ...

गठबन्धनले बहुमत ल्याएर सरकार बनाउछ : महत

विराटनगर ,२३ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधवार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले यस्तो बताएका हुन् । पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग्रेसको ...

एमालेको चुनावी अभियानमा कलाकार सक्रिय

विराटनगर,२२ कात्तिक / पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ । मोरङ–४मा नेकपा एमालेको चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र ...

मोरङ–६ का मतदाता भन्छन्– डा.शेखरका पक्षमा माहोल बनेको छ

विराटनगर,२२ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका ...

प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुली भन्छन् “विकास र समृद्धि पहिलो लक्ष्य”

विराटनगर,२० कात्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र न.४ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुलीले विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । मोरङ क्षेत्र न.४ (ख)को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ...

सुजाता कोइरालाको लोभलाग्दो सक्रियता ,मतदाताहरुमा समेत उत्साह

रंगेली २० कात्तिक । मोरङ क्षेत्र न.२ मा नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको लोभलाग्दो सक्रियता देखेर मतदाताहरुमा समेत उत्साह बढेको छ । यसै पनि गिरिजाप्रसाद कोइरालाको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रमा उनकै छोरी सुजाता कोइराला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ...

मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा

काठमान्डौं,२० कात्तिक । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । आईतबार काठमाडौंमा संयुक्त ...

मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस नेता डा.शेखर कोइरालाको आकर्षण, प्रतिस्पर्धी उम्मेदवार पनि समर्थनमा

विराटनगर, १९ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । अहिलेको अवस्था कोइरालाका लागि सहजसमेत बन्दै गएको छ । उनले असन्तुष्ट पक्षहरुलाई समेत मिलाएर अगाडि बढ्ने काम गरिरहेका छन् ...

डडेल्धुरामा भन्न थालियो देउवाको विकल्प ,देउवा

डडेल्धुरा,१९ कात्तिक । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन् । उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ...

मोरङ क्षेत्र नं.३ मा राप्रपा नेतृ रेखा थापाको कडा चुनौती

मोरङ,१९ कात्तिक । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस ,एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा यस पटक ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल