कपिलवस्तु, ३० वैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान ...
काठमाडौं,३० बैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन एक हप्तासम्म लाग्ने बताएका छन् । स्थानीय तहको ७ सय ५२ पालिकामा आज मतदान भइरहेको छ । कपिलवस्तुको एक पालिकामा भने जेठ ३ गते मतदान हुँदैछ ...
विराटनगर,३० बैशाख । नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला मोरङबाट मतदान गरेकी छन् । विराटनगर महानगरपालिका वडा न. ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्र (क) मा शुक्रबार कोइरालाले मतदान गरेकी हुन् । मतदान सकिए संगै ...
काठमाडौं, २९ वैशाख । सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको ...
धरान,२७ बैशाख । धरानमा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नं. १८ मा लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो अभियान सोमबार भव्य रुपमा सम्पन्न भएको हो । उक्त वडाका वडाबासीहरुले गठबन्धनका मेयरका प्रत्यासी ...
विराटनगर,२७ बैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) बाट विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका युवा नेता सागर थापाले अहिले आफूले सिङ्गो विराटनगरको साथ खोजिरहेको बताएका छन् । चुनावी अभियान चलाउँदै मंगलबार बिहान विराटनगर महानगरपालिका–५ को रमाइलो टोलमा पुगेका थापाले ...
कपिलवस्तु,२७ बैशाख । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन् । गएराति श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ...
रामधुनी,२६ बैशाख । सुनसरीको रामधुनीलाई पुबौधारमा मात्र नभई सम्पूर्ण विकास गरी विकासको युग सुरुवात गर्ने नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवार दिएकी आशा कुमारी चौधरीले बताएकी छन् । अघिल्लो पाँच वर्ष नगर प्रमुखमा आफ्नै पार्टीबाट विजय भए पनि उपमेयर सहित बहुमत नेकपा ...
विराटनगर,२६ बैशाख । स्थानिय निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको ज्यान गएका घटनाले चुनावी अभियान अशान्त बनेको चर्चा हुन थालेको छ । ठाउँ ठाउमा भएका झडपले चुनाव अशान्त बनेको आकंलन गरिन थालेको छ । हाल सम्म यस्तै झडपमा परी चार जना म्यादी ...
कटहरी, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । उनी मतदाताका घर घर पुगिसकेका छन् । उनले चुनाव जिते संगै विकास निर्माण साथै जनताको आवश्यकताअनुसार ...
विराटनगर,२५ बैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गर्दथ्यो । यही कुरा ७ दिन अगावै महाशाखाले ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेर चुनावी रौनकतालाई थप चर्चा र ...
काठमान्डौ,२५ बैशाख । नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका ...