काठमान्डौं,२१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । तर, बिहीबार ...
काठमाडौं ,२१ पुष । बालुवाटारबाट धुम्बराही सरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव पुगेका छन् । धुम्बराहीमा भाडामा घर लिएर बसेका देउवालाई भेट्न आज यादव त्यहाँ पुगेका हुन् । दुवैबीच समसामयिक राजनीतिक र मधेस प्रदेशमा सरकार निर्माणका ...
विराटनगर,१३ पुष । गठबन्धनको मर्मलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्विकार्न नसकेको कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रतिनिधि सभा सदस्य डा. कोइरालाले गठबन्धनको निरन्तरता हुन नसक्नुमा कांग्रेसको कमी–कमजोरी भए पनि प्रचण्डले गठबन्धनको मर्मलाई ...
विराटनगर, १३ पुष । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी ...
काठमान्डौं ,१२ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् । काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा ...
काठमाडौं,१२ पुष। नेकपा एमालेबाट विभाजन भएको र छुट्टै पार्टी बनाएका माधवकुमार नेपालले अन्तत: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने खुलासा भएको छ । उनले आफ्ना नजिकका नेताहरु मार्फत आन्तरिक तयारी गरिरहेको बुझिएको छ । माओवादी अध्यक्ष ...
विराटनगर,११ पुष । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गुम्दैमा पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । आज एक विज्ञप्ति निकाल्दै उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने उल्लेख गरेका छन्। कोइरालाले ...
विराटनगर,११ पुष। प्रदेश नंं. १ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा ...
काठमान्डौं,११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह आज हुने भएको छ । सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो ...
विराटनगर ,१० पुष । निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेस सहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका छन् । कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । पाँचदलीय सत्तागठबन्धन विघटन ...
काठमान्डौं,१० पुष । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय ...
काठमाडौँ, १० पुष । नयाँ सरकार गठन र प्रधानमन्त्री बन्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाटो खुलेको छ । १६६ सांसदको समर्थन सहित उनि प्रधानमन्त्री बन्ने निस्चित जस्तै भएको छ । उनले माओवादीसहित ७ वटा राजनीतिक दलको ...
विराटनगर, ७ पुस । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यहीँ सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् । बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई ...
काठमान्डौं,६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन् । बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा ...
काठमान्डौं,४ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले गठबन्धन बनाउँदा नै ...
काठमाडौं,३ पुस । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। समानुपातिकतर्फका ...
काठमाडौँ,३ पुष । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय ...
काठमान्डौं,२५ मंसिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुन: विवरण पठाउनका लागि भोलि ९सोमवार० दिउँसो ४ बजेसम्मका लागि समय दिएको ...
काठमान्डौ,२२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । यद्यपी राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने तर्फ संकेत गरे । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको ...
काठमान्डौं,२१ मंसिर । नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा सम्पन्न भएको छ । बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर ...