पुस २७ को बिदा नेपाल एकीकरण गर्ने नायकको सम्मानमा : भट्टराई

काठमान्डौं,२५ पुष । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् । सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले ...

मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिए संगै चार सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर,२५ पुष । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिए संगै आजै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका ...

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक, सरकारलाई विश्वासको मत दिने विषयमा केन्द्रित

काठमान्डौं,२४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ । संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ । रवि लामिछाने नेतृत्वको सो पार्टीले ...

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठक सम्पन्न

काठमान्डौं,२३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठक आधा घण्टामै सकिएको हो । यही पुस २५ गतेदेखि सुरु हुने संसद् ...

अडानबाट चिप्लिदै राप्रपा , पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि सरकारमा जाने

काठमान्डौं,२१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । तर, बिहीबार ...

जसपाका अध्यक्ष यादव कांग्रेस सभापति देउवालाई भेट्न किन गए ?

काठमाडौं ,२१ पुष । बालुवाटारबाट धुम्बराही सरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव पुगेका छन् । धुम्बराहीमा भाडामा घर लिएर बसेका देउवालाई भेट्न आज यादव त्यहाँ पुगेका हुन् । दुवैबीच समसामयिक राजनीतिक र मधेस प्रदेशमा सरकार निर्माणका ...

गठबन्धनको मर्मलाई प्रचण्डले लत्याए : डा.कोइराला

विराटनगर,१३ पुष । गठबन्धनको मर्मलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्विकार्न नसकेको कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रतिनिधि सभा सदस्य डा. कोइरालाले गठबन्धनको निरन्तरता हुन नसक्नुमा कांग्रेसको कमी–कमजोरी भए पनि प्रचण्डले गठबन्धनको मर्मलाई ...

प्रदेश- १ मा माओवादी केन्द्रको औपचारिक रूपमै मुख्यमन्त्री पदको दाबी

विराटनगर, १३ पुष । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी ...

प्रचण्डलाई विश्वासको मत लिन नै कठिन हुने दावी

काठमान्डौं ,१२ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् । काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा ...

प्रचण्डलाई विश्वासको मत दिन माधव नेपाल सकारात्मक

काठमाडौं,१२ पुष। नेकपा एमालेबाट विभाजन भएको र छुट्टै पार्टी बनाएका माधवकुमार नेपालले अन्तत: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने खुलासा भएको छ । उनले आफ्ना नजिकका नेताहरु मार्फत आन्तरिक तयारी गरिरहेको बुझिएको छ । माओवादी अध्यक्ष ...

सत्ता गुम्दैमा पार्टीका नेता तथा कार्यकर्ता निराश हुन पर्दैन : डा.कोइराला

विराटनगर,११ पुष । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गुम्दैमा पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । आज एक विज्ञप्ति निकाल्दै उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने उल्लेख गरेका छन्। कोइरालाले ...

प्रदेश सभाको अधिबेशन पुष १७ गतेका लागि सिफारिस

विराटनगर,११ पुष। प्रदेश नंं. १ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा ...

प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे

काठमान्डौं,११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज हुने भएको छ । सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो ...

कुन-कुन दल सरकार बाहिर

विराटनगर ,१० पुष । निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेस सहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका छन् । कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । पाँचदलीय सत्तागठबन्धन विघटन ...

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी नहुने

काठमान्डौं,१० पुष । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए । प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय ...

नयाँ सरकार गठन र प्रधानमन्त्री बन्नका लागि प्रचण्डलाई बाटो खुल्ला

काठमाडौँ, १० पुष । नयाँ सरकार गठन र प्रधानमन्त्री बन्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाटो खुलेको छ । १६६ सांसदको समर्थन सहित उनि प्रधानमन्त्री बन्ने निस्चित जस्तै भएको छ । उनले माओवादीसहित ७ वटा राजनीतिक दलको ...

यहीँ सरकारको निरन्तरताको राष्ट्रिय परिदृश्य देख्दैछु : मुख्यमन्त्री राई

विराटनगर, ७ पुस । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यहीँ सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् । बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई ...

ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गरे सभामुखको पदभार ग्रहण

काठमान्डौं,६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन् । बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा ...

आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति थियो : प्रचण्ड

काठमान्डौं,४ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले गठबन्धन बनाउँदा नै ...

समानुपातिक संघिय सांसदलाई आयोगद्धारा प्रमाणपत्र प्रदान

  काठमाडौं,३ पुस । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। समानुपातिकतर्फका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल